Wednesday, August 15th, 2018

 

प्रदेश ३ ले छलफल तथा प्रमाण पत्र वितरण गर्ने

दक्षिण कोरिया/ सिउलमा प्रदेश ३ एकता समाजले  छलफल तथा प्रमाण पत्र वितरण कार्यक्रम अगस्ट १८ मा गर्ने भएको छ । कार्यक्रममा मनोनित सल्लाहकारहरुलाई नेपाल राजदुतावास दक्षिण कोरियाका राजदुत वा श्रम सहचारीको प्रमुख आथित्यमा प्रमाण पत्र वितरण गर्ने भएको हो । आउदो छुसकको कार्यक्रमलाई लक्षित गरी उक्त कार्यक्रममा बृहत् छलफल हुने अध्यक्ष किशोर ब्लोन नियोगले बताए । यहॉका सबै संघ संस्थाका प्रतिनिधी, बुद्धिजीवि, मीडियाकर्मी पत्रकारहरुलाई यसै अनलाईन मिडिया वन मार्फ़त अनिवार्य उपस्थितीको लागी महा सचिव राजेन्द्र दुलालले हार्दिक अपील समेत गरेका छन । कार्यक्रमको स्थान, मिती र समय यहॉ संलग्न पत्रमा हेर्न


ओली नेतृत्वको सरकारले सुरुवाती पाँच महिने कार्यकालको उपलब्धी सार्वजनिक

काठमाडौ/ओली नेतृत्वको सरकारले सुरुवाती पाँच महिने कार्यकालको उपलब्धी सार्वजनिक गरेको छ । जुन ७ क्लिप र १ भिडियोमा प्रष्ट पारिएको ।नेकपाका युवा नेता महेस बस्नेत र बिपक्षि कांग्रेस नेता महेन्द्र राहत संगको बहस तल सुन्न सकिन्छ । क्लिपहरु:- १)  २)  ३) ४)  ५) ६) ७)   भिडियो:-  


New Update

Arts

महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”

प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ...

समाजवादमा पुग्ने कसरी ?

युवराज ज्ञवाली कुनै पनि मुलुकको आर्थिक सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । यो संविधान, ...

लिडर कसरी बन्ने ? लिडरमा हुनुपर्ने १३ योग्यता पढ्नुहोस् –

लिडर बन्नको लागि तपाई निर्वाचित अधिकारी वा मुख्य कार्यकारी व्यक्ति हुनुपर्दैन । तपाइँ परिवारको लिडर बन्न सक्नुहुन्छ, आफ्नै जिन्दगीको या त कुनै व्यक्तिको । लिडर त्यस्तो व्यक्ति हो जो ...

Entertainment

नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्षमा गायक युनिक दोङ

शौल। दक्षिण कोरियामा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । संघमा गायक युनिक दोङकाे अध्यक्षतामा ९ जनाको कार्य समिती गठन पनि गरेेेेको छ । ...

काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे ...

पानीभित्र रेस्टुराँ

नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले ...

Video