डा•महाबिर पुनको परियोजनालाई NRNA कोरियाले आर्थिक संकलन सुरु गर्यो


दक्षिण कोरिया/शौल/
राष्ट्रिय आविष्कार केन्द्रका डा•महाबिर पुनले संचालन गरेको परियोजनालाई ग़ैर आवासीय नेपाली संघ (NRNA) कोरियाले आर्थिक संकलन सुरु गरेका छन । डा पुनले सामजिक संजालबाट राखेको ‘परियोजना संचालनका लागि आर्थिक ऋण सहयोग”को अपिललाई NRNA कोरियाले विज्ञप्ति नै जारी गरी सहयोग अभियान थालेको हो । संघको बरिष्ठ उपाध्यक्ष दिपक पुनको संयोजकत्वमा अभियान अगाडी बढाएको विज्ञप्तीमा उल्लेख गरेको छ ।
राष्ट्र हितको महायज्ञमा समर्पित एक कर्मयोगीको मनोबल उच्च राख्दै सहयोग पुर्याउनु नेपालीहरुको सबैको दायित्व हो भन्ने ठम्याईका साथ एनआरएन कोरियाले यो अभियानलाई साथ गरिने निर्णय गरेको श्रोतले जनाएको छ । संघको अध्यक्ष यज्ञराज सुवेदीले निकालेको विज्ञप्ति मार्फत दक्षिण कोरियामा रहेका सम्पूर्ण संघ संस्था, नेपाली दाजुभाई दिदी बहिनीहरुमा राष्ट्रिय आविष्कार केन्द्र संचालनका लागि संचालित उक्त आर्थिक सहयोग संकलन अभियान प्रति ऐक्यबद्धता जनाइदिनु हुन अपिल गरेको हो ।

संघले निम्न बैंकको सहयोग पठाउने खाता नम्वर उल्लेख गरेको छ ।
KEB HANA BANK
259-910205-36605
NRNA (주한 네팔인 협회)

आवश्यक जिज्ञासाका लागि तपशिलका व्यक्तिहरु संग सम्पर्क गरि बुझ्न सकिनेछ ।
बरिष्ठ उपाध्यक्ष दिपक पुन (संयोजक )-01042662281
उपाध्यक्ष संजिव कुमार राई-01045072234
कोषाध्यक्ष चन्द्र बहादुर राना -01075652051
सह कोषाध्यक्ष सन्तोष खड्का -01096392104
युवा संयोजक अरुण श्रेष्ठ -01098655366
महिला संयोजक सुभद्रा पालुङ्वा -01091434438
सदस्य विश्वमणि दाहाल (Bee Mani) 0108337-0697
लक्ष्मी नारायण बस्नेत-01027087902
मित्रवन्धु काफ्ले ०१०२९३०५५१७
धर्मराज जोशी ०१०८२३६०४५०
गान्धिव सुवेदी ०१०४२५३२७२४
मिन वि.क. ०१०४८६५८५०१
गुरुदत्त न्यौपाने ०१०७६१३९१०२
नवीन बास्कोटा01065806330
सुन्दरबाबू श्रेष्ठ ०१०३४४६१८७७
सन्तोष अधिकारी ०१०२१६२७२०४
सरोज केसी ०१०६४६५६०४१

स्मरण रहोस केही दिन अगाडी मात्र एनआरएनए दक्षिण कोरियाले कोरियन सरकारको संबन्धित निकायमा बैधता प्राप्त गरेको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरोना कहर:चुनौती तोड्न के गर्ने ?
  • कोरियामा कोरोना संक्रमणले एक जनाको ज्यान लियो, सुरक्षित रहन अपिल
  • सउल नेपाल गुम्बाद्वारा मार्च १ आयोजित बृहत ल्होसार ल्हाब्सोल कार्यक्रमको तयारी अन्तिम चरणमा
  • काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको बार्षिक साधारणसभा भब्यरुपमा सम्पन्न
  • New Update

    Arts

    महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”

    प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ...

    समाजवादमा पुग्ने कसरी ?

    युवराज ज्ञवाली कुनै पनि मुलुकको आर्थिक सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । यो संविधान, ...

    लिडर कसरी बन्ने ? लिडरमा हुनुपर्ने १३ योग्यता पढ्नुहोस् –

    लिडर बन्नको लागि तपाई निर्वाचित अधिकारी वा मुख्य कार्यकारी व्यक्ति हुनुपर्दैन । तपाइँ परिवारको लिडर बन्न सक्नुहुन्छ, आफ्नै जिन्दगीको या त कुनै व्यक्तिको । लिडर त्यस्तो व्यक्ति हो जो ...

    Entertainment

    नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्षमा गायक युनिक दोङ

    शौल। दक्षिण कोरियामा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । संघमा गायक युनिक दोङकाे अध्यक्षतामा ९ जनाको कार्य समिती गठन पनि गरेेेेको छ । ...

    काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

    दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे ...

    पानीभित्र रेस्टुराँ

    नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले ...

    Video