तपाईं अहिले Pravasi सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

समृद्ध नेपाल र श्रमिक महिला-नेपाली महिला आन्दोलन र मार्च ८

समृद्ध नेपाल र श्रमिक महिला बिन्दा पाण्डे/ विश्वमा औद्योगिक विकाससँगै महिलाहरू आर्थिक उपार्जनको औपचारिक क्षेत्रमा संलग्न हुन थाले । काम गर्दै जाँदा आफ्नो श्रम सस्तो श्रमका रूपमा शोषणमा परेको उनीहरूले थाहा पाए । यसबीचमा १८४८ मा कम्युनिस्ट घोषणापत्र सार्वजनिक भयो । घोषणापत्रमा श्रमिक महिलाको श्रम शोषणका ’boutमा पनि उल्लेख थियो । सो कुरा विभिन्न भाषामा उल्था हुने र प्रचार गर्ने कामले तीव्रता पायो । महिलाको श्रम शोषणका ’boutमा थप चर्चा

तमु धिं ल्होछार संगै मकवानपुर सांगितिक धमाकाको पोष्टर विमोचन सम्पन्न

दक्षिण कोरिया/ तमु धिं ल्होछार संगै मकवानपुर सांगितिक धमाकाको पोष्टर विमोचन सम्पन्न भएको छ । उक्त कार्यक्रममा महामहिम राजदुत अर्जुन जंग सिंहको प्रमुख आथित्यमा भएको हो ।सिंहले पोष्टर विमोचन गर्दै तमु ल्होछारमा गरुं समुदायलाई संबोधन गरेको छ । सबै जात जाती समुदाय, धर्म, संस्कृति र संस्कार समान रहेको बताएको छ । कार्यक्रममा एनआरएन एशिया प्यसिफिक उप संयोजक जुनु गुरुं, एनआरएन दक्षिण कोरियाकी अध्यक्ष लक्ष्मी गुरुं लामा, एनसिसिकी अध्यक्ष अन्जु केसी,

लमजुङमा एमाले समानुपातिकामा पहिलो

लमजुङमा एमाले समानुपातिकामा पहिलो आश गुरुङ, लमजुङ २०७४ – मंसिर १० गते सम्पन्न पहिलो चरणको मतदान अन्तर्गत प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फ लमजुङमा एमाले पहिलो दल बनेको छ । कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो बनेको छ । मंगलबार साँझ सम्पन्न मत परिणाम अनुसार एमालेले प्रतिनिधि सभातर्फ ३३ हजार ३ सय ९ मत ल्याएको छ । कांग्रेसले २७ हजार २ सय २९ मत पाएको छ । माओवादी

आफ्नो पराजयबाट बिचलित नहुनका लागि कार्यकर्ता र समर्थकहरुलाई आग्रह-निवर्तमान सांसद राजाराम स्याङ्तान

आफ्नो पराजयबाट बिचलित नहुनका लागि कार्यकर्ता र समर्थकहरुलाई आग्रह मकवानपुर क्षेत्र नं २ को प्रदेशसभा ख का उम्मेदवार एवं निवर्तमान सांसद राजाराम स्याङ्तानले सोमबार पत्रकार सम्मेलनमार्फत आफूमाथि हात हतियारसहित आक्रमण प्रयास गरेको आरोप लगाएका छन् । विज्ञप्तिमा उनले अनर्गल प्रचारहरु गरी चरित्र हत्या गरेको आरोप लगाए । मतका लागि कम्बल, चामल र रकम बितरण जस्ता समाचारहरु लेखेर हुँदै नभएको बिषयलाई अतिरन्जित पारिएको उनको भनाई थियो । ‘त्यस्ता कुराहरुमा एकप्रतिशत पनि

कस्तो समृद्धि ? कस्तो समाजवाद ?

कस्तो समृद्धि ? कस्तो समाजवाद ? लेनिनवाद र माओवादको सम्मिलनबाट कस्तो कम्युनिस्ट पार्टी बन्ला  ? – केशव दाहाल माहोल चुनावमय छ, चुनावसँगै रंगीविरंगी घोषणापत्रहरू आइरहेका छन् । दलका घोषणापत्रमा सबैभन्दा धेरै बोलिएको शब्द हो, ‘समृद्धि’ र ‘समाजवाद’ । ‘समाजवाद’सँग नेपाली कम्युनिस्टहरूको द्विविधा र लगाव तीव्र छ । उनीहरू यो शब्दमाथि आफ्नो नैसर्गिक स्वामित्व स्थापित गर्न चाहन्छन् । हुन पनि कम्युनिस्टहरूको चर्चा नगरी समाजवादको कुरा गर्नु आधाउधी काम मात्र हो ।

न्यायालयमा पहिलो र अन्तिम दिन, न्यायाधीशहरू विवेक र बुद्धिमा भर पर्ने प्राणी हो, बल र शक्तिमा होइन ।

