तपाईं अहिले Politics सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

प्रदेश ३ काे राजधानी हेटाैडा, नाम बागमती घोषित

हेटौंडा प्रदेश ३ स्थायी राजधानी हेटौंडा कायम भएको छ । आइतबार बिहान प्रदेश नं. ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव पास गरेको हो । आइतबार बिहान राजधानी हेटौंडा राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा १०५ सांसदले पक्षमा मतदान गरे । ३ सांसदले भने हेटौंडा स्थायी राजधानी बनाउन नहुने पक्षमा मत जायर गरेका थिए । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले यसअघि

जो मसला बेच्दै व्यवसायमा उदाए र मन्त्री बने

मन्त्रीपरिषद हेरफेर गर्ने चर्चा चलेको झण्डै दुई महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्री नियुक्त गरेका छन्। र, केही त चर्चामै नआएका नायाँ नाम मन्त्री भएका छन्। यस बीचमा मन्त्रीबाट हटाइन लागेका र मन्त्रीपरिषदमा थपिने संभावित नामबारे मिडियामा धेरै चर्चा भयो, सयौं पटक संभावित नामहरू प्रकाशित भए तर एक जनाको नाम सायद कसैले सोचेको पनि थिएन, जो बुधबार राज्यमन्त्री नियुक्त भए। व्यवसायी मोतीलाल दुगड पनि नयाँ मन्त्रीको सूचीमा रहेको बुधबार

लिपुलेक फिर्ता गर । सिमा टुक्याउने भू-माफियालाई देश निकाला गर !

नेपालको सिमा अतिक्रमण भएको विषय नयॉ होईन । कालापानी मिचेको पुरानै हो । लिपुलेक नक्शा नै भारतको नक्शामा गाभिनु झन नेपाली जनतालाई आश्चर्य भएको छ । चिन र भारतले मे १४–१५ २०१५ मा व्यापारिक सम्झौता गरेर लिपुलेकलाई मुख्य नाका बनाएको थियो । अहिले एकाएक लिपुलेक भारतको नक्शामा गाँभिएर प्रचार भएको छ । “लिपुलेक फिर्ता गर । सिमा टुक्याउने भू-माफियालाई देश निकाला गर !“ भन्ने अवाजका साथ आम जनता विरोधमा उत्रिनु

कमरेडलाई तनाव छ ! (कविता-महावीर विश्वकर्मा)

कमरेडलाई रातो रंग खुव मन पर्छ । रातो भनेको क्रान्ति , रातो भनेको विद्रोह । उ वेला शिरमा रातै फेटा बॉधेर लडेका हुन्छन योद्धा, उ बेला रातै किल्ला घोषणा गरेर चलाएका हुन जनसरकार, रातै झण्डा बोकाएर बगाएका हुन रातै रगत । तर अहिले कमरेडको रातो स्कोर्पियोमा रातै नम्बर प्लेट छ । रातै टाई छेउको गोजीमा रातै कलम छ । उ बेला मन परेको किताव एंगेल्सको परिवार, निजी सम्पत्ति र राज्यको

सम्पतिको लोभ गर्नेहरुले कम्युनिस्ट पार्टीको राजनीति गर्न सक्दैन : सी जिनपिङ

काठमाडौं / चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङले व्यक्तिगत धन सम्पतिको लोभ गर्नेहरुले कम्युनिस्ट पार्टीको सदस्यता लिन नहुने बताएका छन् । राष्ट्रपति सीले व्यक्तिगत धन सम्पतिको जोह गर्ने कम्युनिस्ट नेताहरुले देश, जनता र कार्यकर्ताको सेवा गर्न नसक्ने बताए । चीनमा भ्रष्टाचारविरुद्ध विशेष अभियान चलाएर विश्व चर्चित बनेका सीले नीजि धन सम्पतिको लोभ गर्नेहरुले कम्युनिस्ट पार्टीको राजनीतिमा लाग्नुभन्दा व्यपारमा लाग्न सुझाव समेत दिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीका १९

माओले क्रान्तिकारीहरुलाई दिएको सोह्र वाणी : अल्पमत होस् । तर, सत्यको बाटो नछोड

मई १९५९ जोसुकैले पनि पार्टीको आमदिशालाई समर्थन गर्दछन् । पछिल्लो वर्ष प्रमुख राजनीतिक लक्ष्य आमदिशालाई परिभाषित गर्नु थियो । तर, हामीले आशा गरेजति सम्भव भएन । यो हाम्रो कामको तरिकासम्बन्धी प्रश्न हो । यहाँ कामको तरिकासम्बन्धी सोह्र बुँदा दिइएको छ । १. समझदार बन, निर्णायक बन हाम्रा केही कामरेडहरूमा बिलकुलै सुझबुझ छैन र निर्णय पनि लिन सक्दैनन् । सुझबुझ हुनुको अर्थ हो कि तपाईं मातहत, सचिव, कारखाना म्यानेजर, मजदुर तथा

