🇳🇵मिस नेपाल शृंखला खतिवडाको भोट गर्न अपील “मिस वर्ल्डको ताजलाई नेपाल ल्याउन आतुर छु”


🇳🇵🇳🇵🇳🇵

मिस नेपाल शृंखला खतिवडाले मिस वर्ल्डको ताजलाई आफ्नो जन्मभुमीमा स्वागत गर्न हामी अत्ति उत्साहित छौ भनेर भोट गर्न अपील गरेकी छिन ।  मिस वर्ल्डको प्रतियोगिता चिनमा हुदैछ । ईतिहासमा नेपालको नयॉ नाम लेखाउन उनले आतुर रहेको सामाजिक संजालमा उद्घोष गरेकी छिन ।

नेपालकी शृंखला खतिवडाले अहिले विश्वको ध्यान आफु तिर खिचिरहेकी छिन । ईन्जिनियरिंकी विद्यार्थी मिस नेपाल बनेकी खतिवडा नेपाल आईडल- २०१८ भएकी थिईन । हाल चिनमा भईरहेको मिस वर्ल्डमा भाग लिन गएकी शृंखलाको पहिलो भिडियोले नै संसार आफु तर्फ केन्द्रित गरेको हो । २२ बर्षिय खतिवडा विश्वको १२० जनालाई उच्छिन्दै नंबर १ तर्फ दौडिरहेकी छिन उनी । वर्ल्डको वेवसाईटले उनलाई अब्बल प्रतिस्पर्धीको रुपमा घोषित समेत गरेका छन । नेपाली चेली शृंखला_खतिवडा


मिल वर्ल्ड २०१८ को प्रमुख प्रतिस्पर्धामा सबैभन्दा अगाडि रहेको दाबी छ ।
शृंखलालाई भोट गर्न:
1. Click this link – bit.ly/VoteShrinkhala
2. Scroll to bottom
3. Select (Nepal – Shrinkhala KHATIWADA)
4. VOTE !! जति पटक भोट गरे पनि हुन्छ।
PLEASE SHARE THIS POST…❤️❤️❤️
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

#VoteForNepal #VoteAndShare #Missworldjourney2018 #MissNepal2018 #MissWorld2018
‘Mobstar’ मा लगातार शृंखला खतिवडाको पोस्टहरु हेर्दै भोट गरिरहनु पर्नेछ । भोटिंङको पहिलो नम्बरमा रहेकी यिनिलाई सबैले लगभग यो महिना पुरै जस्तो साथ दिन जरुरी छ। मिस वर्ल्डको ताजलाई आफ्नो जन्मभुमीमा स्वागत गर्न हामि अत्ति उत्साहित छौ उनको प्रतिबद्धता रहेको छ ।  भोटिङको प्रकृया जान्नु भएको छैन भने यहाँ हेर्न सक्नु हुनेछ ।
To vote Nepal :
1. Download ‘Mobstar’ app.
2. Login through any social media account.
3.Search ‘Shrinkhala Khatiwada’ having blue tick and follow her. (you’ll find ‘Shrinkhala’ within Blue tick)
4. Swipe from Left to right on every post she has posted/will post. It shows, YES! That will be counted as vote. If possible, Check her profile daily for new posts. (1 like = 1 vote)
App download link:
Android – https://play.google.com/store/apps/details?id=com.mobstar
Apple – https://itunes.apple.com/ca/app/mobstar/id921146241?mt=8

 

Video:-

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सउल नेपाल गुम्बाद्वारा मार्च १ आयोजित बृहत ल्होसार ल्हाब्सोल कार्यक्रमको तयारी अन्तिम चरणमा
  • काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको बार्षिक साधारणसभा भब्यरुपमा सम्पन्न
  • महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”
  • कास्की परिवार दक्षिण कोरियाले तथ्यांक संकलन गर्दै
  • New Update

    Arts

    महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”

    प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ...

    समाजवादमा पुग्ने कसरी ?

    युवराज ज्ञवाली कुनै पनि मुलुकको आर्थिक सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । यो संविधान, ...

    लिडर कसरी बन्ने ? लिडरमा हुनुपर्ने १३ योग्यता पढ्नुहोस् –

    लिडर बन्नको लागि तपाई निर्वाचित अधिकारी वा मुख्य कार्यकारी व्यक्ति हुनुपर्दैन । तपाइँ परिवारको लिडर बन्न सक्नुहुन्छ, आफ्नै जिन्दगीको या त कुनै व्यक्तिको । लिडर त्यस्तो व्यक्ति हो जो ...

    Entertainment

    नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्षमा गायक युनिक दोङ

    शौल। दक्षिण कोरियामा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । संघमा गायक युनिक दोङकाे अध्यक्षतामा ९ जनाको कार्य समिती गठन पनि गरेेेेको छ । ...

    काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

    दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे ...

    पानीभित्र रेस्टुराँ

    नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले ...

    Video