तपाईं अहिले Health सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरोना भाइरस:भ्याक्सिनमा सफलता मिल्यो-अक्सफर्ड विश्वविद्यालय

एजेन्सी / ब्रिटेनस्थित अक्सफर्ड विश्वविद्यालयले विकसित गरेको कोरोनाभाइरस विरुद्धको एउटा खोप सुरक्षित र रोग प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने देखिएको छ । एक हजार ७७ जना सहभागी उक्त खोपको परीक्षणका क्रममा सो खोप लगाएकाहरूको शरीरले कोरोनाभाइरसविरुद्ध लड्न सक्ने एन्टीबडी र टि-सेलहरू बनाउन सकेको थियो। यी परिणामहरू एकदमै सकारात्मक छन् तर कोरोनाभाइरसको सङ्क्रमणविरुद्ध सुरक्षा प्रदान गर्न यो पर्याप्त छ कि छैन भनेर थाहा पाउन समय अझै पुगेको छैन। यूकेले उक्त खोपको

कुलमान घिसिङलाई पितृशोक

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ । घिसिङका पिता कृपासिंह घिसिङको आइतबार राति ९६ वर्षको उमेरमा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको हो । स्वर्गीय घिसिङको स्वयम्भुमा अन्त्येष्टि गरिने छ । थाहा खवरबाट

महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा “सउल सांगीतिक साँझ” तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति महासंघ द: कोरियाले सार्वजनिक गरेका छन् । महासंघको अगुवाईमा सम्पन्न कार्यक्रमहरुको आर्थिक आयव्यय विवरण आईतवार सउल दुङ्देमुन स्थित निक ट्राभल सभा हलमा एक कार्यक्रम बिच सार्वजनिक गरेको हो । “सउल सांगीतिक साँझ” कार्यक्रममार्फत जम्मा आम्दानी 300,34,311 वन गरेको छ भने खर्च तर्फ 170,49000 वन र बचत 129,85,311 वन

कोरोना कहर:चुनौती तोड्न के गर्ने ?

काठमाडौ/गोपी स्याङ्तान,देवराज जोशी/ अनुसन्धानअनुसार कोरोना भाइरसको संक्रमण दर फरकफरक भए पनि प्राय: एक संक्रमितबाट चार जनालाई सर्न सक्ने देखिएको छ । जुन स्वाइन फ्लूको भन्दा पनि बढी हो । वैज्ञानिक युग भनिएको २१औं शताब्दीमा पनि हाम्रो पुस्ताले विश्वभर कोरोना महामारीका कारण अकल्पनीय परिस्थिति सामना गरिरहेको छ । डिसेम्बरमा कोरोना भाइरसको नयाँ प्राजाति चीनको मध्यभागबाट सुरु भएर विश्वका २१० भन्दा बढी देशमा फैलिइसकेको छ । यसको सुरुवाती संक्रमण नै छिमेकी राष्ट्रबाट

कोरियामा कोरोना संक्रमणले एक जनाको ज्यान लियो, सुरक्षित रहन अपिल

शौल- दक्षिण कोरियामा कोरोना संक्रमणले एक जनाको मृत्यु भएको छ । क्विङदाओ डाइनाम अस्पतालमा उपचाररत ६३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले बिहीबार पुष्टि गरेको छ । थेगु शहरमा एकजना ६१ वर्षीया महिलामा संक्रमण देखिए पछि भाइरस संक्रमितको संख्या १ सय ४ जना पुगेको हो । सरकारी तथ्याङक अनुसार कोरियामा २ दिनमैै ह्वात्तै बढेर गएको जनाएको छ । थेगुस्थित सिनचोन चर्चमा गएका एक संक्रमित व्यक्तिबाट रोग फैलिएको बताइएको छ । चर्चमा

कोरोनाबाट २१३ को मृत्यु, विश्‍व स्वास्थ्य संगठनद्वारा संकटकाल घोषणा

एजेन्सी। पुरै चीनमा फैलियो कोरोना भाइरस, झन्डै १० हजार संक्रमित बेइजिङ — चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) ले ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ । बिहीबार जेनेभामा बसेको डब्ल्यूएचओको आपत्‌कालीन बैठकले प्राणघातक कोरोना भाइरसको प्रकोपलाई ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ का रुपमा घोषणा गरेको हो । गत हप्ता डब्ल्यूएचओले चीनबाहिर फैलिएको संक्रमण तुलनात्मक रुपमा कम भए पनि कुनै बेला यसले भयावह रुप लिन सक्ने बताएको

