तपाईं अहिले Interview सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

NRNA अध्यक्ष पदका प्रत्याशी कुमार पन्त, उनको नेपाली डायस्पोरा

दक्षिण कोरिया/ शौल / गैर आवासीय नेपाली संघका नौं औं Global Conference अक्टूबर १५-१७ तारिख काठमाडौंमा हुदैछ । अध्यक्ष पदका प्रत्याशी कुमार पन्त, उनको नेपाली डायस्पोरा यसरी हेर्ने सकिन्छ । आफ्नो संयन्त्र मार्फत कृषि, पर्यटन, जलस्रोत, सीपयुक्त जनशक्ति उत्पादनलगायत क्षेत्रमा गैरआवासीय नेपाली संघले राज्यलाई सघाउन सक्छ । यस वर्षदेखि गैरआवासीय नेपाली अभियान १६ वर्षे लक्का जवान भएको छ । एउटा व्यक्तिको जीवनमा १६ वर्षको समय जति महŒवपूर्ण छ, संस्थाको जीवनमा अझ

अमेरिकी संसदमा फेसबुकका मालिक जुकरबर्गको पाँच घण्टा बयान-फ़ेसबुक गोपनीयताको ज़िम्मेवार को रहन्छ ?

काठमाडौं : प्रयोगकर्ताको व्यक्तिगत विवरण दुरुपयोगको आरोप खेपिरहेको सामाजिक सञ्जाल फेसबुकका मालिक मार्क जुकरबर्गले मंगलबार पहिलोपटक अमेरिकी संसदको सामना गरेका छन्। जुकरबर्गले प्रयोगकर्ताको गोपनीयता, डाटा माइनिङ, नियमन तथा क्याम्ब्रिज एनालिटिका लगायतका विषयमा अमेरिकी सिनेट र न्यायीक समितिका सदस्यहरूले सोधेका प्रश्नहरूको जवाफ दिएका थिए। उक्त सुनुवाई पाँच घण्टा चलेको थियो। मार्क जुकरबर्ग। फोटोः सिन्ह्वा/रासस लाखौं फेसबुक प्रयोगकर्ताको विवरण एउटा राजनीतिक परामर्शदाता कम्पनी एनालिटिकाले प्रयोग गरिरहेको भेटिएपछि फेसबुक विवादमा तानिएको छ। राजनीतिक

पत्रकारले पत्रकारको पोल खोल्यो ! पेशा छोडेर पत्रकार किन पलायन हुदैछ ?

हेटौडा/ राज्य बिकासको लागी चरम दौडमा रहेको कुरा कसैले नकार्न सकिन्न । मुलुकले संविधान पाए लगतै संघियता र राज्य पुन: संरचनाको कार्यन्वयन सम्म भई सकेको अवस्था हो । यी सबै उपलब्धीहरुको श्रेय कलम चलाएर अवाज बुलन्द गर्नेहरुको पनि हो । पत्रकार भन्ने वित्तिकै आम जनमानसमा सचेत नागरीकको दर्जामा हेरिन्छ । तथापि श्रमको मूल्याँकन नहुने र तोकिएको पारिश्रमिक पनि नपाउदा हेटौडाका पत्रकारहरु मिडिया हाउस प्रति आक्रोश पोखेका छन । श्रमजीवी पत्रकारहरुले

कोरियन भाषा परिक्षा जेठको अन्तिम साता- ईपिएस कोरिया शाखा नेपालका निर्देशक खतिवडा

सन् २००८ मा नेपाल सरकार र दक्षिण कोरिया सरकार बिच सम्झौता भएर ईपिएस प्रणाली लागु गरिएको हो । थोरै लगानीमा राम्रो कमाई हुने हुदा नेपाली युवा माझ कोरिया निकै आकर्षक गन्तब्यको रुपमा परिचित छ । उसो त पछिल्लो तथ्यांक अनुसार कोरियामा औधोगिक दुर्घटना परेर र आत्महत्या गरेर ज्यान गुमाउनेको संख्या पनि बददो छ । कोरिया जान चाहने युवालाई लिईने कोरियन भाषा परिक्षा प्राय जसो हरेक बर्ष खुल्ने गर्छ । यसै

हेटौँडाबाट राजधानी सार्ने अवस्था आउँदैन-मुख्य मन्त्री डोरमणि पौडेल

  काठमाडौं, मुख्य मन्त्री डोरमणि पौडेल, एमाले संसदीय दलका नेता, प्रदेश ३ ०३६ सालदेखि राजनीतिमा सक्रिय डोरमणि पौडेल तत्कालीन हेटौँडा नगरपालिकाको १० वर्ष मेयर भए । मेयर हुँदा उनले हेटौँडालाई हरियाली सहरको रूपमा विकास गर्ने, सहिद स्मारक बनाउने, सहरमा जथाभावी जग्गा प्लटिङ रोक्नेजस्ता राम्रा काम गरेर चर्चा बटुले । मकवानपुर क्षेत्र नम्बर १ को ‘ख’बाट प्रदेश सांसदमा विजयी पौडेलले ज्येष्ठ सदस्यको रूपमा ३ नम्बर प्रदेशको पहिलो अधिवेशन पनि चलाए । सोही

