तपाईं अहिले Religious सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

सउल नेपाल गुम्बाद्वारा मार्च १ आयोजित बृहत ल्होसार ल्हाब्सोल कार्यक्रमको तयारी अन्तिम चरणमा

दक्षिण कोरिया, सौल । ल्होसार ल्हाब्सोल सउल नेपाल गुम्बाको संयोजकत्व, नेपाल बौध्द परिवार, नागार्जुन गुम्बाको सहकार्य र जनजाती महासंघको सहयोगमा कार्यक्रम हुने भएको छ । नेपालबाट बुद्धको प्रतिमा ल्याई स्थापित स्थान, धर्मिक तथा पर्यटकीय स्थल दक्षिण कोरियाको योङ्गीन शहरमा अवस्थित वाउजङ्सा गुम्बा (와우정사 용인)मा मार्च १ तारिख आईतबार नेपाली राजदुतावासको प्रमुख आतिथ्यता हुने सउल नेपाल गुम्बा व्यवस्थापन समितिका सचिब अमिर योन्जनले जानकारी दिए । आ-आफ्नो देशको धर्म कला सांस्कृति र

काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे भव्य तयारी गरेकाे आयाेजकले जनाएकाे हाे । विश्वमा तामाङ समुदायले मनाउने सोनाम ल्होछारको शान बेग्लै छ ।”पहिचान सहितको संघीयता ताम्सालिङ प्राप्तिको अभियान” भन्ने मुल नाराका साथ नेपाल तामाङ संघ दक्षिण कोरियाद्वारा आयोजित नेपाली राष्ट्रिय पर्व तथा तामाङ समुदायको महान चाड जिवा ल्हो ( मुसा वर्ग) मन्जुश्री सम्वत २८५६ औं

समृद्धि र जातीय पहिचान-विश्वमा युएनडिपीको तथ्यांक सहित

महेन्द्र लावती/ एक थरी नेता र विद्वान् आर्थिक र वर्गीय सवालमा मात्र ध्यान दिए नेपालजस्तो गरिब र जातीय विविधता भएको देश चाँडो समृद्ध हुन्छ, जातीय पहिचान बिलाएर जान्छ र जातीय विविधताले निम्त्याउन सक्ने हिंसात्मक द्वन्द्वजस्ता चुनौतीको स्वतः व्यवस्थापन हुन्छ भनेर वकालत गर्छन् । यस तर्कले देशका पछाडि पारिएका जातजातिले चाहेका स्वायत्तता तथा अन्य प्रमुख माग सम्बोधन गर्नुपर्दैन भनेर इंगित गर्छ । यी धारणा तथ्यगत नभए पनि राज्य, राजनीति र सञ्चार क्षेत्रमा वर्चस्व

तामाङ संघले प्रवासमा म्हेनिङको अवसरमा कार्यक्रम आयोजना

दक्षिण कोरिया / शौल/ तामाङ संघ दक्षिण कोरियाले प्रवासमा पहिलो पटक म्हेनिङको अवसरमा बृहत कार्यक्रमको आयोजना गरेको छ । तामाङ समुदायको यो पर्व मौलिक पर्वको रुपमा मानिदै आएको हो । लोप हुन लागेको पर्वलाई प्रवर्धन गर्न संघ लागी परेको आयोजकले जनाए । प्राचीन काल देखि मनाईदै आईरहेको पर्व ताम्सालिङ क्षेत्र, ३ नम्बर प्रदेश अन्तर्गत तामाङ समुदाय द्वारा यो पर्व धुमधामका साथ मनाईन्छ । सउलमा एक शुभकामना तथा बृहत छलफल कार्यक्रमको

कोरियाबाट प्रदेश ३ को नाम नेवा-ताम्सालिङ राख्न दवाव, पहिचानवादी जागिसकेको नेपाल तामाङ संघको चेतावनी

दक्षिण कोरिया/शौल/ संघिय मुलुक सात प्रदेशमा पुन: संरचना भयो । नामाकरण र राजधानी तोकिने क्रम जारी छ । यद्धपि अधिकांश प्रदेशको नाम के राख्ने र राजधानी कहॉ रहने भन्ने मै विवाद भईरहेको छ । यसैलाई मध्यनजर गरेर प्रवासबाटै नागरीकले दवाव दिन थालेको हो । यो साता कोरियाबाट नेवा-ताम्सालिङको आवाज गुन्जियो । नेपाल तामाङ संघ दक्षिण कोरियाको साधारणसभामा प्रदेश ३ को नाम नेवा-ताम्सालिङ राख्न सरकार समक्ष जोडदार माग गरेका छन् ।