न्यायालयमा पहिलो र अन्तिम दिन न्यायाधीशहरू विवेक र बुद्धिमा भर पर्ने प्राणी हो, बल र शक्तिमा होइन । – सुशीला कार्की २१ पुस ०६५ को बिहान साढे ११ बजे मोरङ जिल्ला अदालतमा बहस गर्दै थिएँ । एक जना कर्मचारीले इजलासबाहिर कुरिरहेका रहेछन् । म निस्किँदै गर्दा तिनले एउटा नम्बर दिँदै भने, ‘न्यायपरिषद्बाट खोजी भएको थियो ।’ मैले पनि के परेछ भनी तुरुन्त मोबाइलबाट सम्पर्क गरेँ । तत्कालीन न्यायपरिषद् सचिव प्रकाश

जाडोमा छालाको स्याहार

 जाडोमा धेरैजसोको छाला सुक्खा हुन्छ । त्यसैले पानी प्रसस्त मात्रामा पिउनुपर्छ ।  सुक्खा–तैलीय जस्तोसुकै छाला भए पनि सुत्ने बेलामा कोल्ड प्लस मोस्चराइजर क्रिम लगाउनुपर्छ ।  सुक्खा छाला हुनेहरूले ओलिभ आयल प्रयोग गर्नुपर्छ भने एक दिनमा चारपटक मोस्चराइजर लगाउनुपर्छ ।  यो मौसममा स्क्रब तथा फेसवास प्रयोग गर्नु हुँदैन ।  घाममा बस्दा सिधै अनुहारमा घाम पर्ने गरी बस्नु हुँदैन ।  जाडोमा नुहाउनुअघि एक्स्ट्रा भर्जिन कोकोनट आयलले

यी मध्ये अबको राष्ट्रपति को ?

काठमाडौँ । प्रदेश र प्रतिनिधि सभाको चुनावको अन्तिम मतपरिणाम आउन थालेको छ । योसँगै भावी प्रधानमन्त्री को होला ? चर्चामा रहेको छ । यसबाहेक भावी राष्ट्रपति, उपराष्ट्रपति र सभामुख को बन्लान् ? यो प्रश्नमाथि पनि राजनीतिक वृतमा र आमजनमानसमा बहस शुरु भएको छ । एमाले र माओवादी केन्द्रसहितका कम्युनिष्ट घटकहरुले भावी प्रधानमन्त्रीका रुपमा औपचारिक रुपमा कसैलाई अगाडि सारेका छैनन् । तर, एमाले अध्यक्ष केपी ओली यसका लागि प्रमुख दावेदार मानिएका

एनआरएन यूकेका अगुवाहरुले गरे सगुनमा लगानी

लन्डन: सोसियल इकमर्स प्लेटफर्म ‘सगुन’मा बेलायतमा रहेका गैर आवासिय नेपाली संघ (एनआरएन)का अगुवाहरुले लगानी गरेका छन्।सगुनमा शेयर लगानी गर्न पाउने अवसर खुल्ला भएको घोषणा गरिएको केहि समयपछि यूकेबाट एनआरएनका अगुवाहरुले लगानी गरेका हुन्। एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामी एवं पूर्व अध्यक्षहरु सूर्य गुरुङ, मुछेत्र गुरुङ, मेजर रिटायर्ड डमर घले र कुल आचार्यले सगुनमा लगानी गरेका हुन्। एक आम नेपालीले अमेरिकामा शुरु गरेको स्टार्ट अप कम्पनी सगुनमा लगानी गर्न उनीहरुले आव्हान

राजनीतिक स्थिरतामा भूराजनीतिक चुनौती

केशवप्रसाद भट्टराई राजनीतिक स्थिरतामा भूराजनीतिक चुनौती भारत, चीन र अमेरिका नेपाली राजनीतिमा प्रभाव र प्रभुत्व राख्ने मुख्य बाह्य शक्तिहरू हुन्। राजनीतिक स्थिरता र समृद्धिको नारा दिएर निर्वाचनमा सहभागी भएको कम्युनिस्ट गठबन्धनलाई नेपाली जनताले असाधारण समर्थन प्रदान गरे। तर त्यस राजनीतिक उपलब्धिलाई उक्त गठबन्धनको नेतृत्वले कत्तिको उन्नत र गतिशील राजनीतिक र रणनीतिक कौशल प्रदर्शन गरेर स्थिरता र समृद्धिको राजनीतिक पुँजीमा रूपान्तरण गर्ने नेतृत्व क्षमता राख्दछ त्यो भने भविष्यले नै बताउला। Image

New Update

Arts

साँच्चै हामी केका लागि पो लडेका थियौं ?

सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा ...

प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो

सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै ...

नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?

राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? युग पाठक यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका ...

Entertainment

गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

सुष्मा रानाहँमाको कविता- “सिमा”

"सिमा" ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति ...

Video