नेपाली डाक्टरले संसार हल्लाए: मृत मानिसको मुटु झिकेर जीउँदोमा प्रत्यारोपण ? सम्मान स्वरुप एक एक शेयर

मृत मानिसको मुटु आधा घन्टामा झिकेर मेसिनमा राखेर त्यसलाई पूर्ण रूपमा जीवित र सक्रिय बनाएर मुटु काम नलागेर मृत्युको मुखमा पुगेका बिरामीलाई त्यो मुटु प्रत्यारोपण गर्ने । यो विश्व चिकित्सा विज्ञानको क्षेत्रमा हासिल गरिएको चानचुने सफलता होइन । यस्तो दुर्लभ वैज्ञानिक चमत्कारको नेतृत्व गर्ने सौभाग्य पनि नेपाली डाक्टरलाई नै मिल्यो । हो, चार वर्षअघि यही चमत्कारी काम गरेर संसारभरि चर्चित भए अस्ट्रेलियामा कार्यरत नेपाली डा कुमुद धिताल । उनको सफल

‘बीमा गर्दा बचत हुन्छ, आवश्यक पर्दा कर्जा पाइन्छ’

‘बीमा गर्दा बचत हुन्छ, आवश्यक पर्दा कर्जा पाइन्छ’। बीमा कम्पनीले बचत र कर्जालाई प्राथमिकता दिएर सेवा प्रवाह गरेको श्रोतले जनाएको छ । बीमा भनेको जोखिमको हस्तान्तरण हो । अझ त्यसमा पनि आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी बीमा हो । बीमा गर्दा बिमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने व्यक्ति तथा कम्पनी) बीच सम्झौता हुन्छ । नेपालमा अहिले पनि अधिकांश नागरिक बीमाको दायरामा आउन नसकेका छैेन् । बीमा सम्बन्धी

सिता माया बचाउन आर्थिक सहयोगको अपिल

दक्षिण कोरिया/ शौल/ काभ्रेपलाञ्चोक, पॉचखाल नगरपालिका वडा नं. १३ स्थित सितामाया तामाङ बचाउन आर्थिक सहयोगको अपिल गरेका छन । ४४ बर्षीय सितामाया बिगत १ बर्षदेखि दुबै मृगैला फेल, कलेजो प्रत्यारोपण गर्नुपर्ने, स्त्री रोग (पठ्ठेघर) र ब्लड प्रेसर जस्ता जटिल समस्याले पिडित छिन् । उनी हाल काठमण्डौंस्थित निदान अस्पतालमा उपाचाररत रहेको आफन्तले जनाएको हो । बिरामीको रोग जटिल प्रकृतिको भएकोले उपाचार खर्च जुटाउन गार्ह्रो भएको र घरको आर्थिक अवस्था पनि अत्यन्तै

तामाङ समाज बुसानले मृगौला रोगी मिना तामाङलाई दुई लाख रुपैयाँ सहयोग

दक्षिण कोरिया/बुसान/ तामाङ समाज ख्यङसाङनाम्दो बुसान द्वारा मृगौला रोगी मिना तामाङलाई दुई लाख रुपैयाँ सहयोग गरेको हो । असार २९ गते आइतबार काठमाण्डौं कुलेश्वरमा छोटो कार्यक्रम गर्दै मृगौला पिडित बिरामीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । रोशी गाऊपालिका वडा न. ३ काभ्रे निवासी ५४ बर्षिय मिना तामाङ जो दुवै मृगौला खराब भएर मृत्यु संग लडिरहेकी थिईन । तामाङ समाज ख्यङसाङनाम्दो बुसानका संस्थापक तथा निबर्तमान अध्यक्ष बिश्वास ब्लोनको अगुवाईमा रकम हस्तान्तरण

New Update

Arts

साँच्चै हामी केका लागि पो लडेका थियौं ?

सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा ...

प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो

सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै ...

नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?

राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? युग पाठक यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका ...

Entertainment

गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

सुष्मा रानाहँमाको कविता- “सिमा”

"सिमा" ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति ...

Video