तपाईं अहिले Research सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरोनाबाट २१३ को मृत्यु, विश्‍व स्वास्थ्य संगठनद्वारा संकटकाल घोषणा

एजेन्सी। पुरै चीनमा फैलियो कोरोना भाइरस, झन्डै १० हजार संक्रमित बेइजिङ — चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) ले ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ । बिहीबार जेनेभामा बसेको डब्ल्यूएचओको आपत्‌कालीन बैठकले प्राणघातक कोरोना भाइरसको प्रकोपलाई ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ का रुपमा घोषणा गरेको हो । गत हप्ता डब्ल्यूएचओले चीनबाहिर फैलिएको संक्रमण तुलनात्मक रुपमा कम भए पनि कुनै बेला यसले भयावह रुप लिन सक्ने बताएको

“VISIT NEPAL” सफल पारौं ! सयौं शुन्दर तस्विर शेयर गरौं !!

नेपाल सरकारले भिजिट नेपाल औपचारिक रुप मै कार्ययोजना घोषणा गरेको छ । यतिखेर नेपाललाई विश्वको आकर्षक पर्यटन बिन्दु बनाउन चौतर्फी तातिएको हो । विश्वभरी फैलिएका नेपालीहरुको फेसबुक वाल होस या कुनै पनि सामाजिक संजाल होस, सबै प्रकारको एप, वेबसाइट तथा बिभिन्न संचार माध्यममा “भिजिट नेपाल २०२०” को लोगो झुन्डिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन नेपालको शुन्दर तथा रमनिय स्थल/ठाउँहरुको अवलोकन र त्यसको व्यवस्थापन स्थानिय सरकारले गरिरहेको छ ।

अन्तर्राष्ट्रीय समाजवाद पुरस्कार ISA-2019 को नोमिनेशन प्रकृया सम्पन्न, नामवली प्रकासित

दक्षिण कोरिया/ शौल/ अन्तर्राष्ट्रीय समाजवाद पुरस्कार (International Socialism Award-ISA 2019) को नोमिनेशन प्रकृया सम्पन्न भएको छ । बहुविधामा आधारित विविध विषयहरुमा छनौट समितीले नामवली आज सार्वजनिक गरेको हो । 2019 डिसेम्बर 22 शौलमा एक समारोहका बिच नोमिनेशनमा पर्न सफल व्यक्तिहरुलाई सम्मान तथा अवार्ड वितरण गरिनेछ । उक्त कार्यक्रम CLUB 40 INTERNATIONAL र ONLINE MEDIA दक्षिण कोरियाले संयुक्त आयोजना गरेको हो । सामाजिक अभियन्तहरुलाई सम्मान स्वरूप यो कार्यक्रमले देशको गरिमा, महिमा

लिपुलेक फिर्ता गर । सिमा टुक्याउने भू-माफियालाई देश निकाला गर !

नेपालको सिमा अतिक्रमण भएको विषय नयॉ होईन । कालापानी मिचेको पुरानै हो । लिपुलेक नक्शा नै भारतको नक्शामा गाभिनु झन नेपाली जनतालाई आश्चर्य भएको छ । चिन र भारतले मे १४–१५ २०१५ मा व्यापारिक सम्झौता गरेर लिपुलेकलाई मुख्य नाका बनाएको थियो । अहिले एकाएक लिपुलेक भारतको नक्शामा गाँभिएर प्रचार भएको छ । “लिपुलेक फिर्ता गर । सिमा टुक्याउने भू-माफियालाई देश निकाला गर !“ भन्ने अवाजका साथ आम जनता विरोधमा उत्रिनु

समृद्धि र जातीय पहिचान-विश्वमा युएनडिपीको तथ्यांक सहित

महेन्द्र लावती/ एक थरी नेता र विद्वान् आर्थिक र वर्गीय सवालमा मात्र ध्यान दिए नेपालजस्तो गरिब र जातीय विविधता भएको देश चाँडो समृद्ध हुन्छ, जातीय पहिचान बिलाएर जान्छ र जातीय विविधताले निम्त्याउन सक्ने हिंसात्मक द्वन्द्वजस्ता चुनौतीको स्वतः व्यवस्थापन हुन्छ भनेर वकालत गर्छन् । यस तर्कले देशका पछाडि पारिएका जातजातिले चाहेका स्वायत्तता तथा अन्य प्रमुख माग सम्बोधन गर्नुपर्दैन भनेर इंगित गर्छ । यी धारणा तथ्यगत नभए पनि राज्य, राजनीति र सञ्चार क्षेत्रमा वर्चस्व

सांसद ओ योङ्ग हुनको प्रमुख आतिथ्यमा नेपाल भ्रमण बर्ष २०२० प्रवर्द्धन कार्यक्रम सम्पन्न

मिन बि क/शौल/ सांसद ओ योङ्ग हुनको प्रमुख आतिथ्यमा नेपाल भ्रमण बर्ष २०२० प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ । दक्षिण कोरियाको राजधानी सउल स्थित नेपाली राजदुतासको बिशेष समन्वय तथा नेपाल- कोरिया उद्योग तथा बाणिज्य संघ र कोरिया टुर एण्ड ट्रेकिंग अपरेटर असोसियन नेपालको सहयोगमा “नेपाल भ्रमण बर्ष २०२०” सचिवालयद्वारा “नेपाल भ्रमण बर्ष २०२०” लाई प्रवर्धन गर्ने मुख्य उद्देश्य राखेर कार्यक्रम गरेको हो । ओ योङ्ग हुन दक्षिण कोरियाका डेमोक्रेटीक पार्टीका

