लमजुङमा एमाले समानुपातिकामा पहिलो


लमजुङमा एमाले समानुपातिकामा पहिलो
आश गुरुङ, लमजुङ
२०७४ – मंसिर १० गते सम्पन्न पहिलो चरणको मतदान अन्तर्गत प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फ लमजुङमा एमाले पहिलो दल बनेको छ । कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो बनेको छ । मंगलबार साँझ सम्पन्न मत परिणाम अनुसार एमालेले प्रतिनिधि सभातर्फ ३३ हजार ३ सय ९ मत ल्याएको छ । कांग्रेसले २७ हजार २ सय २९ मत पाएको छ । माओवादी केन्द्रले ७ हजार ८ सय ५ मत पाएको छ । राप्रपाले १ हजार ४ सय ७७, विवेकशील साझाले ८ सय ७०, नयाँ शक्तिले ७ सय ७३, संघीय समाजवादी फोरमले २ सय २९, राप्रपा प्रजातान्त्रिकले १ सय ८८, आमूल परिवर्तन मसिहा पार्टीले १ सय ८५ र नेकपा जनसमाजवादी पार्टीले १ सय ८० मत प्राप्त गरेको छ । कूल ४९ दल सूचिकृतमध्ये ५ दलमा मत परेको छैन । प्रतिनिधि सभातर्फ कूल १ लाख १५ हजार ४ सय ४९ मतदाता रहेकोमा ७७ हजार २ सय १४ मत खसेको थियो । यसमा ७२ हजार ६ सय ६२ मत सदर भएको र ४ हजार ५ सय ५२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश सभा (क) तर्फ एमालेले १३ हजार २ सय ७२ मत ल्याएको छ । कांग्रेसले १० हजार ४२ र माओवादी केन्द्रले ५ हजार ५ सय ७८ मत पाएको छ । राप्रपाले २ हजार ६ सय ६३, नयाँ शक्तिले ७ सय ५, विवेकशील साझाले ३ सय ३७, संघीय समाजवादी फोरमले २ सय १४, राप्रपा प्रजातान्त्रिकले २ सय ७ र नेकपा जनसमाजवादी पार्टीले १ सय १२ मत पाएको छ । सूचिकृत २० चिह्न सबैमा मत परेको छ । कूल ५४ हजार ८ सय ९७ मतदाता रहेको प्रदेश (क) मा ३७ हजार ७ सय ४२ मत खसेको थियो । यसमा ३३ हजार ३ सय ३३ मत सदर भएको र ४ हजार ४ सय ९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश सभा (ख) मा एमालेले १७ हजार ६ सय ३४ मत ल्याएको छ । कांग्रेसले १३ हजार ६ सय ३८ र माओवादी केन्द्रले ३ हजार २ सय ४३ मत पाएको छ । राप्रपाले ७ सय ९३, विवेकशील साझाले ४ सय ६९, नयाँशक्तिले १ सय ७५ र संघीय समाजवादी फोरमले १ सय ४३ मत पाएको छ । २० मध्ये २ चिन्हमा मत नपरेको निर्वाचन कार्यालयले जनाएको छ । कूल मतदाता ६० हजार ५ सय ५२ रहेकोमा ३९ हजार ४ सय ७२ मत खसेको थियो । ३६ हजार ३ सय ९१ मत सदर भएकोमा ३ हजार ८१ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
kantipur
http://bit.ly/2AdwVb8

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियामा कोरोना संक्रमणले एक जनाको ज्यान लियो, सुरक्षित रहन अपिल
  • सउल नेपाल गुम्बाद्वारा मार्च १ आयोजित बृहत ल्होसार ल्हाब्सोल कार्यक्रमको तयारी अन्तिम चरणमा
  • काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको बार्षिक साधारणसभा भब्यरुपमा सम्पन्न
  • महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”
  • New Update

    Arts

    महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”

    प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ...

    समाजवादमा पुग्ने कसरी ?

    युवराज ज्ञवाली कुनै पनि मुलुकको आर्थिक सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । यो संविधान, ...

    लिडर कसरी बन्ने ? लिडरमा हुनुपर्ने १३ योग्यता पढ्नुहोस् –

    लिडर बन्नको लागि तपाई निर्वाचित अधिकारी वा मुख्य कार्यकारी व्यक्ति हुनुपर्दैन । तपाइँ परिवारको लिडर बन्न सक्नुहुन्छ, आफ्नै जिन्दगीको या त कुनै व्यक्तिको । लिडर त्यस्तो व्यक्ति हो जो ...

    Entertainment

    नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्षमा गायक युनिक दोङ

    शौल। दक्षिण कोरियामा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । संघमा गायक युनिक दोङकाे अध्यक्षतामा ९ जनाको कार्य समिती गठन पनि गरेेेेको छ । ...

    काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

    दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे ...

    पानीभित्र रेस्टुराँ

    नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले ...

    Video