‘ह्याङ्ला रिमठिम’ बृहत बनभोज कार्यक्रमको आयोजना

दक्षिण कोरिया /शौल/ तामाङ संघ दक्षिण कोरिया र तामाङ समाज ख्यङसाङनाम्दोले संयुक्त ‘ह्याङ्ला रिमठिम’ बृहत बनभोज कार्यक्रमको आयोजना गरेका छन् । कोरियामा रहेको तामाङ समुदायको एकतालाई लक्षित गरी कार्यक्रम आयोजना गरेको आयोजकले जनाएको हो । कार्यक्रम ‘छुङनाम खुमसान गुन छुवु म्यान सङदान’को सथेनसान ड्रिम रिसोर्टमाजुमा जुलाई २७ र २८ (शनिबार, आइतबार) हुनेछ । उक्त रिसोर्टमा ५००-७०० जनाको क्षमता भएको हल, शान्त र रमणिय वातावरण, पैदल यात्रा, वाटर पार्क सहितको सुविधाहरु

जोग्येजोङले विदेशीहरूमध्ये कै कार्यकारी सदस्यमा नेपालका कुन्साङ दोर्जे लामा मनोनित

दक्षिण कोरिया/शौल/ जोग्येजोङले वैदेशिक बौध्द धर्म सम्बन्धी उपानियोगमा कार्यकारी सदस्यमा सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामा मनोनित गरिएको छ । विदेशी राष्ट्रहरू मध्येबाट पहिलो पटक कार्यकारी सदस्य पदमा देश नेपाल परेको र कुन्साङ लामा मनोनित भएको हो । जोग्येजोङस्थित बिहिबार एक कार्यक्रम गर्दै लामा मनोनित भएका हुन् । यसरी मनोनित भएका कार्यकारी सदस्य पदको अवधि २ बर्षसम्म रहन्छ । (대한불교조계종 Jogye Oder) जोग्येजोङ कोरियाको सबैभन्दा पुरानो तथा ठूलो

नेपाल आदिवासी जनजाती महासङ्घ दक्षिण कोरियाको राजनैतिक सल्लाहकारमा किशोर ब्लोन तामाङ (नियोग) नियुक्त

श्याम तामाङ दक्षिण कोरिया/शौल/ नेपाल आदिवासी जनजाती महासङ्घ दक्षिण कोरियाको आईतबार सम्पन्न छैठौ कार्य समितिको बैठकले मकवानपुर हेटौंडा ,सानो पोखरा स्थायी घर भै हाल दक्षिण कोरियामा वैदेशिक रोजगारमा कार्यरत युवा बुद्धिजीवी एबम सामाजिक अभियन्ता किशोर ब्लोन तामाङ (नियोग)लाई राजनैतिक सल्लाहकारमा नियुक्त गरेको छ । महासङ्घका अध्यक्ष युगेल तेण्डुप शेर्पा र महासचिव गोविन्द नाछिरिङ राईद्वारा हस्ताक्षरित प्रमाण पत्र,नेपाल आदिवासी जनजाती महासङ्घ दक्षिण कोरियाले छैठौ बैठकको अवसरमा प्रदान गरेको हो । राजनैतिक

सउल नेपाल गुम्बा द. कोरियाले धर्मगुरुबाट बुद्ध प्रवचन साथै बुद्ध जयन्ती मे १२ मा मनाउने

दक्षिण कोरिया ।सउल नेपाल गुम्बा दक्षिण कोरियाले “२५६३ औं बुद्ध जयन्ती” मे १२ तारिख आईतबार मनाउने भएको छ । कार्यक्रम गत बर्ष झै आयोजना भएको आयोजकले जानकारी दिएको छ । उक्त कार्यक्रममा नेपालबाट पाल्नु भएका महाराजगंज निङमा कलेजका आचर्य लोपेन र शिछेन निङमा महायान बौध्द विहार गुम्वाको प्रमुख लामा धर्मगुरु अचार्य पेमा छिरिङ लामा र बौध्द तिनचुली ह्योल्मो गुम्बाको प्रमुख लामा छेवाङ नोर्बु ज्यूबाट बुद्ध धर्म सम्बन्धी प्रवचन हुने सउल

दक्षिण कोरियामा सोनाम ल्होछार भब्य रुपमा मनाइने : कार्यक्रमको तयारी पुरा

दक्षिण कोरिया/सिउल/ सिमा लामा/ नेपाल तामाङ संघ दक्षिण कोरियाले तामाङहरुको मुख्य चाड सोनाम ल्होछारको अवसरमा गर्ने सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । संघको आयोजनामा फेब्रुअरी ४ तारिखमा हुने बृहत सांस्कृतिक एवं सांगीतिक कार्यक्रममा ६ जना चर्चित तामाङ कलाकार नेपालबाट आउने भएका छन् । ल्होछार सांगीतिक कार्यक्रमको लागि नेपालबाट संगीतकार एवं गायक टिका बम्जन, गीतकार एवं गायकद्धय फूलकुमार बम्जन र जीवन बम्जन, संगीतकार एवं गायक जोगलाल लामा, सेलो

New Update

Arts

साँच्चै हामी केका लागि पो लडेका थियौं ?

सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा ...

प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो

सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै ...

नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?

राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? युग पाठक यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका ...

Entertainment

गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

सुष्मा रानाहँमाको कविता- “सिमा”

"सिमा" ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति ...

Video