मकवानपुरको मनहरीमा २ अर्वमा कागज फ्याक्ट्री स्थापना गर्ने प्रदेश–३ सरकारको तयारी

हरि हुमागाईं/हेटौंडा । मकवानपुरको मनहरीमा प्रदेश नम्बर ३ सरकारले कागज फ्याक्ट्री स्थापना गर्ने भएको छ । यसका लागि डीपीआर गरेर काम अगाडी बनाइएको छ । प्रदेश–३ सरकारले निजी क्षेत्र संगको साझेदारीमा कागज फ्याक्ट्री स्थापना गर्ने तयारी गरेको हो । करिव दुई अर्व रुपैयाँको लगानीमा मनहरीमा कागज फ्याक्ट्री स्थापनाको लागि तयारी गरिएको प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले वताउनुभयो । बहुवर्षिय योजनामा राखेर काम

दक्षिण कोरियामा पहिलो ‘ईन्टरनेशनल सोसिअलिज्म अवार्ड-(ईसा २०१९)’ को आयोजना हुने

दक्षिण कोरिया । शौल । सामाजिक सेवामा समर्पित र समाजको लागि विभिन्न क्षेत्रमा योगदान दिंदै आएका सामाजिक अभियन्ताहरुको सम्मानार्थ ‘दक्षिण कोरियामा पहिलो पटक ‘ईन्टरनेशनल सोसिअलिज्म अवार्ड (ईसा-२०१९)’ को आयोजना हुने भएको छ । अवार्ड २०१९ नोभेम्बर १० मा दक्षिण कोरियाको सिउलमा हुनेछ । अनलाईन मिडिया तथा क्लब फोर्टी इन्टरनेसनलको संयुक्त आयोजनामा उक्त अवार्ड कार्यक्रम हुन लागेको हो । अवार्डको लागी योग्य व्यक्तिहरु बहुविधा अन्तर्गत नोमिनेशन हुनेछ । यो किसिमको अवार्ड

कमरेडलाई तनाव छ ! (कविता-महावीर विश्वकर्मा)

कमरेडलाई रातो रंग खुव मन पर्छ । रातो भनेको क्रान्ति , रातो भनेको विद्रोह । उ वेला शिरमा रातै फेटा बॉधेर लडेका हुन्छन योद्धा, उ बेला रातै किल्ला घोषणा गरेर चलाएका हुन जनसरकार, रातै झण्डा बोकाएर बगाएका हुन रातै रगत । तर अहिले कमरेडको रातो स्कोर्पियोमा रातै नम्बर प्लेट छ । रातै टाई छेउको गोजीमा रातै कलम छ । उ बेला मन परेको किताव एंगेल्सको परिवार, निजी सम्पत्ति र राज्यको

नेपाली डाक्टरले संसार हल्लाए: मृत मानिसको मुटु झिकेर जीउँदोमा प्रत्यारोपण ? सम्मान स्वरुप एक एक शेयर

मृत मानिसको मुटु आधा घन्टामा झिकेर मेसिनमा राखेर त्यसलाई पूर्ण रूपमा जीवित र सक्रिय बनाएर मुटु काम नलागेर मृत्युको मुखमा पुगेका बिरामीलाई त्यो मुटु प्रत्यारोपण गर्ने । यो विश्व चिकित्सा विज्ञानको क्षेत्रमा हासिल गरिएको चानचुने सफलता होइन । यस्तो दुर्लभ वैज्ञानिक चमत्कारको नेतृत्व गर्ने सौभाग्य पनि नेपाली डाक्टरलाई नै मिल्यो । हो, चार वर्षअघि यही चमत्कारी काम गरेर संसारभरि चर्चित भए अस्ट्रेलियामा कार्यरत नेपाली डा कुमुद धिताल । उनको सफल

New Update

Arts

महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”

प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ...

समाजवादमा पुग्ने कसरी ?

युवराज ज्ञवाली कुनै पनि मुलुकको आर्थिक सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । यो संविधान, ...

लिडर कसरी बन्ने ? लिडरमा हुनुपर्ने १३ योग्यता पढ्नुहोस् –

लिडर बन्नको लागि तपाई निर्वाचित अधिकारी वा मुख्य कार्यकारी व्यक्ति हुनुपर्दैन । तपाइँ परिवारको लिडर बन्न सक्नुहुन्छ, आफ्नै जिन्दगीको या त कुनै व्यक्तिको । लिडर त्यस्तो व्यक्ति हो जो ...

Entertainment

नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्षमा गायक युनिक दोङ

शौल। दक्षिण कोरियामा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । संघमा गायक युनिक दोङकाे अध्यक्षतामा ९ जनाको कार्य समिती गठन पनि गरेेेेको छ । ...

काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे ...

पानीभित्र रेस्टुराँ

नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले ...

Video