तपाईं अहिले Job सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

पानीभित्र रेस्टुराँ

नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले रात समेत बिताउन सक्ने व्यवस्था छ । समुद्र मुनी ३४ मिटर लामो तथा १५ मिटर चौडा काँचको पर्खाल निर्माण गरेर तयार पारिएको यो रेस्टुराँको माथिल्लो भाग एउटा सडक मार्फत मुख्य भूमिसँग जोडिन्छ । काँचको पर्खाल लगाइएका कारण त्यहाँ पुग्ने ग्राहकले समुद्री जीवजन्तुहरूको अवलोकनसमेत गर्न सक्छन् । यसअघि माल्दिभ्समा यस्तै अन्डर

एमसीसी इन्डो–प्यासिफिककै अंग : अमेरिकी दूतावास

घनश्याम खड्का काठमाडौँ — काठमाडौंस्थित अमेरिकी दूतावासले एमसीसी परियोजना नेपालकै हित र अनुरोधमा अघि बढेको र यो इन्डो–प्यासिफिक स्ट्राटेजीकै एक अंग भएको जनाएको छ । अमेरिकी सबै कार्यक्रमहरू यही स्ट्राटेजीअन्तर्गत सञ्चालन भइरहेको दूतावासले प्रस्ट पारेको छ । ‘इन्डो–प्यासिफिक स्ट्राटेजी अमेरिकी नीति हो र यो यस क्षेत्रमा गर्ने हरेक कामका लागि दिइएको नाम हो,’ दूतावासका अधिकारी कार्ल रोजर्सले कान्तिपुरसँग भने, ‘यो कुनै संगठन वा गठबन्धन होइन, न नेपाल वा अन्य कुनै देशलाई यसमा

अन्तर्राष्ट्रीय समाजवाद पुरस्कार ISA-2019 को नोमिनेशन प्रकृया सम्पन्न, नामवली प्रकासित

दक्षिण कोरिया/ शौल/ अन्तर्राष्ट्रीय समाजवाद पुरस्कार (International Socialism Award-ISA 2019) को नोमिनेशन प्रकृया सम्पन्न भएको छ । बहुविधामा आधारित विविध विषयहरुमा छनौट समितीले नामवली आज सार्वजनिक गरेको हो । 2019 डिसेम्बर 22 शौलमा एक समारोहका बिच नोमिनेशनमा पर्न सफल व्यक्तिहरुलाई सम्मान तथा अवार्ड वितरण गरिनेछ । उक्त कार्यक्रम CLUB 40 INTERNATIONAL र ONLINE MEDIA दक्षिण कोरियाले संयुक्त आयोजना गरेको हो । सामाजिक अभियन्तहरुलाई सम्मान स्वरूप यो कार्यक्रमले देशको गरिमा, महिमा

सांसद ओ योङ्ग हुनको प्रमुख आतिथ्यमा नेपाल भ्रमण बर्ष २०२० प्रवर्द्धन कार्यक्रम सम्पन्न

मिन बि क/शौल/ सांसद ओ योङ्ग हुनको प्रमुख आतिथ्यमा नेपाल भ्रमण बर्ष २०२० प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ । दक्षिण कोरियाको राजधानी सउल स्थित नेपाली राजदुतासको बिशेष समन्वय तथा नेपाल- कोरिया उद्योग तथा बाणिज्य संघ र कोरिया टुर एण्ड ट्रेकिंग अपरेटर असोसियन नेपालको सहयोगमा “नेपाल भ्रमण बर्ष २०२०” सचिवालयद्वारा “नेपाल भ्रमण बर्ष २०२०” लाई प्रवर्धन गर्ने मुख्य उद्देश्य राखेर कार्यक्रम गरेको हो । ओ योङ्ग हुन दक्षिण कोरियाका डेमोक्रेटीक पार्टीका

मजदुरले प्राप्त गरेका ३ अधिकार- जुन बुझ्नै पर्छ

मझुसुधन ओझा/शौल/ मजदुरहरुले आफ्नै संघर्षद्वारा प्राप्त गरेका ३ अधिकार छन ती हुन (१)संगठित हुने अधिकार (२) माग राखी कम्पनीसंग बार्ता गर्ने (३) माग पूरा गराउन हडताल गर्ने यी अधिकारहरुले कानुनी मान्यता प्राप्त गरेको छ। यी मजदुर अधिकारहरु धेरै देश को संविधान मा सुनिश्चित छन। कोरियाको कानुनको धारा ३३ यानीकि कोरियाको मजदुर कानुन र संयुक्त रास्ट्रसंघले (UN)१९४८ डिसेम्बर १० मा गरेको मानवअधिकार घोषणा पत्रको धारा २५ को उपधारा ४ मा सबै

