तपाईं अहिले Sports सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

चौध सय नेपालीको ज्यान लिने कतारको विश्वकप रंगशाला

दाेहा / कतारले विश्वकप २०२२ का लागि निर्माण गरेको खालिफा रंगशाला कतारले विश्वकप २०२२ का लागि निर्माण गरेको खालिफा रंगशाला सन् २०२२ मा कतारले विश्वकप फुटबलको आयोजना गर्दैछ। कुनै पनि अरब मुलुकले विश्वकपको आयोजना गर्न लागेको यो पहिलो पटक हो। सन् २०१० डिसेम्बर २ तारिखका दिन कतारमा विश्वकप आयोजना हुने घोषणा भएको थियो। विश्वकपका लागि फुटबल रंगशाला चाहिन्छ। कतारले रंगशाला निर्माणको लागि हजारौँ कामदार आफ्नो देशमा मगायो। नेपालबाट पनि हजारौँ

फुट्सल कप २०१९ को उपाधि एभरेष्ट एफ.सीको पोल्टामा

दक्षिण कोरिया/ बुसान/ तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसान द्वारा आयोजित “दोस्रो बुद्धजयन्ती फुटसल प्रतियोगिता २०१९ सभ्य र भव्य रुपमा सम्पन्न भएको छ । खेलको पहिलो उपाधि एभरेष्ट एफ सीको पोल्टामा परेका छन । प्रमुख अतिथि DANA कोरियाका president Rev. Tankyeong रहेको उक्त कार्यक्रममा आयोजक संस्थाका कार्यबाहक अध्यक्ष सुजित घिसिङको सभापतित्वमा छोटो औपचारीक कार्यक्रम भएको हो । उपाध्यक्ष रण तामाङले स्वागत मन्तव्य राखेको थियो ।बिशेष अथिति नागर्जुङ गुम्बाका लामा प्रमुख उर्केन लामा

कोरियामा भारी पुरस्कारको दोश्रो बुद्धजयन्ती फुटसल कप हुने

दक्षिण कोरिया । दक्षिण कोरियाको तामाङ समाज बुसानद्वारा २५६३ औ बुद्ध जन्मजयन्तीको अवसरमा अप्रिल २८ मा दोश्रो बुद्ध जयन्ति फुटसल कपको हुने भएको छ । फुट्सल खेलमा २८ टिम सहभागी हुने प्रतियोगिताको टाइसिट आइतबार फेसबुक लाइब मार्फत सार्बजनिक गरिएको छ । भारी पुरस्कार रहेको खेल आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा बिजेता टिमले ट्रफी,मेडल र प्रमाणपत्र सहित नगद २० लाख वोन र उपविजेता टिमले ट्रफी,मेडल र प्रमाणपत्र सहित नगद

कृतिमानी शेर्पालाई उपराष्ट्रपति पुनद्धारा प्रमाणपत्र हस्तान्तरण

काठमाडौँ, (रासस) : कफी बनाउने पेशा (बरिष्टा)मा संलग्न नेपाली युवती दावुती शेर्पालाई विश्व कृतिमान कायम गरेको प्रमाणपत्र प्रदान गरिएको छ । “सगरमाथा आरोहण गर्ने पहिलो महिला बरिष्टा”को रुपमा उहाँलाई आज उपराष्ट्रपति नन्दबहादुर पुनले प्रमाणपत्र प्रदान गर्नु भएको हो । उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा आयोजित कार्यक्रममा शेर्पालाई “वर्ड बुक अफ रेकर्ड”को तर्फबाट दिइएको प्रमाणपत्र उपराष्ट्रपति पुनले हस्तान्तरण गर्नुभएको वर्ड बुक अफ रेकर्डका नेपाल संयोजक सागर कटुवालले जानकारी दिनुभयो । दोलखाको गौरीशंकर

भक्तपुर समाजद्वारा पुल प्रतियोगिता सम्पन्न, काठमाडौं पहिलो/दोस्रो विजेता हेटौडा

सउल/ भक्तपुर समाज दक्षिण कोरियाद्वरा आयोजित पुल प्रतियोगिता सम्पन्न भएका छन् । प्रदेश ३ एकता समाज दक्षिण कोरियाको समन्वयमा भएको उक्त कार्यक्रम असहाय, गरिब तथा जेहेन्दार बिद्यार्थी सहयोगार्थ आयोजना गरेको आयोजकले बताए ।  पुल प्रतियोगिता यहि फेब्रुअरी ४ तारिक दोङ्देमुन को २४ स्नोकर एन्ड पुल हाउसमा सम्पन्न गरेको छ ।       उल्लेख्य मात्रामा सहभागी रहेको प्रतियोगितामा फारान एरियामा कार्यरत काठमाडौ निबासी ईश्वर केसि प्रथम, ,मकवानपुर कोरिया मंचको प्रतिनिधी  हेटौंडा

अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि साढे तीन करोड सहयोग जुट्यो

