तपाईं अहिले Entertainment सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

परिचय पत्र

परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै खप्पर र त्यस भित्रको गिदिको सुरक्षाको लागि लगाउनु पर्छ कुनै दुर्घटनामा परे पनि सुरक्षित रहनका लागि । ठ्याक्कै, निषेधाज्ञा पनि अरूको लागि होइन मेरै लागि हो हाम्रै लागि हो म मन देखि ग्रहण गर्छु र अरूलाई भन्छु पनि , कोरोना भ्रम होइन वास्तविकता हो मलाई

गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा गीतलाई रिलिज गरेको थियो । गायक सुर्य रुम्बाको शब्द, संगीत र स्वर रहेको गीतमा चर्चित मोडल एंव निर्देशक हेरुका लामा र मोडल निराञ्जली लामाले अभिनय गरेका छन भने प्रतिक थापाको संगीत संयोजन रहेको छ । भिडियोलाई बिशाल राज राईले निर्देशन, राम कुमार के सि ले छायांकन,

महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा “सउल सांगीतिक साँझ” तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति महासंघ द: कोरियाले सार्वजनिक गरेका छन् । महासंघको अगुवाईमा सम्पन्न कार्यक्रमहरुको आर्थिक आयव्यय विवरण आईतवार सउल दुङ्देमुन स्थित निक ट्राभल सभा हलमा एक कार्यक्रम बिच सार्वजनिक गरेको हो । “सउल सांगीतिक साँझ” कार्यक्रममार्फत जम्मा आम्दानी 300,34,311 वन गरेको छ भने खर्च तर्फ 170,49000 वन र बचत 129,85,311 वन

सुष्मा रानाहँमाको कविता- “सिमा”

“सिमा” ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति हुदाँहुदैं फर्किनु त छदै छ जीन्दगीको आफ्नो लयमा निथ्रुक्क रूझ्छु पसिनाले आहा! कति मिठो पसिनाको गन्ध बेस्सरी कुडिन्छ मन । निदाएको थिए एकछिन हिजो राती सपनामा सानी नानीहरू छेऊमा बसेर पेन्सिलले देशको नक्शा कोर्दै,मेट्दै थिए अचानक भेरीमा बाढि आयो केहि थान प्रेमिल सपनाहरू बगाए छुट्याई दियो तिम्रो मेरो विचको

नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्षमा गायक युनिक दोङ

शौल। दक्षिण कोरियामा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । संघमा गायक युनिक दोङकाे अध्यक्षतामा ९ जनाको कार्य समिती गठन पनि गरेेेेको छ । त्यसैगरी उपाध्यक्षमा सुर्य रुम्बा, सचिबमा मिलन दोङ, सह सचिबमा छेडुप लामा, कोषाध्यक्षमा ज्ञान लामा, सदस्यहरुमा राज ब्लोन, मनिराज लामा, अन्जय लामा र प्रयास लामा रहेका छन् । उक्त कार्यक्रम नेपाल तामाङ संघ दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्ष रबि लामा को प्रमुख अतिथिमा भएको थियो ।

काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे भव्य तयारी गरेकाे आयाेजकले जनाएकाे हाे । विश्वमा तामाङ समुदायले मनाउने सोनाम ल्होछारको शान बेग्लै छ ।”पहिचान सहितको संघीयता ताम्सालिङ प्राप्तिको अभियान” भन्ने मुल नाराका साथ नेपाल तामाङ संघ दक्षिण कोरियाद्वारा आयोजित नेपाली राष्ट्रिय पर्व तथा तामाङ समुदायको महान चाड जिवा ल्हो ( मुसा वर्ग) मन्जुश्री सम्वत २८५६ औं

पानीभित्र रेस्टुराँ

नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले रात समेत बिताउन सक्ने व्यवस्था छ । समुद्र मुनी ३४ मिटर लामो तथा १५ मिटर चौडा काँचको पर्खाल निर्माण गरेर तयार पारिएको यो रेस्टुराँको माथिल्लो भाग एउटा सडक मार्फत मुख्य भूमिसँग जोडिन्छ । काँचको पर्खाल लगाइएका कारण त्यहाँ पुग्ने ग्राहकले समुद्री जीवजन्तुहरूको अवलोकनसमेत गर्न सक्छन् । यसअघि माल्दिभ्समा यस्तै अन्डर

“VISIT NEPAL” सफल पारौं ! सयौं शुन्दर तस्विर शेयर गरौं !!

