तपाईं अहिले News सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नेकपा : बाँच्‍नका लागि एक मात्र बाटो

घनश्याम भुसाल आज नेकपा–साम्राज्यका नायकहरू आफ्नै कमरेडहरूसँग बैठकसम्म बस्न नसकेर दुनियाँसामु एकअर्कालाई दुत्कार्दै छन् । यिनको बाटो स्पष्ट छ : एकअर्कालाई नङ्ग्याउने र सबै नाङ्गिने ! यसरी हेर्दा आज नेकपासँग सबै थोक छ, तर विधि छैन; त्यसैले केही पनि छैन । जारशाही ढलेपछि रुसमा अराजकताले सीमा नाघेको थियो । रुसभरिबाट पेत्रोग्रादमा जम्मा गरिएका नामूद अपराधीहरू जेल भत्काएर बाहिर निस्के । त्यसपछि सर्वत्र अराजकताको नेतृत्व तिनै अपराधीहरूले गर्न थाले । हत्याको ताण्डव नाच्न थाल्यो,

आदिवासी जनजाति महासंघ बुसानको अध्यक्षमा रण ब्लोन तामाङ

दक्षिण कोरिया । बुसान आदिवासी जनजाति महासंघ बुसान शाखाको अध्यक्षमा रण ब्लोन तामाङ चयन भएको छ । 26 औं विश्व आदिवासी जनजाति दिवस तथा संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न गर्दै उक्त सभाबाट ब्लोन सहित नयाँ कार्यसमिति चयन भएको हो । आइतबार बुसानमा आयोजना भएको कार्यक्रममा आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको अध्यक्ष युगल तेण्डुप शेर्पाको प्रमुख अतिथ्यमा भएको थियो । सभाले बुसान शाखामा वरिष्ठ उपाध्यक्ष परी गुरुङ, उपाध्यक्ष निमा शेर्पा,

कोरोना भाइरस:भ्याक्सिनमा सफलता मिल्यो-अक्सफर्ड विश्वविद्यालय

एजेन्सी / ब्रिटेनस्थित अक्सफर्ड विश्वविद्यालयले विकसित गरेको कोरोनाभाइरस विरुद्धको एउटा खोप सुरक्षित र रोग प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने देखिएको छ । एक हजार ७७ जना सहभागी उक्त खोपको परीक्षणका क्रममा सो खोप लगाएकाहरूको शरीरले कोरोनाभाइरसविरुद्ध लड्न सक्ने एन्टीबडी र टि-सेलहरू बनाउन सकेको थियो। यी परिणामहरू एकदमै सकारात्मक छन् तर कोरोनाभाइरसको सङ्क्रमणविरुद्ध सुरक्षा प्रदान गर्न यो पर्याप्त छ कि छैन भनेर थाहा पाउन समय अझै पुगेको छैन। यूकेले उक्त खोपको

कसरी बाँच्छ कम्युनिस्ट पार्टी ?

घनश्याम भूसाल नेकपा ‘आफ्नो रूप हेरी–हेरी आफैं हुन्छु दङ्ग’ हुँदै नार्सिसस्जस्तै सकिने त होइन ? वा नयाँ शक्ति र जीवनका साथ फिनिक्सझैँ अगाडि बढ्छ ? दलाल पुँजीवादको भव्यताले नेता र पार्टीलाई बिस्तारै खुवाउँदै–पिलाउँदै, नाच्दै–हँसाउँदै आफ्नो दरबारको ढोकामा पुर्‍याउँछ, जहाँबाट हेर्दा दलाल पुँजीवादको तिरिमिरी जीवनको महानतम उपलब्धि लाग्छ । काठमाडौँ — मैले केही वर्ष पहिले ‘किन मर्छन् कम्युनिस्ट पार्टीहरू ?’ शीर्षकमा कान्तिपुर दैनिकमा एउटा लेख लेखेको थिएँ । त्यो तत्कालीन नेकपा माओवादीमा गहिरिँदै गरेका सङ्कटका सैद्धान्तिक

