Friday, September 27th, 2019

 

कोरियाबाट पर्देशी छोरी सोनामको मन छुने गित

दक्षिण कोरिया/ शौल/ दक्षिण कोरियाबाट सोनाम दोङबा ह्योल्मोको पर्देशी छोरी बोलको मन छुने गित सार्वजनिक भएका छन् । पर्देशमा रहेकाहरुले गाऊँ घर र स्वदेशलाई सम्झना गरेको कथामा आधारित भिडियो सहित बजारमा आएको हो । कोरियामा कडा परिश्रम गरेर पनि सांगितिक यात्रा अगाडी बढाएकी गायक सोनाम बताउछिन । उनको यो गित असुसेन लामाको शब्द र संगित रहेको छ । भिडियोमा श्याम राई , डोमा ह्योल्मो र वर्षा थिङले अभिनय गरेको हो । सिन्धुपाल्चोक स्थायी घर रहेकी सोनाम कोरियामा सामाजिक क्षेत्रमा पनि योगदान गर्दै आईरहेकि छिन । उनी Rj समेत रहेको छ


दया र प्रेम शब्दमा छोटो होला। तर, यसको ध्वनी अनन्त हुन्छ-मदर टेरेसा

मदर टेरेसाको जन्म २६ अगस्ट, १९१० का दिन अग्नेसे गोंकशे बोजशियुको नामबाट एक अल्बेनीयाई परिवारमा उस्कुब, मेसेडोनिया गणराज्यमा भएको थियो। उनले १९५० मा कोलकातामा मिशनरीज अफ च्यारिटीको स्थापना गरिन्। ४५ वर्षसम्म उनले गरीब, बिरामी र अनाथहरुका लागि काम गरिन्।१९७० सम्म उनी गरीबहरू र असहायहरूका लागि आफ्नो मा*नवीय कार्यहरूका लागि प्रसिद्द भइन्। माल्कोम मुगेरिजको थुप्रै वृत्तचित्र र पुस्तक जस्तो समथिंग ब्यूटीफुल फर गोडमा यसको उल्लेख गरियो। उनलाई १९७९ मा नोबेल शान्ति पुरस्कार र १९८० मा भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न प्रदान गरियो। टेरेसाको निधन ५ सेप्टेम्बर, १९९७ का दिन भयो।


New Update

Arts

महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”

प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ...

समाजवादमा पुग्ने कसरी ?

युवराज ज्ञवाली कुनै पनि मुलुकको आर्थिक सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । यो संविधान, ...

लिडर कसरी बन्ने ? लिडरमा हुनुपर्ने १३ योग्यता पढ्नुहोस् –

लिडर बन्नको लागि तपाई निर्वाचित अधिकारी वा मुख्य कार्यकारी व्यक्ति हुनुपर्दैन । तपाइँ परिवारको लिडर बन्न सक्नुहुन्छ, आफ्नै जिन्दगीको या त कुनै व्यक्तिको । लिडर त्यस्तो व्यक्ति हो जो ...

Entertainment

नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्षमा गायक युनिक दोङ

शौल। दक्षिण कोरियामा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । संघमा गायक युनिक दोङकाे अध्यक्षतामा ९ जनाको कार्य समिती गठन पनि गरेेेेको छ । ...

काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे ...

पानीभित्र रेस्टुराँ

नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले ...

Video