Wednesday, November 6th, 2019

 

लिपुलेक फिर्ता गर । सिमा टुक्याउने भू-माफियालाई देश निकाला गर !

नेपालको सिमा अतिक्रमण भएको विषय नयॉ होईन । कालापानी मिचेको पुरानै हो । लिपुलेक नक्शा नै भारतको नक्शामा गाभिनु झन नेपाली जनतालाई आश्चर्य भएको छ । चिन र भारतले मे १४–१५ २०१५ मा व्यापारिक सम्झौता गरेर लिपुलेकलाई मुख्य नाका बनाएको थियो । अहिले एकाएक लिपुलेक भारतको नक्शामा गाँभिएर प्रचार भएको छ । “लिपुलेक फिर्ता गर । सिमा टुक्याउने भू-माफियालाई देश निकाला गर !“ भन्ने अवाजका साथ आम जनता विरोधमा उत्रिनु आजको आवश्यकता हो । नेपाल सरकारले अन्तर्राष्ट्रीय अदालतमा मुद्धा दायर गरेर भए पनि आफ्नो भूमी लिनु पर्छ । निकासको लागी


New Update

Arts

महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”

प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ...

समाजवादमा पुग्ने कसरी ?

युवराज ज्ञवाली कुनै पनि मुलुकको आर्थिक सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । यो संविधान, ...

लिडर कसरी बन्ने ? लिडरमा हुनुपर्ने १३ योग्यता पढ्नुहोस् –

लिडर बन्नको लागि तपाई निर्वाचित अधिकारी वा मुख्य कार्यकारी व्यक्ति हुनुपर्दैन । तपाइँ परिवारको लिडर बन्न सक्नुहुन्छ, आफ्नै जिन्दगीको या त कुनै व्यक्तिको । लिडर त्यस्तो व्यक्ति हो जो ...

Entertainment

नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्षमा गायक युनिक दोङ

शौल। दक्षिण कोरियामा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । संघमा गायक युनिक दोङकाे अध्यक्षतामा ९ जनाको कार्य समिती गठन पनि गरेेेेको छ । ...

काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे ...

पानीभित्र रेस्टुराँ

नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले ...

Video