Thursday, December 14th, 2017

 

नेप्से परिसूचकमा फेरि दोहोरो अंकले वृद्धि

नेप्से परिसूचकमा फेरि दोहोरो अंकले वृद्धि काठमाडौं । नेप्से परिसूचक बुधवार दोहोरो अंकले बढेर १५२० विन्दुमा आइपुगेको छ । लामो समयदेखि अस्थिर बन्दै गएको बजारमा ट्रेडर्स (दैनिक करोबारी) हरुले अल्पकालिन लाभ लिने गरि रणनीतिहरु बनाउदै गएका छन् । दुई/चार दिनको अन्तरालमा नेप्से दोहोरो अंकले बढ्ने र पुन : घट्ने क्रमले यसको संकेत गर्छ । बजारमा बाम गठबन्धनको प्रभाव, बैंक तथा वित्तीय संस्थामा लगानी योग्य पूँजी बढेको वा घटेको, ब्रोकरलाई राजस्व तिर्न भनिएको जस्ता समाचारहरु प्रभाव भएसँगै यसको प्रभावलाई रणनीति बनाउदै छोटो अवधिमै सेयर किनबेच गर्ने प्रवृत्ति देखिएको छ । बजारले


उपराष्ट्रपति पुनले भने– मुलुक अब नयाँ युगमा प्रवेश गर्‍यो

उपराष्ट्रपति पुनले भने– मुलुक अब नयाँ युगमा प्रवेश गर्‍यो आरपी सुवेदी नेपालगन्ज । उपराष्ट्रपति नन्दबहादुर पुनले स्थानीय तहको निर्वाचनेदेखि प्रदेश र प्रतिनिधिसभा निर्वाचन समेत सौहार्दपूर्ण तरिकाले सम्पन्न गर्दै मुलुक अब नयाँ युगमा प्रवेश गरेको बताएका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले नेपालगन्जमा आयोजना गरेको आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको उदघाटन गर्दै उनले यस्तो बताएका हुन् । उपराष्ट्रपति पुनले तीन तहको निर्वाचन सकेर संविधान कार्यान्वयनको अन्तिम चरणमा पुगेसँगै देश नयाँ युगका प्रवेश गरेको बताएका हुन् । उनले भने, ‘सबै निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयनको अन्तिम चरणमा आइपुगेका


कांग्रेसले उद्योग बेचेपछि लाखौँ युवा खाडी मुलुक पुगे : ओली

कांग्रेसले उद्योग बेचेपछि लाखौँ युवा खाडी मुलुक पुगे : ओली भक्तपुर : एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न राजनीतिक परिवर्तनले जनतामा नयाँ–नयाँ आकांक्षा जन्माउने बताएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन त्यस्तै एउटा परिवर्तन भएकाले यसले जनतामा विकास र समृद्धिको आकांक्षा जन्माएको ओलीको भनाइ छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षको ज्ञापनपत्र आफ्नै निवास बालकोटमा बिहीबार बुझ्दै अध्यक्ष ओलीले ०४६ सालको परिवर्तनपछि देशमा निजीकरणका नाममा भ्रष्टीकरण बढेको बताए। ‘निजीकरण र उदारिकरणका नाममा देशमा भएका ३८ वटा उद्योग कांग्रेसको पालामा बेचिए’ ओलीले भने, ‘जसले गर्दा स्वेदशमा भएको रोजगारी समेत गुमेर आज लाखौं


लहानको व्यस्त बजारमा बम बिस्फोट, एक जना घाइते

लहानको व्यस्त बजारमा बम बिस्फोट, एक जना घाइते यमुना खनाल लहान । सिरहाको लहान नगरपालिका-१ शहीद चोकको व्यस्त बजारमा विहीबार दिउँसो शत्तिशाली बम बिस्फोट भएको छ । दिउँसो १ बजे भएको बिस्फोटमा परीसप्तरीको खडक नगरपालिका-२ बस्ने ४६ वर्षीय परमेश्वर चौधरी घाइते भएको ईलाका प्रहरी कार्यलय लहानका डीएसपी नरेश राज सुबेदीले जानकारी दिए । घाईतेको लहानमा उपचार भइरहेको सुबेदीले जानकारी दिए । बमको छर्रा लागेर चौधरीको खुट्टा र ढाडमा चोट लागेको प्रहरीले बताएको छ । लहान चौकको शहीद चोकमा साइकलको सीट मुनी बोरामा बेरेर राखेको बम बिस्फोट भएको थियो । मानिसहरुको


राष्ट्रपतिलाई फेसबुकमा गालीगलौज गर्ने पक्राउ

राष्ट्रपतिलाई फेसबुकमा गालीगलौज गर्ने पक्राउ काठमाडौं । फेसबुकको स्टाटसमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई गालीगलौज गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बन्दिपुर–३, तनहुँका २० वर्षीय विवेक बानियाँ छन् । काठमाडौंको कालिमाटीमा बस्दै आएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बिहीबार पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको सीआइबीका प्रवक्ता प्रहरी उपरीक्ष जीवन श्रेष्ठले बताए । सामाजिक सञ्जालमा गालीगलौजमा संलग्नलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम ५ वर्षसम्म कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । tajaonlinekhabar


पाँचवटा दल राष्ट्रिय पार्टी बन्दै

पाँचवटा दल राष्ट्रिय पार्टी बन्दै एमाले, कांग्रेस, माओवादी बाहेक फोरम र राजपाले ३ प्रतिशत कटाउने सम्भावना – राजेश मिश्र, काठमाडौं आगामी संसदमा पाँच वटा राजनीतिक दल राष्ट्रिय पार्टीका रुपमा आफ्नो स्थान सुरक्षित गर्ने सम्भावना देखिएको छ । समानुपातिक तर्फको मतगणना पूरा सकिएको छैन । तर, बिहीबार दिउँसोसम्म करीब ७० प्रतिशत गणना सकिएको छ । अहिलेसम्मको गणना अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र बाहेक संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले समानुपातिकमा ३ प्रतिशत बढी मत ल्याउने सम्भावना बढी छ । समानुपातिक तर्फ कुल सदर मतको ३ प्रतिशत


New Update

Arts

परिचय पत्र

परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै खप्पर र त्यस भित्रको गिदिको सुरक्षाको लागि ...

ऊ किन आएन ?- कवि पासाङ तामाङ

ऊ किन आएन ? म नेपाल आमा ... हातकाे पाली लगाएर हेरिरहेछु टुलुटुलु उ आउने बाटाेतिर..... बिहान हुन्छ, म उसकै बाटो हेर्छु घाम डुब्न खाेज्छ, म उसकै बाटाे कुर्छु हेर्दाहेर्दै थाकिसकें, कुर्दा कुर्दै ...

आइसोलेसनको ९ दिन “कहिल्यै बिर्सन सक्दिन”

निशा गुरुङ,हेटौंडा । हेटौंडा उपमहानगरपालिका–६, गौरीटारस्थित आइसोलेसनमा पुगेपछि मजस्ता धेरै संक्रमित थिए । त्यहाँ एकै प्रकारका काम गर्ने मेरी एक साथी पनि थिइन् । ती साथीसँगै भएको हुनाले ...

Entertainment

परिचय पत्र

परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै ...

गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

Video