Thursday, January 11th, 2018

 

जनजातीहरुले पृथ्वी नारायण शाहको नाम यसरी थुके उनको जन्म दिवसमा

Some Indigenous People Disown Prithvi Narayan Shah’s Birth Anniversary Kathmandu, 11th Jan: 296th Prithvi Jayanti is being celebrated throughout the country marking the contribution of Late King Prithvi Narayan Shah in the unification of Nepal. Poush 27 marks the birth anniversary of Late King Shah. He is credited with starting the campaign for a reunification of Nepal. Born in 1723 (1779 BS) on the same day, Late King Shah became king of Gorkha at the age of 20. He valued his people and enjoyed talking to his subjects about their


हेटौँडामा राष्ट्रिय कुस्ती

हेटौँडा, (रासस) ः राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत हेटौँडामा आजदेखि राष्ट्रिय कुस्ती शुरु भएको छ । प्रतियोगितामा महिला र पुरुष गरी ७८ जना सहभागी भएको जिल्ला खेलकुद विकास समिति मकवानपुरले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ ५६ तथा महिलातर्फ २२ जना रहेको नेपाल कुस्ती संघका महासचिव विद्यासागर पोखरेलले बताउनुभयो । प्रतियोगितामा पुरुषतर्फ ५७ केजीदेखि १२५ केजीसम्मको उमेर समूह तथा महिलातर्फ ४५ केजीदेखि ७५ केजीसम्मका उमेर समूहको सहभागिता रहनेछ । –––


देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश: उपराष्ट्रपति पुन

रत्ननगर, चितवन,(रासस) ः उपराष्ट्रपति नन्दबहादुर पुनले देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । चितवनको रत्ननगरस्थित प्रस्तावित क्षेत्रीय रंगशालामा आजदेखि शुरु भएको रत्ननगर महोत्सवको उद्घाटन गर्नुहुँदै उपराष्ट्रपति पुनले राजनीतिक संक्रमणकालको अन्त्य भई मुलुकमा स्थायित्व आरम्भ भएकाले अबको युग आर्थिक समृद्धिको युग भएको बताउनुभयो । “देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको छ । हामी निशंकोच भन्न सक्छौँ, अबको युग आर्थिक समृद्धिको युग हो, अब हामी आर्थिक समृद्धिको युगका नेपाली हुनेछौँ”, उपराष्ट्रपति पुनले भन्नुभयो । उहाँले लगानीमैत्री वातावरण र राजनीतिक स्थिरताविना समृद्धि सम्भव नभएको बताउनुभयो । नयाँ जनादेशअनुसार संघ


तमु धिं ल्होछार संगै मकवानपुर सांगितिक धमाकाको पोष्टर विमोचन सम्पन्न

दक्षिण कोरिया/ तमु धिं ल्होछार संगै मकवानपुर सांगितिक धमाकाको पोष्टर विमोचन सम्पन्न भएको छ । उक्त कार्यक्रममा महामहिम राजदुत अर्जुन जंग सिंहको प्रमुख आथित्यमा भएको हो ।सिंहले पोष्टर विमोचन गर्दै तमु ल्होछारमा गरुं समुदायलाई संबोधन गरेको छ । सबै जात जाती समुदाय, धर्म, संस्कृति र संस्कार समान रहेको बताएको छ । कार्यक्रममा एनआरएन एशिया प्यसिफिक उप संयोजक जुनु गुरुं, एनआरएन दक्षिण कोरियाकी अध्यक्ष लक्ष्मी गुरुं लामा, एनसिसिकी अध्यक्ष अन्जु केसी, दोंदेमुन व्यवसायको अध्यक्ष जित गुरुं, मकवानपुर कोरिया मंचको अध्यक्ष सुरेस भोलन लगाएत विभिन्न संघ संस्थाको प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।


“आमा भन्ने शब्दनै काफी छ” दर्दानाक भिडियो आमा न हुने लाई रुवाने छ


माया आँखै गाजले\Best Dancing Song


Karishma Dhakal पेम प्रस्ताव आउँछ्,म स्विकार गर्दिना


KTM Ki Nani – Indra Raj Giri & Nirmala Bishwokarma Ft. Karishma Dhakal


Pachheuriko Tato – Prakash Dutraj & Shanta Pariyar Ft. Shankar & Karishma


New Update

Arts

महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”

प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ...

समाजवादमा पुग्ने कसरी ?

युवराज ज्ञवाली कुनै पनि मुलुकको आर्थिक सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । यो संविधान, ...

लिडर कसरी बन्ने ? लिडरमा हुनुपर्ने १३ योग्यता पढ्नुहोस् –

लिडर बन्नको लागि तपाई निर्वाचित अधिकारी वा मुख्य कार्यकारी व्यक्ति हुनुपर्दैन । तपाइँ परिवारको लिडर बन्न सक्नुहुन्छ, आफ्नै जिन्दगीको या त कुनै व्यक्तिको । लिडर त्यस्तो व्यक्ति हो जो ...

Entertainment

नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्षमा गायक युनिक दोङ

शौल। दक्षिण कोरियामा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । संघमा गायक युनिक दोङकाे अध्यक्षतामा ९ जनाको कार्य समिती गठन पनि गरेेेेको छ । ...

काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे ...

पानीभित्र रेस्टुराँ

नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले ...

Video