नेपाल सरकारले भिजिट नेपाल औपचारिक रुप मै कार्ययोजना घोषणा गरेको छ । यतिखेर नेपाललाई विश्वको आकर्षक पर्यटन बिन्दु बनाउन चौतर्फी तातिएको हो । विश्वभरी फैलिएका नेपालीहरुको फेसबुक वाल होस या कुनै पनि सामाजिक संजाल होस, सबै प्रकारको एप, वेबसाइट तथा बिभिन्न संचार माध्यममा “भिजिट नेपाल २०२०” को लोगो झुन्डिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन नेपालको शुन्दर तथा रमनिय स्थल/ठाउँहरुको अवलोकन र त्यसको व्यवस्थापन स्थानिय सरकारले गरिरहेको छ ।

नागरिकता प्रमाण-पत्र फिर्ता लेऊ !-कवि खोजराज गोले

सरकार ! यदि तिमी साँच्चैको; सरकार नै हौ भने- इतिहासको रङ्गमञ्चमा षडयन्त्रपूर्वक खोसिएको मेरो पहिचान फिर्ता देऊ । हैन भने- ठिकै छ; तिम्ले थमाएको नागरिकता प्रमाण-पत्र फिर्ता लेऊ ।। बिना पारिश्रमिक : मेरा पूर्खाले बगाएका रगतको मूल्य छोड्न सक्तिँन म । तिम्रै दरबारको सुदूर पेटीमा विभेदको भूर्इँकुहिरो कत्ति पनि ओड्न सक्तिँन म ।। त्यसैले- हो; त्यसैले- सरकार ! मलाई- मेरै गाउँ देऊ । मेरै ठाउँ देऊ । मेरै नाउँ देऊ

पहिलो ईसा हिरो-२०१९ शुभद्रा पालुङ्वाले हात पारे, अवार्ड समारोह भव्य सम्पन्न

दक्षिण कोरिया/ शौल/ अमिर योन्जन/ पहिलो अन्तर्राष्ट्रिय समाजवाद अवार्ड (International Socialism Award) ईसा हिरो-२०१९ शुभद्रा पालुङ्वाले जितेको छ । पहिलो हिरोसँगै उनले नगद २० लाख वान र विभिन्न उपहारहरु पाएका छन् । अवार्ड समारोह भव्य सम्पन्न भएको आयोजकले दावी गरेको छ । समुद्घाटन समारोह:- प्रमुख अतिथीको सम्वोधन:- सभापतिको सम्बोधन:- आइतबार सउलमा अनलाइन मिडिया कोरिया र क्लब फाट्टी इन्टरनेशनल नेपालको आयोजना तथा ग्लोबल भिलेज मल्टिकल्चर फेडेरेशनको सहआयोजनामा भएको अवार्डमा समाजसेवी तथा

New Update

Arts

परिचय पत्र

परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै खप्पर र त्यस भित्रको गिदिको सुरक्षाको लागि ...

ऊ किन आएन ?- कवि पासाङ तामाङ

ऊ किन आएन ? म नेपाल आमा ... हातकाे पाली लगाएर हेरिरहेछु टुलुटुलु उ आउने बाटाेतिर..... बिहान हुन्छ, म उसकै बाटो हेर्छु घाम डुब्न खाेज्छ, म उसकै बाटाे कुर्छु हेर्दाहेर्दै थाकिसकें, कुर्दा कुर्दै ...

आइसोलेसनको ९ दिन “कहिल्यै बिर्सन सक्दिन”

निशा गुरुङ,हेटौंडा । हेटौंडा उपमहानगरपालिका–६, गौरीटारस्थित आइसोलेसनमा पुगेपछि मजस्ता धेरै संक्रमित थिए । त्यहाँ एकै प्रकारका काम गर्ने मेरी एक साथी पनि थिइन् । ती साथीसँगै भएको हुनाले ...

Entertainment

परिचय पत्र

परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै ...

गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

Video