Wednesday, April 25th, 2018

 

बिदेशबाट गायक रुम्बाले बैशाख १२ सम्झिए- एक युगमा एक दिन (कोलो दिनको

  किशोर नियोग/दक्षिण कोरिया/ बिदेशबाट २०७२ साल बैशाख १२ गते आएको महा भूकम्पलाई गायक सुर्य रुम्बाले सारा नेपालीहरुको नाममा सम्झना गरेको छ । ईतिहास मै ठुलो कम्पनमा आएको भूकम्पले हजारौको ज्यान लियो भने लाखौंलाई घरबार विहीन बनाएको थियो । गायक रुम्बाले Luck एल्बममा समाबेस गरेको “एक युगमा एक दिन” बोलको गीतबाट बैशाख १२ को महा भूकम्पलाई कालो दिनको दस्तावेजको रुपमा उतारेको छ । गायक रुम्बाको जन्म बैशाख २६ पदमपाेखरी टुटेपानी हेटाैंडा १३ मकवानपुरमा भएको हो । उनले अध्ययनलाई S.L.C पछि ललितकला क्याम्पस भाेटाहिटी काठमाडौंबाट शास्त्रीय संगीतमा स्नातक (B.mus) गरेर पहिलाे


यो हस्तक्षेप, त्यो हस्तक्षेप

युग पाठक /काठमाडौं, /नेपालमा कुनै मन्त्रालय छैन, जहाँ दातृ निकायको प्रोजेक्ट चल्दैन – युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण नियोगले सार्वजनिक गरेको चुनावी पर्यवेक्षण प्रतिवेदनले उल्लेख्य तरंग ल्यायो । राजनीतिक तहबाट उक्त प्रतिवेदनमाथि भएको भर्त्सनाले एउटा गम्भीर बहसतर्फ ध्यानाकर्षण गरेको पनि हो । तर, देशमा चलेको भत्र्सना वा ‘विदेशी हस्तक्षेप’को भाष्यले त्यो बहसको उठान नै गर्न सकेन । युरोपियन युनियनको प्रतिवेदनले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको, संविधानको मर्ममा प्रहार गरेको इत्यादि आरोपको छेलोखेलो भयो । तर, यी भत्र्सनाहरू अन्धराष्ट्रवादद्वारा प्रेरित सतही आक्रोशमै सीमित रहे । राजनीतिक दल, प्रधानमन्त्री, सांसदहरूलगायत युरोपियन युनियनको आलोचना


New Update

Arts

महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”

प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ...

समाजवादमा पुग्ने कसरी ?

युवराज ज्ञवाली कुनै पनि मुलुकको आर्थिक सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । यो संविधान, ...

लिडर कसरी बन्ने ? लिडरमा हुनुपर्ने १३ योग्यता पढ्नुहोस् –

लिडर बन्नको लागि तपाई निर्वाचित अधिकारी वा मुख्य कार्यकारी व्यक्ति हुनुपर्दैन । तपाइँ परिवारको लिडर बन्न सक्नुहुन्छ, आफ्नै जिन्दगीको या त कुनै व्यक्तिको । लिडर त्यस्तो व्यक्ति हो जो ...

Entertainment

नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्षमा गायक युनिक दोङ

शौल। दक्षिण कोरियामा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । संघमा गायक युनिक दोङकाे अध्यक्षतामा ९ जनाको कार्य समिती गठन पनि गरेेेेको छ । ...

काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे ...

पानीभित्र रेस्टुराँ

नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले ...

Video