कोरियाबाट प्रदेश ३ को नाम नेवा-ताम्सालिङ राख्न दवाव, पहिचानवादी जागिसकेको नेपाल तामाङ संघको चेतावनी

दक्षिण कोरिया/शौल/ संघिय मुलुक सात प्रदेशमा पुन: संरचना भयो । नामाकरण र राजधानी तोकिने क्रम जारी छ । यद्धपि अधिकांश प्रदेशको नाम के राख्ने र राजधानी कहॉ रहने भन्ने मै विवाद भईरहेको छ । यसैलाई मध्यनजर गरेर प्रवासबाटै नागरीकले दवाव दिन थालेको हो । यो साता कोरियाबाट नेवा-ताम्सालिङको आवाज गुन्जियो । नेपाल तामाङ संघ दक्षिण कोरियाको साधारणसभामा प्रदेश ३ को नाम नेवा-ताम्सालिङ राख्न सरकार समक्ष जोडदार माग गरेका छन् ।

प्रचण्डको अभिव्यक्ति प्रती चौतर्फी विरोध, तामाङ संघ दक्षिण कोरियाले माफी माग्न दबाव

दक्षिण कोरिया/ सिउल/ चितवन जिल्लाको एक सभामा नेकपाको अध्यक्ष पुष्प कमल दहाल प्रचण्डले दिएको अभिव्यक्ति प्रती तामाङ संघ दक्षिण कोरियाको ध्यानकर्षण भएको छ । “विप्लपलाई काठमाडौं मैले ल्याए । तपाईले मलाई काठमाडौं ल्याउदा नुवाकोटे तामाङ नी चेली बम्बाईमा लगेको जस्तो भयो । विप्लवले मलाई यसरी सुनायो ।” भनेर प्रचण्डले सम्बोधनमा बोलेको थियो । अहिले विश्व भरी रहेका तामाङ संघ संस्थाहरुले उक्त बोली नशलिय, तामाङ समुदाय प्रती कटाक्ष गरिएकोले यथासिघ्र प्रचण्डले

प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौंमा कोलोनी

काठमाडौं–सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको स्थायी बसाइ सम्बन्धित प्रदेश नै हो । कामविशेषले वेलावेलामा संघीय राजधानी आउने उनीहरूले अब काठमाडौंमा पनि स्थायी सरकारी आवास पाउने भएका छन् । सहरी विकास तथा भवन निर्माण विभागले सबैलाई एक–एक भवन दिने गरी सवा अर्ब लागतमा १४ वटा भवन निर्माण गर्न लागेको छ । ललितपुरको सैंबु आवास क्षेत्रमा तीन वर्षभित्र प्रदेशका भिआइपीहरूका लागि कोलोनी नै तयार हुने विभागले जनाएको छ । नयाँ पत्रिकामा खबर

खुट्टामा नेल ठोकेर सांसद रेशम चौधरीको उपचार गरिँदै

काठमाडौं/ कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभामा विजयी भएका सांसद रेशम चौधरीको खुट्टामा नेल ठोकेर उपचार भइरहेकोछ। फोक्सो र बोनम्यारोमा समस्या भएपछि सांसद चौधरीलाई बिहीबार दिउँसो वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको थियो। उनी विगत तीन सातादेखि बिरामी पर्दै आएका छन्। विभिन्न समस्याले ग्रसित सांसद रेशम पछिल्लो दिन वैशाखी टेकेर हिँड्ने गर्थे। २०७२ भदौ ७ गते घटेको टीकापुर घटनामा रेशम चौधरी विगत १५ महिनादेखि जेलमा छन्। हालै कैलाली जिल्ला अदालतले

New Update

Arts

महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”

प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ...

समाजवादमा पुग्ने कसरी ?

युवराज ज्ञवाली कुनै पनि मुलुकको आर्थिक सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । यो संविधान, ...

लिडर कसरी बन्ने ? लिडरमा हुनुपर्ने १३ योग्यता पढ्नुहोस् –

लिडर बन्नको लागि तपाई निर्वाचित अधिकारी वा मुख्य कार्यकारी व्यक्ति हुनुपर्दैन । तपाइँ परिवारको लिडर बन्न सक्नुहुन्छ, आफ्नै जिन्दगीको या त कुनै व्यक्तिको । लिडर त्यस्तो व्यक्ति हो जो ...

Entertainment

नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्षमा गायक युनिक दोङ

शौल। दक्षिण कोरियामा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । संघमा गायक युनिक दोङकाे अध्यक्षतामा ९ जनाको कार्य समिती गठन पनि गरेेेेको छ । ...

काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे ...

पानीभित्र रेस्टुराँ

नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले ...

Video