Sunday, December 22nd, 2019

 

पहिलो ईसा हिरो-२०१९ शुभद्रा पालुङ्वाले हात पारे, अवार्ड समारोह भव्य सम्पन्न

दक्षिण कोरिया/ शौल/ अमिर योन्जन/ पहिलो अन्तर्राष्ट्रिय समाजवाद अवार्ड (International Socialism Award) ईसा हिरो-२०१९ शुभद्रा पालुङ्वाले जितेको छ । पहिलो हिरोसँगै उनले नगद २० लाख वान र विभिन्न उपहारहरु पाएका छन् । अवार्ड समारोह भव्य सम्पन्न भएको आयोजकले दावी गरेको छ । समुद्घाटन समारोह:- प्रमुख अतिथीको सम्वोधन:- सभापतिको सम्बोधन:- आइतबार सउलमा अनलाइन मिडिया कोरिया र क्लब फाट्टी इन्टरनेशनल नेपालको आयोजना तथा ग्लोबल भिलेज मल्टिकल्चर फेडेरेशनको सहआयोजनामा भएको अवार्डमा समाजसेवी तथा भाषा अनुवादक शुभद्राले जितेका हुन् । उनले २ सय ३८ मत ल्याएर अवार्ड जितेका हुन् । आईएसए हिरो-२०१९ तस्वीरहरु:- अवार्डको


New Update

Arts

महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”

प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ...

समाजवादमा पुग्ने कसरी ?

युवराज ज्ञवाली कुनै पनि मुलुकको आर्थिक सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । यो संविधान, ...

लिडर कसरी बन्ने ? लिडरमा हुनुपर्ने १३ योग्यता पढ्नुहोस् –

लिडर बन्नको लागि तपाई निर्वाचित अधिकारी वा मुख्य कार्यकारी व्यक्ति हुनुपर्दैन । तपाइँ परिवारको लिडर बन्न सक्नुहुन्छ, आफ्नै जिन्दगीको या त कुनै व्यक्तिको । लिडर त्यस्तो व्यक्ति हो जो ...

Entertainment

नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्षमा गायक युनिक दोङ

शौल। दक्षिण कोरियामा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । संघमा गायक युनिक दोङकाे अध्यक्षतामा ९ जनाको कार्य समिती गठन पनि गरेेेेको छ । ...

काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे ...

पानीभित्र रेस्टुराँ

नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले ...

Video