तपाईं अहिले Editor सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

“VISIT NEPAL” सफल पारौं ! सयौं शुन्दर तस्विर शेयर गरौं !!

नेपाल सरकारले भिजिट नेपाल औपचारिक रुप मै कार्ययोजना घोषणा गरेको छ । यतिखेर नेपाललाई विश्वको आकर्षक पर्यटन बिन्दु बनाउन चौतर्फी तातिएको हो । विश्वभरी फैलिएका नेपालीहरुको फेसबुक वाल होस या कुनै पनि सामाजिक संजाल होस, सबै प्रकारको एप, वेबसाइट तथा बिभिन्न संचार माध्यममा “भिजिट नेपाल २०२०” को लोगो झुन्डिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन नेपालको शुन्दर तथा रमनिय स्थल/ठाउँहरुको अवलोकन र त्यसको व्यवस्थापन स्थानिय सरकारले गरिरहेको छ ।

दक्षिण कोरियामा चार संचारकर्मी सम्मानित

दक्षिण कोरिया/शौल/ दक्षिण कोरियामा चार जना संचारकर्मी सम्मानित भएका छन । नेपाल तामाङ संघ दक्षिण कोरियाले आफ्नो बार्षिक साधारण सभामा संचार क्षेत्रका हस्तिहरुलाई सम्मान गरेको हो । कार्यक्रममा सम्मानित भएका पत्रकार किशोर ब्लोन नियोग सहित सैलुङअनलाइनका अमिर योञ्जन, तेमालअनलाइनका दुधबहादुर लामा, फोनिज कोरिया डटनेट तथा ओएमसी नेपालका विमल लामा दोङलाई संघले सम्मान गरेको थियो । उनीहरूलाई सम्मान–पत्र र खादा ओढाएर प्रमुख अतिथि/अतिथीहरुले सम्मान गरेका थिए । पत्रकार दुध लामा प्रवासमा

“अलमल हो या जनअपेक्षा आक्रोश ? खबरदारी गरौं !”

किशोर ब्लोन नियोग(केबी नियोग)/ दक्षिण कोरिया/ सिउल/ यो मुलुकमा परिवर्तन देख्न चाहने प्रत्येक राजनीतिक दलले सामन्तवादको सोच हटाउनु जरूरी देखिन्छ। प्रत्येक पलमा जनतालाई दु:ख दिएर अनि जनतालाई झुक्याएर देशले कॉचुली फेर्न सक्दैन । यो वा ऊ भन्ने नै छैन यहाँ त प्रत्येक दलमा संस्थागत रूपमा सामन्तवाद र निषेधको राजनीति झॉगिदै छ। चोखो म वा हानी भन्ने ठाउँ पनि सकियो । नाराले देश बन्दैन ,देश बन्न सोच बदल्नुपर्छ । प्रतिशोधको राजनीतिबाट

सरकारले लागु गरेको सामाजिक सुरक्षा योजना सफलताको हार्दिक शुभकामना- (नयॉ युगको एक शुरुवात)

किशोर ब्लोन नियोग (K B Niyog) / दक्षिण कोरिया/ ओली सरकार गठन भएको लामो समय बिति सक्दा पनि सरकारले रचनात्मक योजना नल्याएको भन्दै चौतर्फी आलोचना व्याप्त थियो । सरकारमा रहेका नेकपा भित्र पनि आफ्नो नेतृत्वले काम गर्न नसकेको छिटफुट अन्तरविरोध बाहिरिए । आम नागरीकमा सरकार प्रति वितृष्णा पैदा भईसकेको अवस्था थियो । प्रतिपक्ष कांग्रेस त झन नचिँडिने कुरै भएन । विविध घट्ना तथा परिघट्नामा रुमलिएको सरकारले आज भने  तामझामका साथ

”खोई ! खै सरकार ? समृद्धिको प्रत्याभूती।”

किशोर ब्लोन नियोग(KB Niyog)/दक्षिण कोरिया/सिउल/ मुलुकमा केन्द्र, संघिय र स्थानिय सरकार खडा भएको छ । जनता टुलुटुलु हेर्दैछन् । सरकार कता अलमलमा छन् भन्दा आत्युक्ती नहोला । यस अर्थमा सरकारको कृयाकलाप र तत्कालिन परिणामहरुमा जनताले त्यसको स्वभावलाई नियालिरहेको छ । यो सरकार लामो समय पछी स्थायी सरकार बने कै कारण जन आकांक्ष व्यापक रहेको हो । संघिय स्थायी राजधानीको निर्क्योल कहिले खोई ?  रेल खै ? घरघरमा ग्यासको  पाईपलाइन खै

New Update

Arts

महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”

प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ...

समाजवादमा पुग्ने कसरी ?

युवराज ज्ञवाली कुनै पनि मुलुकको आर्थिक सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । यो संविधान, ...

लिडर कसरी बन्ने ? लिडरमा हुनुपर्ने १३ योग्यता पढ्नुहोस् –

लिडर बन्नको लागि तपाई निर्वाचित अधिकारी वा मुख्य कार्यकारी व्यक्ति हुनुपर्दैन । तपाइँ परिवारको लिडर बन्न सक्नुहुन्छ, आफ्नै जिन्दगीको या त कुनै व्यक्तिको । लिडर त्यस्तो व्यक्ति हो जो ...

Entertainment

नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्षमा गायक युनिक दोङ

शौल। दक्षिण कोरियामा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । संघमा गायक युनिक दोङकाे अध्यक्षतामा ९ जनाको कार्य समिती गठन पनि गरेेेेको छ । ...

काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे ...

पानीभित्र रेस्टुराँ

नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले ...

Video