आदिवासी जनजाति दिवस बुसान शाखाले अगास्ट ९ मा भव्य कार्यक्रम आयोजना गर्ने

बुसान/ आदिवासी जनजाति महासंघ बुसान शाखाको वार्षिक साधारण सभा तथा विश्व आदिवासी जनजाति दिवस एकै दिन मनाउने भएको छ । गत आईतबार दक्षिण कोरियाको किम्हे सहर स्थित लुम्बिनी रेष्टुरेण्टमा भएको बैठकले आगामी 2020 अगस्ट 9 तारिख गर्ने निर्णय गरेको हो । जनजाति महासंघ बुसान शाखाको कार्यवाहक अध्यक्ष रण तामाङको अध्यक्षतामा जनजाति महासंघ मातहतका जातीय संघ सस्थाका प्रमुखहरु, सस्थाका संरक्षक,सल्लाहकारहरु लगायत आदिवासी जनजाति अभियान्तहरुको सामुहिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको भेला सम्पन्न

कुलमान घिसिङलाई पितृशोक

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ । घिसिङका पिता कृपासिंह घिसिङको आइतबार राति ९६ वर्षको उमेरमा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको हो । स्वर्गीय घिसिङको स्वयम्भुमा अन्त्येष्टि गरिने छ । थाहा खवरबाट

साँच्चै हामी केका लागि पो लडेका थियौं ?

सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा पुँजीवादी लुटाहाहरुका लागि ? यदि तपाईंले म क्रान्तिको संरक्षणको लागि लड्दैछु भन्ने कुरा प्रमाणित गर्न सक्नुहुन्छ भने म खुशीसाथ लडाईँमा जान्छु र मलाई मृत्युदण्डको डर देखाएर लडाइँमा जान बाध्य तुल्याउनुपर्दैन ।… यस्तै तीखो प्रश्न हाम्रा नेतालाई गर्ने बेला भएको छ । हामी केका

प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो

सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै जनतालाई सान्त्वना दिएका छन । सदियौं देखि जनताले जोखिम मोल्दै पैदल हिड्नु परेको पीडा, बर्सेनि मानवीय क्षति व्यहोर्नुपरेको विक्षिप्त परिघट्नालाई “परेवाभीर” शिर्षकको कवितामा वास्तविकता उजागर गरेका छन । कविता-“परेवाभीर” परेवाभीर, शब्द,कति कर्णप्रिय लाग्छ मधुर आवाजमा सम्बोधन गरौँ झैं लाग्छ परेवाभीर … मेरो शान्तिको

नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?

राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? युग पाठक यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका मेरा आँखा फर्किएकै थिएनन् । नवराज विकसहित ६ जना झरिला युवाहरूको हत्या गरेर फालिएको नीलो प्रवाह । तीन हप्तापछि पनि मान्छे यहाँ पौडिन डराइरहेका थिए । माछा मार्न जाने हिम्मत परेको थिएन कसैलाई । यतिवेला फेरि उधारिँदै छ यो लेख र राजु सदाको छटपटी आँखामा

गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा गीतलाई रिलिज गरेको थियो । गायक सुर्य रुम्बाको शब्द, संगीत र स्वर रहेको गीतमा चर्चित मोडल एंव निर्देशक हेरुका लामा र मोडल निराञ्जली लामाले अभिनय गरेका छन भने प्रतिक थापाको संगीत संयोजन रहेको छ । भिडियोलाई बिशाल राज राईले निर्देशन, राम कुमार के सि ले छायांकन,

New Update

Arts

साँच्चै हामी केका लागि पो लडेका थियौं ?

सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा ...

प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो

सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै ...

नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?

राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? युग पाठक यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका ...

Entertainment

गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

सुष्मा रानाहँमाको कविता- “सिमा”

"सिमा" ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति ...

Video