Saturday, January 11th, 2020

 

नेवाः ताम्सालिङ प्रदेश नै उपयुक्त

परशुराम तामाङ/ काठमाडौ/ १.० विषय प्रवेश नेपालको संविधान, २०७२ ले सात प्रदेशको सङ्घीय राज्य जन्मायो तर न्वारान गर्न सकेन । संविधानको धारा २९५(२), धारा ७(२) र धाराका आधारमा प्रदेशको नाम, भाषा र राजधानीको टुङ्गो लगाउने जिम्मा हो अब प्रदेशको । ३ नं. प्रदेशको न्वारान कसरी गर्ने ? हुनत, सात प्रदेश बनाउँदा कुनै सिद्धान्तको आवश्यक परेन । दुई तिहाई बहुमतको सरकार छ लालबहादुर, श्यामबहादुर वा ३ नं.को नाम पशुपति प्रदेश, ५ नं. को सिद्धार्थ प्रदेश, जे राखे पनि हुन्छ । यसो भनेर गलत काम गर्न अभिप्रेरित गर्नेहरू पनि नभएका होइनन् ।


New Update

Arts

महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”

प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ...

समाजवादमा पुग्ने कसरी ?

युवराज ज्ञवाली कुनै पनि मुलुकको आर्थिक सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । यो संविधान, ...

लिडर कसरी बन्ने ? लिडरमा हुनुपर्ने १३ योग्यता पढ्नुहोस् –

लिडर बन्नको लागि तपाई निर्वाचित अधिकारी वा मुख्य कार्यकारी व्यक्ति हुनुपर्दैन । तपाइँ परिवारको लिडर बन्न सक्नुहुन्छ, आफ्नै जिन्दगीको या त कुनै व्यक्तिको । लिडर त्यस्तो व्यक्ति हो जो ...

Entertainment

नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्षमा गायक युनिक दोङ

शौल। दक्षिण कोरियामा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । संघमा गायक युनिक दोङकाे अध्यक्षतामा ९ जनाको कार्य समिती गठन पनि गरेेेेको छ । ...

काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे ...

पानीभित्र रेस्टुराँ

नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले ...

Video