तपाईं अहिले International सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

गैर भोटेलाई भोटे शब्द प्रयोग नगर्न दूतावास र नेफिन कोरियाको अपिल

दक्षिण कोरिया/सिउल/ विगत केही दिनयता दक्षिण कोरियामा सामाजिक संजाल प्रयोग गरि कुनै समुदायप्रति लक्षित “भोटे” शब्द प्रयोग गरी तथानाम गाली गलौज, अपमानित तवरले उत्रिएको सन्दर्भमा “गैर भोटेलाई भोटे शब्द प्रयोग नगर्न” अपिल गरेको छ ‌। उक्त अपिल नेपाल दुतावास सिउल र नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले प्रेस विज्ञप्ति जारी गरि सबैमा अनुरोध गरेको हो ‌‌। नेपाली राजदूतावास सिओलको सार्बजनिक अपिलमा केही दिन यता गणतन्त्र कोरियामा बसोबास गर्ने केही नेपालीहरुले

आदिवासी जनजाति महासंघ बुसानको अध्यक्षमा रण ब्लोन तामाङ

दक्षिण कोरिया । बुसान आदिवासी जनजाति महासंघ बुसान शाखाको अध्यक्षमा रण ब्लोन तामाङ चयन भएको छ । 26 औं विश्व आदिवासी जनजाति दिवस तथा संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न गर्दै उक्त सभाबाट ब्लोन सहित नयाँ कार्यसमिति चयन भएको हो । आइतबार बुसानमा आयोजना भएको कार्यक्रममा आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको अध्यक्ष युगल तेण्डुप शेर्पाको प्रमुख अतिथ्यमा भएको थियो । सभाले बुसान शाखामा वरिष्ठ उपाध्यक्ष परी गुरुङ, उपाध्यक्ष निमा शेर्पा,

कोरोना भाइरस:भ्याक्सिनमा सफलता मिल्यो-अक्सफर्ड विश्वविद्यालय

एजेन्सी / ब्रिटेनस्थित अक्सफर्ड विश्वविद्यालयले विकसित गरेको कोरोनाभाइरस विरुद्धको एउटा खोप सुरक्षित र रोग प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने देखिएको छ । एक हजार ७७ जना सहभागी उक्त खोपको परीक्षणका क्रममा सो खोप लगाएकाहरूको शरीरले कोरोनाभाइरसविरुद्ध लड्न सक्ने एन्टीबडी र टि-सेलहरू बनाउन सकेको थियो। यी परिणामहरू एकदमै सकारात्मक छन् तर कोरोनाभाइरसको सङ्क्रमणविरुद्ध सुरक्षा प्रदान गर्न यो पर्याप्त छ कि छैन भनेर थाहा पाउन समय अझै पुगेको छैन। यूकेले उक्त खोपको

आदिवासी जनजाति दिवस बुसान शाखाले अगास्ट ९ मा भव्य कार्यक्रम आयोजना गर्ने

बुसान/ आदिवासी जनजाति महासंघ बुसान शाखाको वार्षिक साधारण सभा तथा विश्व आदिवासी जनजाति दिवस एकै दिन मनाउने भएको छ । गत आईतबार दक्षिण कोरियाको किम्हे सहर स्थित लुम्बिनी रेष्टुरेण्टमा भएको बैठकले आगामी 2020 अगस्ट 9 तारिख गर्ने निर्णय गरेको हो । जनजाति महासंघ बुसान शाखाको कार्यवाहक अध्यक्ष रण तामाङको अध्यक्षतामा जनजाति महासंघ मातहतका जातीय संघ सस्थाका प्रमुखहरु, सस्थाका संरक्षक,सल्लाहकारहरु लगायत आदिवासी जनजाति अभियान्तहरुको सामुहिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको भेला सम्पन्न

साँच्चै हामी केका लागि पो लडेका थियौं ?

सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा पुँजीवादी लुटाहाहरुका लागि ? यदि तपाईंले म क्रान्तिको संरक्षणको लागि लड्दैछु भन्ने कुरा प्रमाणित गर्न सक्नुहुन्छ भने म खुशीसाथ लडाईँमा जान्छु र मलाई मृत्युदण्डको डर देखाएर लडाइँमा जान बाध्य तुल्याउनुपर्दैन ।… यस्तै तीखो प्रश्न हाम्रा नेतालाई गर्ने बेला भएको छ । हामी केका

गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा गीतलाई रिलिज गरेको थियो । गायक सुर्य रुम्बाको शब्द, संगीत र स्वर रहेको गीतमा चर्चित मोडल एंव निर्देशक हेरुका लामा र मोडल निराञ्जली लामाले अभिनय गरेका छन भने प्रतिक थापाको संगीत संयोजन रहेको छ । भिडियोलाई बिशाल राज राईले निर्देशन, राम कुमार के सि ले छायांकन,

महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा “सउल सांगीतिक साँझ” तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति महासंघ द: कोरियाले सार्वजनिक गरेका छन् । महासंघको अगुवाईमा सम्पन्न कार्यक्रमहरुको आर्थिक आयव्यय विवरण आईतवार सउल दुङ्देमुन स्थित निक ट्राभल सभा हलमा एक कार्यक्रम बिच सार्वजनिक गरेको हो । “सउल सांगीतिक साँझ” कार्यक्रममार्फत जम्मा आम्दानी 300,34,311 वन गरेको छ भने खर्च तर्फ 170,49000 वन र बचत 129,85,311 वन

सुष्मा रानाहँमाको कविता- “सिमा”

“सिमा” ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति हुदाँहुदैं फर्किनु त छदै छ जीन्दगीको आफ्नो लयमा निथ्रुक्क रूझ्छु पसिनाले आहा! कति मिठो पसिनाको गन्ध बेस्सरी कुडिन्छ मन । निदाएको थिए एकछिन हिजो राती सपनामा सानी नानीहरू छेऊमा बसेर पेन्सिलले देशको नक्शा कोर्दै,मेट्दै थिए अचानक भेरीमा बाढि आयो केहि थान प्रेमिल सपनाहरू बगाए छुट्याई दियो तिम्रो मेरो विचको

कोरियामा कोरोना संक्रमणले एक जनाको ज्यान लियो, सुरक्षित रहन अपिल

शौल- दक्षिण कोरियामा कोरोना संक्रमणले एक जनाको मृत्यु भएको छ । क्विङदाओ डाइनाम अस्पतालमा उपचाररत ६३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले बिहीबार पुष्टि गरेको छ । थेगु शहरमा एकजना ६१ वर्षीया महिलामा संक्रमण देखिए पछि भाइरस संक्रमितको संख्या १ सय ४ जना पुगेको हो । सरकारी तथ्याङक अनुसार कोरियामा २ दिनमैै ह्वात्तै बढेर गएको जनाएको छ । थेगुस्थित सिनचोन चर्चमा गएका एक संक्रमित व्यक्तिबाट रोग फैलिएको बताइएको छ । चर्चमा

सउल नेपाल गुम्बाद्वारा मार्च १ आयोजित बृहत ल्होसार ल्हाब्सोल कार्यक्रमको तयारी अन्तिम चरणमा

दक्षिण कोरिया, सौल । ल्होसार ल्हाब्सोल सउल नेपाल गुम्बाको संयोजकत्व, नेपाल बौध्द परिवार, नागार्जुन गुम्बाको सहकार्य र जनजाती महासंघको सहयोगमा कार्यक्रम हुने भएको छ । नेपालबाट बुद्धको प्रतिमा ल्याई स्थापित स्थान, धर्मिक तथा पर्यटकीय स्थल दक्षिण कोरियाको योङ्गीन शहरमा अवस्थित वाउजङ्सा गुम्बा (와우정사 용인)मा मार्च १ तारिख आईतबार नेपाली राजदुतावासको प्रमुख आतिथ्यता हुने सउल नेपाल गुम्बा व्यवस्थापन समितिका सचिब अमिर योन्जनले जानकारी दिए । आ-आफ्नो देशको धर्म कला सांस्कृति र

New Update

Arts

परिचय पत्र

परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै खप्पर र त्यस भित्रको गिदिको सुरक्षाको लागि ...

ऊ किन आएन ?- कवि पासाङ तामाङ

ऊ किन आएन ? म नेपाल आमा ... हातकाे पाली लगाएर हेरिरहेछु टुलुटुलु उ आउने बाटाेतिर..... बिहान हुन्छ, म उसकै बाटो हेर्छु घाम डुब्न खाेज्छ, म उसकै बाटाे कुर्छु हेर्दाहेर्दै थाकिसकें, कुर्दा कुर्दै ...

आइसोलेसनको ९ दिन “कहिल्यै बिर्सन सक्दिन”

निशा गुरुङ,हेटौंडा । हेटौंडा उपमहानगरपालिका–६, गौरीटारस्थित आइसोलेसनमा पुगेपछि मजस्ता धेरै संक्रमित थिए । त्यहाँ एकै प्रकारका काम गर्ने मेरी एक साथी पनि थिइन् । ती साथीसँगै भएको हुनाले ...

Entertainment

परिचय पत्र

परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै ...

गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

Video