तपाईं अहिले Travels सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

सांसद ओ योङ्ग हुनको प्रमुख आतिथ्यमा नेपाल भ्रमण बर्ष २०२० प्रवर्द्धन कार्यक्रम सम्पन्न

मिन बि क/शौल/ सांसद ओ योङ्ग हुनको प्रमुख आतिथ्यमा नेपाल भ्रमण बर्ष २०२० प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ । दक्षिण कोरियाको राजधानी सउल स्थित नेपाली राजदुतासको बिशेष समन्वय तथा नेपाल- कोरिया उद्योग तथा बाणिज्य संघ र कोरिया टुर एण्ड ट्रेकिंग अपरेटर असोसियन नेपालको सहयोगमा “नेपाल भ्रमण बर्ष २०२०” सचिवालयद्वारा “नेपाल भ्रमण बर्ष २०२०” लाई प्रवर्धन गर्ने मुख्य उद्देश्य राखेर कार्यक्रम गरेको हो । ओ योङ्ग हुन दक्षिण कोरियाका डेमोक्रेटीक पार्टीका

दक्षिण कोरियामा पहिलो ‘ईन्टरनेशनल सोसिअलिज्म अवार्ड-(ईसा २०१९)’ को आयोजना हुने

दक्षिण कोरिया । शौल । सामाजिक सेवामा समर्पित र समाजको लागि विभिन्न क्षेत्रमा योगदान दिंदै आएका सामाजिक अभियन्ताहरुको सम्मानार्थ ‘दक्षिण कोरियामा पहिलो पटक ‘ईन्टरनेशनल सोसिअलिज्म अवार्ड (ईसा-२०१९)’ को आयोजना हुने भएको छ । अवार्ड २०१९ नोभेम्बर १० मा दक्षिण कोरियाको सिउलमा हुनेछ । अनलाईन मिडिया तथा क्लब फोर्टी इन्टरनेसनलको संयुक्त आयोजनामा उक्त अवार्ड कार्यक्रम हुन लागेको हो । अवार्डको लागी योग्य व्यक्तिहरु बहुविधा अन्तर्गत नोमिनेशन हुनेछ । यो किसिमको अवार्ड

अब ठूला बन्दरगाहमा नेपाली झण्डावाला कन्टेनर !

काठमाडौं । ‘नेपालको राष्ट्रिय झण्डा फहराउँदै अब पानीजहाजले मालसामान ओसार्ने छन् ,’ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो कार्यकालमा दिएको यो अभिव्यक्ति निकै चर्चित र विवादित बनेको थियो । वर्तमान कार्यकालमा पनि ओलीले पानीजहाजको मुद्दालाई आफ्नो प्रतिष्ठाको विषयको रुपमा लिएका छन् । केही समयअघि सरकारले पानीजहाज कार्यालय पनि स्थापना गरेको छ । तर, आफ्नै पानीजहाज चलाउने कुरामा ठोस प्रगति केही भएको छैन । तर, अब कम्तिमा पानीजहाजमा मालसामान ओसार्ने कन्टेनरमा

अमेरिका जाने जंगलको बाटो

जनकराज सापकोटा काठमाडौँ — झन्डै एक वर्षअघि अमेरिकाको टुफट्स युनिभर्सिटीअन्तर्गतको इन्स्टिच्युट अफ ह्युमन सेक्युरिटीले प्रोफेसर किम विल्सनको नेतृत्वमा एउटा अनुसन्धान सुरु गर्‍यो  । मेडिटेरिन समुद्र तरेर युरोप गैरकानुनी रूपमा युरोप छिर्न हिँडेका आप्रवासीमाथि अनुसन्धान गरेका प्रोफेसर किम यसपाला एटलान्टिक समुद्र तरेर गैरकानुनी रूपमा अमेरिका छिर्न हिँडेकाहरूको आर्थिक पक्षमाथि अध्ययन गर्दै थिए  । विश्वविद्यालयले उक्त अध्ययनका निम्ति १३ जना सहयोगी अनुसन्धानदाताहरूको खोजी सुरु गर्‍यो । सोही विश्वविद्यालयमा ल एन्ड डिप्लोमेसीमा स्नातकोत्तर गर्न

हेटौंडा हुँदै पूर्व–पश्चिम रेलमार्ग

हेटौडा/ चितवन राष्ट्रिय निकुञ्ज छलेर पूर्व- पश्चिम रेलमार्ग निर्माण हुने भएको छ।रेल विभागले निकुञ्ज छलेर नयाँ एलाइनमेन्टको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पार्न प्रक्रिया अघि बढाएको छ। विभागका महानिर्देशक बलराम मिश्रले जनवरीभित्र कन्सल्ट्याण्ट नियुक्त गरेर डिपिआर निर्माणको काम सुरु गर्ने जानकारी दिए। मिश्रका अनुसार विभागले ६ वटा कम्पनीलाई सर्टलिष्टमा छनोट गरेको छ । उक्त कम्पनीमध्येबाट उपयुक्त एउटा कम्पनीले डिपिआर निर्माणको जिम्मा पाउनेछ । १० महिना डिपिआरको फाइनल रिपोर्ट रेल विभागलाई