काठमाडौं : धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको अन्तराष्ट्रिय क्रिकेट रंगशालाको घोषणा कार्यक्रममै साढे तीन करोड सहयोग जुटेको छ। बुधबार राजधानीमा आयोजित गौतमबुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि जग्गा प्राप्तीसम्बन्धी सम्झौता कार्यक्रममा यो सहयोग रकम जुटेको हो। बुधबारको कार्यक्रममै एस ट्राभल्सले तीन करोड रुपैयाँ दिने घोषणा गरेको छ। साथमा अन्य संघसंस्था र व्यक्तिले समेत सहयोग घोषणा गरेका हुन्। अहिलेसम्म अल्का अस्पतालले २५ लाख, आर एम ग्रुपले पाँच लाख , मुक्तिनाथ

भक्तपुर समाज दक्षिण कोरियाले पुल प्रतियोगिता गर्ने

सिउल/भक्तपुर समाज दक्षिण कोरियाले पुल प्रतियोगिता आयोजना गर्ने भएको छ । २०१९ फेब्रुअरी ४ तारिक दोंदेमुनमा खेल प्रतियोगिता हुनेछ । गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति सहयोगार्थमा खेल आयोजना गरेको अध्यक्ष रमेश गिरीले बताएको छ ।  प्रदेश  न ३ एकता समाजको समन्वयमा दोश्रो पुल प्रतियोग हुनेछ । संस्थागत तथा ब्यक्तिगतरुपमा नाम दर्ता खुलेकोले पुल प्रेमी सम्पूर्ण कोरियाबासीहरुमा प्रतियोगितामा भाग लिन आयोजकले अनुरोध गरिएको छ । 3 तारिक बेलुका सम्म सम्पूर्ण खेलाडीहरुले नाम दर्ता गरिसक्नु

श्रृंखला खतिवडा फाइनलमा, मिस वर्ल्ड २०१८:मल्टिमिडिया अवार्ड नेपाललाई

मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड जित्दै अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित बनाउन सफल भएकी छिन् । उनले फाइनलमा प्रवेश पाएकी छिन । मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए । त्यसमध्ये ओभरअल मल्टिमिडिया फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाए । मल्टिमिडिया अवार्डका विजेता एउटा मात्र हुने भएकाले यी तीन फाइनालिस्टमध्ये केन्या

दाबुटी शेर्पाले आमाडब्लम हिमालमा भिजिट नेपाल २०२० को लोगो फहराईन्

  काठमाडौं/ ६८१२ मिटर अग्लो आमाडब्लम हिमालमा दाबुटी शेर्पा (बारिष्ता दावा) ले नेपाल भिजिट २०२० को लोगो फहराएकी छिन । उनी २०१८ नोभेम्बर २ तारेखका दिन पायोनिअर एडभेन्चर ट्रेकिं कम्पनीबाट आरोहणमा गएकी हुन ।  पर्यटन बर्ष सफल बनाउन उक्त लोगो फहराएकी शेर्पाले बताईन । उनले नेपाली कफी प्रबर्धनको लागी २०१८ मा पनि हिमाल आरोहण गरेका थिए । गत महिना मात्रै दक्षिण कोरियाको भ्रमणको सिलसिलामा दोलाखाकी शेर्पालाई कोरियाको क़रीब आधा दर्जन संस्थाहरुले

तेस्रो मर्स्याङ्दी च्याम्पियनसिप फुटबल प्रतियोगिता २०१८ को उपाधी धरान एफसिलाई

शौल/ एम पी वाईवा लमजुङ एफसी दक्षिण कोरियाद्वारा आयोजित तेस्रो मर्स्याङ्दी च्याम्पियनसिप फुटबल प्रतियोगिता २०१८ को उपाधी धरान एफसीले हात पार्न सफल भएको छ । कोरियाली महान पर्व छुसकको तेस्रो दिन अर्थात सेप्टेम्बर २५ का दिन भव्य र सभ्य रुपमा तोङ्दुचन स्थित खेलमैदानमा सम्पन्न तेस्रो मर्स्याङ्दी च्याम्पियनसिप फुटबल प्रतियोगिता २०१८मा २७ एफसिको सहभागिता रहेको लमजुङ एफसीका मेनेजर कृष्ण गुरुङले जानकारी गराउनु भयो । प्रतियोगितामा सहभागी विभिन्न एफसी बिच कडा प्रतिस्पर्धात्मक

New Update

Arts

महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”

प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ...

समाजवादमा पुग्ने कसरी ?

युवराज ज्ञवाली कुनै पनि मुलुकको आर्थिक सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । यो संविधान, ...

लिडर कसरी बन्ने ? लिडरमा हुनुपर्ने १३ योग्यता पढ्नुहोस् –

लिडर बन्नको लागि तपाई निर्वाचित अधिकारी वा मुख्य कार्यकारी व्यक्ति हुनुपर्दैन । तपाइँ परिवारको लिडर बन्न सक्नुहुन्छ, आफ्नै जिन्दगीको या त कुनै व्यक्तिको । लिडर त्यस्तो व्यक्ति हो जो ...

Entertainment

नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्षमा गायक युनिक दोङ

शौल। दक्षिण कोरियामा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । संघमा गायक युनिक दोङकाे अध्यक्षतामा ९ जनाको कार्य समिती गठन पनि गरेेेेको छ । ...

काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे ...

पानीभित्र रेस्टुराँ

नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले ...

Video