मकवानपुरको मनहरीमा २ अर्वमा कागज फ्याक्ट्री स्थापना गर्ने प्रदेश–३ सरकारको तयारी

हरि हुमागाईं/हेटौंडा । मकवानपुरको मनहरीमा प्रदेश नम्बर ३ सरकारले कागज फ्याक्ट्री स्थापना गर्ने भएको छ । यसका लागि डीपीआर गरेर काम अगाडी बनाइएको छ । प्रदेश–३ सरकारले निजी क्षेत्र संगको साझेदारीमा कागज फ्याक्ट्री स्थापना गर्ने तयारी गरेको हो । करिव दुई अर्व रुपैयाँको लगानीमा मनहरीमा कागज फ्याक्ट्री स्थापनाको लागि तयारी गरिएको प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले वताउनुभयो । बहुवर्षिय योजनामा राखेर काम

स्टार रेमिटबाट अव एक पटकमा ५ हजार डलर र वार्षिक ५० हजार डलर पैसा पठाउन सकिने

दक्षिण कोरिया/शौल / नेपालीहरुको लगानीमा स्थापना भएको एक मात्र रेमिट स्टारेमिटले एक पछी अर्को अफर ल्याएको छ । स्टार रेमिटबाट अव एक पटकमा ५ हजार डलर र वार्षिक ५० हजार डलर पैसा नेपाल पठाउन सकिनेछ । कोरियाको हरेक सहरमा सेवा पुर्याउन सफल रेमिटले ग्राहाकहरुलाई मध्यनजर गरी उक्त सेवा विस्तार गरेको प्रमुख अशोक मैनालीले जनाएको हो । अटो डेविड सेवा, तुरुन्त बैंक ट्रान्फर, तुरुन्तै पैसा प्राप्त गर्न सक्ने मैनालीले बताए ।

NRNA अध्यक्ष पदका प्रत्याशी कुमार पन्त, उनको नेपाली डायस्पोरा

दक्षिण कोरिया/ शौल / गैर आवासीय नेपाली संघका नौं औं Global Conference अक्टूबर १५-१७ तारिख काठमाडौंमा हुदैछ । अध्यक्ष पदका प्रत्याशी कुमार पन्त, उनको नेपाली डायस्पोरा यसरी हेर्ने सकिन्छ । आफ्नो संयन्त्र मार्फत कृषि, पर्यटन, जलस्रोत, सीपयुक्त जनशक्ति उत्पादनलगायत क्षेत्रमा गैरआवासीय नेपाली संघले राज्यलाई सघाउन सक्छ । यस वर्षदेखि गैरआवासीय नेपाली अभियान १६ वर्षे लक्का जवान भएको छ । एउटा व्यक्तिको जीवनमा १६ वर्षको समय जति महŒवपूर्ण छ, संस्थाको जीवनमा अझ

मिस शेर्पा विजेता दाबुटी अब नायिका-‘साङग्रीला’ चलचित्रको लागि छानिए

काठमाडौ/ मिस शेर्पा विजेता दाबुटी शेर्पा अब नायिकाको रुपमा देखिने भएका छन् । हिमाली क्षेत्रको संस्कृति र व्यवहारलाई समेटिएर निर्माण हुन लागेको चलचित्र साङ्ग्रीलाका लागि विभिन्न भूमिकामा शेर्पा युवाहरु छनौट भएका छन् । मूख्य भूमिकामा मिस शेर्पा २०१८ विजेता दाबुटी शेर्पा छानिएको हो । मिस शेर्पाको आधिकारिक पेजबाट दिएको जानकारी अनुसार मिस शेर्पा दाबुटीसहित मिस्टर शेर्पामा सहभागि रिन्जी शेर्पा लगायत छनौटमा परेको हो । साहित्यकार नयनराज पाण्डेको चर्चित उपन्यास ‘सल्लीपिर’

नेपाली डाक्टरले संसार हल्लाए: मृत मानिसको मुटु झिकेर जीउँदोमा प्रत्यारोपण ? सम्मान स्वरुप एक एक शेयर

मृत मानिसको मुटु आधा घन्टामा झिकेर मेसिनमा राखेर त्यसलाई पूर्ण रूपमा जीवित र सक्रिय बनाएर मुटु काम नलागेर मृत्युको मुखमा पुगेका बिरामीलाई त्यो मुटु प्रत्यारोपण गर्ने । यो विश्व चिकित्सा विज्ञानको क्षेत्रमा हासिल गरिएको चानचुने सफलता होइन । यस्तो दुर्लभ वैज्ञानिक चमत्कारको नेतृत्व गर्ने सौभाग्य पनि नेपाली डाक्टरलाई नै मिल्यो । हो, चार वर्षअघि यही चमत्कारी काम गरेर संसारभरि चर्चित भए अस्ट्रेलियामा कार्यरत नेपाली डा कुमुद धिताल । उनको सफल

New Update

Arts

साँच्चै हामी केका लागि पो लडेका थियौं ?

सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा ...

प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो

सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै ...

नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?

राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? युग पाठक यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका ...

Entertainment

गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

सुष्मा रानाहँमाको कविता- “सिमा”

"सिमा" ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति ...

Video