ओली प्रधानमन्त्री र अध्यक्ष दुवैका हकदार: सौरभ

‘प्रचण्डले ओलीलाई भविश्यमा धोका दिन सक्छन्’ चिरञ्जीवी पौडेल काठमाडौं । देशको पछिल्लो राजनीतिक विकास क्रमलाई लेखक-बुद्धिजीवीहरु आ-आफ्नो ढंगमा विचार-विवेचना गरिरहेका छन् । कांग्रेस पराजयको कारणदेखि वाम गठबन्धनको भविष्यसम्ममा अनेक कोणबाट सञ्चार माध्यममा पोखिएका छन् । यो होहल्लाबीच मौन बसिरहेका छन्, चर्चित लेखक सौरभ । त्यसो त, उनी फ्याट्ट लेखिहाल्ने, बोलिहाल्ने मान्छे पनि होइनन् । हामीले अलि कर गरेपछि उनी समसामयिक राजनीतिका विषयमा अन्तरवार्ता दिन तयार भए । त्यस क्रममा उनले

कोरियामा ल्होछार कार्यक्रम भव्यताको साथ हुने

दक्षिण कोरिया/ कोरियामा पनि सोनाम ल्होछार भव्यताका साथ मनाउने भएको छ । नेपाल तामाङ संघ दक्षिण कोरियाले २८५४ औंको रुपमा ल्होछारलाई फेब्रुअरी १५ तारेखमा कार्यक्रम तय गरेको हो । भेलाले संघको अध्यक्ष उईनासिंह वाईबाको संयोजक र संजिव कुमार गोलेको उप-संयोजकत्वमा २५ सदस्यीय समिति गठन गरेको छ । साथै विविध उप समिति पनि निर्माण गरेको जनाएको छ । अब यो समुदायबाट नेतृत्वको बिकास गराउनु पर्ने महासचिव मेघ प्रसाद वाईवाले जोड दिएको

लमजुङमा एमाले समानुपातिकामा पहिलो

लमजुङमा एमाले समानुपातिकामा पहिलो आश गुरुङ, लमजुङ २०७४ – मंसिर १० गते सम्पन्न पहिलो चरणको मतदान अन्तर्गत प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फ लमजुङमा एमाले पहिलो दल बनेको छ । कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो बनेको छ । मंगलबार साँझ सम्पन्न मत परिणाम अनुसार एमालेले प्रतिनिधि सभातर्फ ३३ हजार ३ सय ९ मत ल्याएको छ । कांग्रेसले २७ हजार २ सय २९ मत पाएको छ । माओवादी

आफ्नो पराजयबाट बिचलित नहुनका लागि कार्यकर्ता र समर्थकहरुलाई आग्रह-निवर्तमान सांसद राजाराम स्याङ्तान

आफ्नो पराजयबाट बिचलित नहुनका लागि कार्यकर्ता र समर्थकहरुलाई आग्रह मकवानपुर क्षेत्र नं २ को प्रदेशसभा ख का उम्मेदवार एवं निवर्तमान सांसद राजाराम स्याङ्तानले सोमबार पत्रकार सम्मेलनमार्फत आफूमाथि हात हतियारसहित आक्रमण प्रयास गरेको आरोप लगाएका छन् । विज्ञप्तिमा उनले अनर्गल प्रचारहरु गरी चरित्र हत्या गरेको आरोप लगाए । मतका लागि कम्बल, चामल र रकम बितरण जस्ता समाचारहरु लेखेर हुँदै नभएको बिषयलाई अतिरन्जित पारिएको उनको भनाई थियो । ‘त्यस्ता कुराहरुमा एकप्रतिशत पनि

कस्तो समृद्धि ? कस्तो समाजवाद ?

कस्तो समृद्धि ? कस्तो समाजवाद ? लेनिनवाद र माओवादको सम्मिलनबाट कस्तो कम्युनिस्ट पार्टी बन्ला  ? – केशव दाहाल माहोल चुनावमय छ, चुनावसँगै रंगीविरंगी घोषणापत्रहरू आइरहेका छन् । दलका घोषणापत्रमा सबैभन्दा धेरै बोलिएको शब्द हो, ‘समृद्धि’ र ‘समाजवाद’ । ‘समाजवाद’सँग नेपाली कम्युनिस्टहरूको द्विविधा र लगाव तीव्र छ । उनीहरू यो शब्दमाथि आफ्नो नैसर्गिक स्वामित्व स्थापित गर्न चाहन्छन् । हुन पनि कम्युनिस्टहरूको चर्चा नगरी समाजवादको कुरा गर्नु आधाउधी काम मात्र हो ।

New Update

Arts

साँच्चै हामी केका लागि पो लडेका थियौं ?

सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा ...

प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो

सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै ...

नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?

राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? युग पाठक यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका ...

Entertainment

गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

सुष्मा रानाहँमाको कविता- “सिमा”

"सिमा" ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति ...

Video