तपाईं अहिले Economic सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

पानीभित्र रेस्टुराँ

नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले रात समेत बिताउन सक्ने व्यवस्था छ । समुद्र मुनी ३४ मिटर लामो तथा १५ मिटर चौडा काँचको पर्खाल निर्माण गरेर तयार पारिएको यो रेस्टुराँको माथिल्लो भाग एउटा सडक मार्फत मुख्य भूमिसँग जोडिन्छ । काँचको पर्खाल लगाइएका कारण त्यहाँ पुग्ने ग्राहकले समुद्री जीवजन्तुहरूको अवलोकनसमेत गर्न सक्छन् । यसअघि माल्दिभ्समा यस्तै अन्डर

“VISIT NEPAL” सफल पारौं ! सयौं शुन्दर तस्विर शेयर गरौं !!

नेपाल सरकारले भिजिट नेपाल औपचारिक रुप मै कार्ययोजना घोषणा गरेको छ । यतिखेर नेपाललाई विश्वको आकर्षक पर्यटन बिन्दु बनाउन चौतर्फी तातिएको हो । विश्वभरी फैलिएका नेपालीहरुको फेसबुक वाल होस या कुनै पनि सामाजिक संजाल होस, सबै प्रकारको एप, वेबसाइट तथा बिभिन्न संचार माध्यममा “भिजिट नेपाल २०२०” को लोगो झुन्डिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन नेपालको शुन्दर तथा रमनिय स्थल/ठाउँहरुको अवलोकन र त्यसको व्यवस्थापन स्थानिय सरकारले गरिरहेको छ ।

एमसीसी इन्डो–प्यासिफिककै अंग : अमेरिकी दूतावास

घनश्याम खड्का काठमाडौँ — काठमाडौंस्थित अमेरिकी दूतावासले एमसीसी परियोजना नेपालकै हित र अनुरोधमा अघि बढेको र यो इन्डो–प्यासिफिक स्ट्राटेजीकै एक अंग भएको जनाएको छ । अमेरिकी सबै कार्यक्रमहरू यही स्ट्राटेजीअन्तर्गत सञ्चालन भइरहेको दूतावासले प्रस्ट पारेको छ । ‘इन्डो–प्यासिफिक स्ट्राटेजी अमेरिकी नीति हो र यो यस क्षेत्रमा गर्ने हरेक कामका लागि दिइएको नाम हो,’ दूतावासका अधिकारी कार्ल रोजर्सले कान्तिपुरसँग भने, ‘यो कुनै संगठन वा गठबन्धन होइन, न नेपाल वा अन्य कुनै देशलाई यसमा

डा•महाबिर पुनको परियोजनालाई NRNA कोरियाले आर्थिक संकलन सुरु गर्यो

दक्षिण कोरिया/शौल/ राष्ट्रिय आविष्कार केन्द्रका डा•महाबिर पुनले संचालन गरेको परियोजनालाई ग़ैर आवासीय नेपाली संघ (NRNA) कोरियाले आर्थिक संकलन सुरु गरेका छन । डा पुनले सामजिक संजालबाट राखेको ‘परियोजना संचालनका लागि आर्थिक ऋण सहयोग”को अपिललाई NRNA कोरियाले विज्ञप्ति नै जारी गरी सहयोग अभियान थालेको हो । संघको बरिष्ठ उपाध्यक्ष दिपक पुनको संयोजकत्वमा अभियान अगाडी बढाएको विज्ञप्तीमा उल्लेख गरेको छ । राष्ट्र हितको महायज्ञमा समर्पित एक कर्मयोगीको मनोबल उच्च राख्दै सहयोग पुर्याउनु

जो मसला बेच्दै व्यवसायमा उदाए र मन्त्री बने

मन्त्रीपरिषद हेरफेर गर्ने चर्चा चलेको झण्डै दुई महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्री नियुक्त गरेका छन्। र, केही त चर्चामै नआएका नायाँ नाम मन्त्री भएका छन्। यस बीचमा मन्त्रीबाट हटाइन लागेका र मन्त्रीपरिषदमा थपिने संभावित नामबारे मिडियामा धेरै चर्चा भयो, सयौं पटक संभावित नामहरू प्रकाशित भए तर एक जनाको नाम सायद कसैले सोचेको पनि थिएन, जो बुधबार राज्यमन्त्री नियुक्त भए। व्यवसायी मोतीलाल दुगड पनि नयाँ मन्त्रीको सूचीमा रहेको बुधबार

