अन्तर्राष्ट्रीय समाजवाद पुरस्कार ISA-2019 को नोमिनेशन प्रकृया सम्पन्न, नामवली प्रकासित


दक्षिण कोरिया/ शौल/
अन्तर्राष्ट्रीय समाजवाद पुरस्कार (International Socialism Award-ISA 2019) को नोमिनेशन प्रकृया सम्पन्न भएको छ । बहुविधामा आधारित विविध विषयहरुमा छनौट समितीले नामवली आज सार्वजनिक गरेको हो । 2019 डिसेम्बर 22 शौलमा एक समारोहका बिच नोमिनेशनमा पर्न सफल व्यक्तिहरुलाई सम्मान तथा अवार्ड वितरण गरिनेछ ।

उक्त कार्यक्रम CLUB 40 INTERNATIONAL र ONLINE MEDIA दक्षिण कोरियाले
संयुक्त आयोजना गरेको हो । सामाजिक अभियन्तहरुलाई सम्मान स्वरूप यो कार्यक्रमले देशको गरिमा, महिमा र प्रतिष्ठा बोकेको आयोजकले जनाएको छ ।
नेपालबाट नोमिनेशनमा पर्न सफल व्यक्तिहरुको नामवली:-
1) नेहा पोख्रेल -सामाजिक अभियन्ता
2) सानु माया लामा – सामाजिक अभियन्ता
3) बासु माया तामाङ -महिला उद्दमी
4) कमला सुबेदी -महिला उद्दमी
5) रेखा चौधरी -महिला उद्दमी
6)माया गुरुङ -महिला उद्दमी
7) शिव हरी नेपाल -कलाकार
8 ) बिकास लामिछाने -कलाकार
9) दिनेश काफ्ले -कलाकार
10) दापुटी शेर्पा -पर्वत आरोही
11) ईन्द्र बहादुर लामा तामाङ -कलाकार
12) अस्मिता सुनार -कलाकार
13) मनिष श्रेष्ठ -फोटोग्राफर
14) असोसियन लामा -कलाकार
15) रुपा लामा -कलाकार
16) राजन रिजाल -कलाकार
17) करुना पाण्डे-कलाकार


त्यसैगरी दक्षिण कोरियाबाट ISA Award को लागी नोमिनेशनमा परेका प्रकासित नामवली विवरण यस प्रकार छ :-
1) संजय गुरुं- Counselor,
2) शुभ राज बोम्जन- पत्रकारिता ,
3) लोचन राई- Social Activist,
4) सिपी मगर- गीत लेखन (Music),
5) हां चेम्जों- भिडियो डाईरेक्टर,
6) शुभद्र पालुंवा- Translator,
7) गंगा श्रेष्ठ थापा- Social Activist,
8 ) पार्वती मोक्तान- Women Fundraising Campaign ,
9) रिकमान थापा मगर- Music video Direction,
10) कृष्ण पुरी- Journalisms,
11) पद्मा श्रेष्ठ- Women Empowerment,
12) गुरु दत्ता न्यौपाने- पत्रकारिता,
13) उदय बहादुर राई- Migrant warkar campaign,
14) डा. देवी बस्नेत- Educational and social enterprise,
15) चित्र बहादुर मोक्तान- Social Activism,
16) बुद्धि गुरुं- Creative Business ,
17) अर्जुन प्रसाद बराल- Journalisms,
18) डोल कुमारी खत्री (अन्जु केसी)-Social Activism ,
19) GME Remitace- Constructive work,
20) लक्ष्मी लामा गुरुं- social Activism
21) डिल्ली राम बॉस्तोला- Suicide Prevention,
22) डिआर अटु राई- Song’s Composer
23) जुनु गुरं – Social Activist

यी माथी उल्लिखित नामवली र कोरियन सामाजिक अभियान्त सहित गरिब 60 साठी जनालाई अवार्ड गरिने आयोजकले जनाएको छ । सम्पुर्ण नामवली छनौट समितीमा निहित रहनेछ ।
साथै समय रहे सम्म नोमिनेटेडहरु मध्ये भोटिं प्रणालीबाट ISA-Hero 2019 छानिने छनौट समितीका एक पदाधिकारीले बताए ।
डिसेम्बर 22 शौलमा हुने समापन समारोहमा बहालवाला मन्त्री प्रमुख आतिथ्यता रहने कार्यक्रममा दक्षिण कोरियाका लागि नेपालका पुर्व राजदुतहरु तथा कोरियाको विशिष्ट कोरियन व्यक्तिहरुको बिशेष आतिथ्यता रहने आयोजकले जानकारी दिएको छ l

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • साँच्चै हामी केका लागि पो लडेका थियौं ?
  • प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो
  • नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?
  • गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)
  • New Update

    Arts

    साँच्चै हामी केका लागि पो लडेका थियौं ?

    सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा ...

    प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो

    सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै ...

    नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?

    राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? युग पाठक यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका ...

    Entertainment

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    सुष्मा रानाहँमाको कविता- “सिमा”

    "सिमा" ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति ...

    Video