देउवा सरकारले नियुक्त गरेका तीन राजदूत फिर्ता

काठमाडौं । सरकारले ब‌ंगलादेश, दक्षिण कोरिया र स्पेनका लागि नेपाली राजदूतलाई फिर्ता बोलाएको छ । बंगलादेशका लागि राजदूत रहेका डा. चोपलाल भुसाल , स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझी र दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुन जंगबहादुर सिंहलाई फिर्ता बोलाइएको हो । उनीहरुलाई यसअघिको शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्ति गरेको थियो । अनलाइनखबरबाट

दाबुटी शेर्पाले आमाडब्लम हिमालमा भिजिट नेपाल २०२० को लोगो फहराईन्

  काठमाडौं/ ६८१२ मिटर अग्लो आमाडब्लम हिमालमा दाबुटी शेर्पा (बारिष्ता दावा) ले नेपाल भिजिट २०२० को लोगो फहराएकी छिन । उनी २०१८ नोभेम्बर २ तारेखका दिन पायोनिअर एडभेन्चर ट्रेकिं कम्पनीबाट आरोहणमा गएकी हुन ।  पर्यटन बर्ष सफल बनाउन उक्त लोगो फहराएकी शेर्पाले बताईन । उनले नेपाली कफी प्रबर्धनको लागी २०१८ मा पनि हिमाल आरोहण गरेका थिए । गत महिना मात्रै दक्षिण कोरियाको भ्रमणको सिलसिलामा दोलाखाकी शेर्पालाई कोरियाको क़रीब आधा दर्जन संस्थाहरुले

नि:शुल्क ड्राइभिङ सिक्नुहोस-एनआरएन कोरियाको आकर्षक कार्यक्रम

दक्षिण कोरिया/गैर आवासीय नेपाली संघ NRN दक्षिण कोरियाले कोरियाको प्रहरी विभागको सहकार्यमा नि:शुल्क ड्राईभिङ तालिम दिने भएको छ। कोरियामा ट्राफिक एक्सिडेन्टमा नेपालीहरुको पनि दुर्घटना हुने भएकोले यो तालिम संचालनमा ल्याउने भएको हो । सैद्धान्तिक र प्रयोगात्मक दुबै हुनेछ । हेह्वा ट्राफिक प्रहरी बिदेश बिभागले पुर्ण तालिमको संचालन गरिने छ । हाल सौलमा संचालन हुने तालिम छिट्टै अरु क्षेत्रमा पनि संचालन गरिने NRN की अध्यक्ष लक्ष्मी लामाले बताएको छ । निम्न समायानुकुल सम्पर्क

विमान दुर्घटनाका कारण राष्ट्रिय शोक घोषणा गर्दै बिहीबार राष्ट्रिय विदा

  बंगलादेशी विमान सेवा युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्तगर्दै सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । सरकारले बुधबार यस्तो शोकको घोषणा गरेको हो । बुधबार आकस्मिक रुपमा बसेको बैठकले बिहीबारका लागि शोकको घोषणा गरेको हो । बिहीबारका लागि राष्ट्रिय शोकको घोषणा गरिएको र त्यसदित उक्त दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति विभिन्न मन्दिर, चर्च, मस्जिदमा शान्तिको लागि प्रार्थना गरिनेछ भने त्यस दिनका लागि राष्ट्रिय विदा दिइने छ

बिमान दुर्घटनामा ज्यान गुमाऊनुहुने सम्पुर्ण MBBS का बिधार्थीहरुको दिवांगत आत्मा को चिर शान्ती को कामना तथा हार्दिक श्रद्धांजलीको लागी शेयर गरौ हार्दिक श्रद्धान्जली Rest In Peace ..!!

हार्दिक श्रद्धान्जली Rest In Peace ..!! US-Bangla Airlines बिमान दुर्घटना मा परी अकालमा ज्यान गुमाऊनुहुने सम्पुर्ण दिवांगत आत्मा को चिर शान्ती को कामना तथा हार्दिक श्रद्धांजली सथै १३ MBBS का बिधार्थी का तस्वीर र नाम निम्न प्रकार सम्पुर्ण बिधार्थी MBBS अन्तीम् बर्षको परीक्षा दिएर घर आउदै थिए…!! Anjila Shrestha Algina Baral Ashna Shakya. Shweta Thapa Neega Maharjan, Sanjaya Maharjan. From left, bottom row: Charu Baral, Princy Dham, Samira Byanjankar, Saruna

New Update

Arts

परिचय पत्र

परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै खप्पर र त्यस भित्रको गिदिको सुरक्षाको लागि ...

ऊ किन आएन ?- कवि पासाङ तामाङ

ऊ किन आएन ? म नेपाल आमा ... हातकाे पाली लगाएर हेरिरहेछु टुलुटुलु उ आउने बाटाेतिर..... बिहान हुन्छ, म उसकै बाटो हेर्छु घाम डुब्न खाेज्छ, म उसकै बाटाे कुर्छु हेर्दाहेर्दै थाकिसकें, कुर्दा कुर्दै ...

आइसोलेसनको ९ दिन “कहिल्यै बिर्सन सक्दिन”

निशा गुरुङ,हेटौंडा । हेटौंडा उपमहानगरपालिका–६, गौरीटारस्थित आइसोलेसनमा पुगेपछि मजस्ता धेरै संक्रमित थिए । त्यहाँ एकै प्रकारका काम गर्ने मेरी एक साथी पनि थिइन् । ती साथीसँगै भएको हुनाले ...

Entertainment

परिचय पत्र

परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै ...

गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

Video