Saturday, March 23rd, 2019

 

प्रदेश ३ को समृद्धि यात्राः स्थानीयतह जोड्न कालोपत्रेदेखि एक गाउँपालिका एक अस्पतालसम्म (९ योजना)

हेटौंडा– ‘समृद्ध नेपाल र सुखि नेपाली’ भन्ने नारालाई साकार बनाउने भन्दै प्रदेश ३ सरकारले विभिन्न ९ क्षेत्रमा काम गरिरहेको जनाएको छ । लामो समय अन्यौलतामा बिताएको प्रदेश सरकारले कानुन निमार्णस“गै प्रदेशलाई समृद्ध बनाउन थुप्रै योजनाहरु ल्याएको दावी गरेको छ । प्रदेशका सबै जनताको पहु“च सरकारसम्म पु¥याउनेदेखि जनताको घर–आ“गन मै सरकारको उपस्थिति जनाउनका लागि ३ नम्बर प्रदेश सरकार यतिबेला क्रियाशील र प्रतिबद्ध रहेको अधिकारीहरुको भनाई छ । भौतिक निर्माणले मात्र समृद्धि प्रप्त नहुने भन्दै ३ नम्बर प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, यातायात, शान्तिसुरक्षा, सहज कानुनी पहु“चलगायतका कुरालाई प्राथमिकताका साथ अगाडि बढाउने क्रममा


अर्थ समिति सभापति कृष्णप्रसाद दाहालको पहलमा हेटौँडामा ३३ अर्वको स्मार्ट सिटि निर्माणको योजना

हेटौंडा/ अर्थ समिति सभापनि कृष्णप्रसाद दाहालको पहलमा हेटौँडामा ३३ अर्वको लागतमा स्मार्ट सिटि निर्माण हुने भएको छ । हेटौँडाको पदमपोखरीबाट हटिया, हर्नामाडीको फुर्केचौरसम्मको क्षेत्रका स्मार्टसिटि निर्माण हुने भएको हो । करिब ३३ अर्ब लगानीमा गरी हेटौंडामा निर्माण गर्न लागिएको स्मार्ट सिटी सरकारले लगानी बोर्ड मार्फत् सार्वजनिक गरेको हो । लगानी बोर्डमार्फत् सार्वजनिक गरिएको सो आयोजनामा विदेशी लगानीकर्ताले समेत लगानी गर्न पाउने छन् । सहरी योजना अन्र्तगत सो आयोजना निर्माण गरिएको बोर्डले जनाएको छ । खबर ब्रेकबाट साभार


“नेताजी बिरामी हुनुहुन्छ !” (कविता)-राम कुमार एलन

बर्तमान राजनैतिक लिडरहरु र कार्यकर्ताहरुलाई व्यंग्यात्मक शैलिमा कवि, लेखक तथा पत्रकार राम कुमार एलनले कविता लेखेका छन् । जुन बिरामी परेका नेता तथा कार्यकर्ता दुवैकाे भिडियाे एक्सरेमा एउटा समानता भेटियाे दुइटैकाे रिपाेर्टमा एउटा विवरण अाएन नेता र कार्यकर्ता दुवै बिरामी पर्दा राष्ट्रियता कमजाेर छ स्वाभिमान निल छ जस्ता पेचिलो प्रहार उनले कविता मार्फ़त प्रस्तुत गरेको छ । “नेता जी बिरामी !” नेताजीहरु बिरामी हुनुहुन्छ विभिन्न अस्पतालमा उपचार हुँदैछ कसैमा हेमाेग्लाेभिन कमी छ कसैमा उच्च रक्तचाप छ कसैमा नसाकाे समस्या छ केहीकाे मिर्गाैला खराब छ केहीमा अरु जटिल राेग छ नेताहरु


New Update

Arts

महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”

प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ...

समाजवादमा पुग्ने कसरी ?

युवराज ज्ञवाली कुनै पनि मुलुकको आर्थिक सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । यो संविधान, ...

लिडर कसरी बन्ने ? लिडरमा हुनुपर्ने १३ योग्यता पढ्नुहोस् –

लिडर बन्नको लागि तपाई निर्वाचित अधिकारी वा मुख्य कार्यकारी व्यक्ति हुनुपर्दैन । तपाइँ परिवारको लिडर बन्न सक्नुहुन्छ, आफ्नै जिन्दगीको या त कुनै व्यक्तिको । लिडर त्यस्तो व्यक्ति हो जो ...

Entertainment

नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्षमा गायक युनिक दोङ

शौल। दक्षिण कोरियामा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । संघमा गायक युनिक दोङकाे अध्यक्षतामा ९ जनाको कार्य समिती गठन पनि गरेेेेको छ । ...

काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे ...

पानीभित्र रेस्टुराँ

नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले ...

Video