विधुत खपतमा चुनौती, उत्पादन मनग्य भएको कुलमान घिसिङको दावी

दक्षिण कोरिया/ शौल/ के बि नियोग/ दक्षिण कोरियमा नेपाली समुदायले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा उज्यालो नेपालका नायक कुलमान घिसिङलाई सम्मान तथा नेपाली संस्थाहरुले संयुक्तरुपमा भेटघाट, छलफल कार्यक्रम सम्पन्न गरेको छ । सउलमा भएको उक्त कार्यक्रममा विधुत खपतमा चुनौती रहेको र उत्पादन मनग्य भएको घिसिङले दावी गरेको हो । कार्यक्रमको प्रमुख अतिथी कार्यवाहक राजदुत राम सिंह थापाले प्रसासन संयन्त्र विस्तारै सुध्रिने जिकिर गरेको थियो । विशेष आतिथ्य रहेका घिसिङले नेपाल

लिपुलेक फिर्ता गर । सिमा टुक्याउने भू-माफियालाई देश निकाला गर !

नेपालको सिमा अतिक्रमण भएको विषय नयॉ होईन । कालापानी मिचेको पुरानै हो । लिपुलेक नक्शा नै भारतको नक्शामा गाभिनु झन नेपाली जनतालाई आश्चर्य भएको छ । चिन र भारतले मे १४–१५ २०१५ मा व्यापारिक सम्झौता गरेर लिपुलेकलाई मुख्य नाका बनाएको थियो । अहिले एकाएक लिपुलेक भारतको नक्शामा गाँभिएर प्रचार भएको छ । “लिपुलेक फिर्ता गर । सिमा टुक्याउने भू-माफियालाई देश निकाला गर !“ भन्ने अवाजका साथ आम जनता विरोधमा उत्रिनु

समृद्धि र जातीय पहिचान-विश्वमा युएनडिपीको तथ्यांक सहित

महेन्द्र लावती/ एक थरी नेता र विद्वान् आर्थिक र वर्गीय सवालमा मात्र ध्यान दिए नेपालजस्तो गरिब र जातीय विविधता भएको देश चाँडो समृद्ध हुन्छ, जातीय पहिचान बिलाएर जान्छ र जातीय विविधताले निम्त्याउन सक्ने हिंसात्मक द्वन्द्वजस्ता चुनौतीको स्वतः व्यवस्थापन हुन्छ भनेर वकालत गर्छन् । यस तर्कले देशका पछाडि पारिएका जातजातिले चाहेका स्वायत्तता तथा अन्य प्रमुख माग सम्बोधन गर्नुपर्दैन भनेर इंगित गर्छ । यी धारणा तथ्यगत नभए पनि राज्य, राजनीति र सञ्चार क्षेत्रमा वर्चस्व

अध्यक्ष पन्तको विजय पछी आयो कठोर प्रतिबद्धता

दक्षिण कोरिया/ शौल/ गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले विजय पछी उनले कठोर प्रतिबद्धता गरेका छन । नेपालमा १० अर्व वैदेशिक लगानी वार्षिक रुपमा भित्र्याउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबार अध्यक्ष पदमा निर्वाचित भएपछि वार्षिक १० अर्ब लगानी भित्र्याउन पहल गर्ने र संघलाई राजनीतिक मुक्त बनाउने अठोट उनले गरेको हो । निर्वाचनका बेला आफूले निःशुल्क सदस्यता वितरण गर्ने, दक्ष कामदार मात्रै विदेश पठाउने सरकारको

सांसद ओ योङ्ग हुनको प्रमुख आतिथ्यमा नेपाल भ्रमण बर्ष २०२० प्रवर्द्धन कार्यक्रम सम्पन्न

मिन बि क/शौल/ सांसद ओ योङ्ग हुनको प्रमुख आतिथ्यमा नेपाल भ्रमण बर्ष २०२० प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ । दक्षिण कोरियाको राजधानी सउल स्थित नेपाली राजदुतासको बिशेष समन्वय तथा नेपाल- कोरिया उद्योग तथा बाणिज्य संघ र कोरिया टुर एण्ड ट्रेकिंग अपरेटर असोसियन नेपालको सहयोगमा “नेपाल भ्रमण बर्ष २०२०” सचिवालयद्वारा “नेपाल भ्रमण बर्ष २०२०” लाई प्रवर्धन गर्ने मुख्य उद्देश्य राखेर कार्यक्रम गरेको हो । ओ योङ्ग हुन दक्षिण कोरियाका डेमोक्रेटीक पार्टीका

New Update

Arts

साँच्चै हामी केका लागि पो लडेका थियौं ?

सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा ...

प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो

सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै ...

नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?

राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? युग पाठक यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका ...

Entertainment

गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

सुष्मा रानाहँमाको कविता- “सिमा”

"सिमा" ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति ...

Video