अध्यक्ष पन्तको विजय पछी आयो कठोर प्रतिबद्धता


दक्षिण कोरिया/ शौल/
गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले विजय पछी उनले कठोर प्रतिबद्धता
गरेका छन । नेपालमा १० अर्व वैदेशिक लगानी वार्षिक रुपमा भित्र्याउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबार अध्यक्ष पदमा निर्वाचित भएपछि वार्षिक १० अर्ब लगानी भित्र्याउन पहल गर्ने र संघलाई राजनीतिक मुक्त बनाउने अठोट उनले गरेको हो ।

निर्वाचनका बेला आफूले निःशुल्क सदस्यता वितरण गर्ने, दक्ष कामदार मात्रै विदेश पठाउने सरकारको अभियानमा सक्दो सहयोग गर्ने, एनआरएनएको नेतृत्वको चयनका लागि घरघरबाटै मतदान गर्ने व्यवस्था गर्ने, एनआरएनएका सदस्यहरुको हितका लागि ‘ काम गर्ने पन्तले बताए । त्यसैगरी श्रमिक कल्याणकारी कोष’लाई तेब्बर बनाउने पनि उनको योजना छ।

कुमार पन्तले ११८१ मत प्राप्त गरेर अध्यक्षमा विजय भएको हो ।
क्रमस: उपाध्यक्षमा वद्री केसी,उपाध्यक्ष:- अर्जुन कुमार श्रेष्ठ, उपाध्यक्ष:-सोनम लामा, उपाध्यक्ष:-मन केसी,महिला उपाध्यक्ष:- रविना थापा,महासचिव:-हेमराज शर्मा,सचिव:- गौरी जोसी, सचिव:- आरके शर्मा, कोषाध्यक्ष:- महेश श्रेष्ठ,सहकोषाध्यक्ष:-लोक दाहाल लगाएतका नयॉ कार्य समितीमा निर्वाचित भएका छन । श्रोतले जनाए ।

एनआरएनको ९औ अधिवेशनवाट निर्वाचित सबै महानुभावहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना…

निर्वाचन आयोगले प्रकासित गरेका मत गणना निम्न छन :

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरोना कहर:चुनौती तोड्न के गर्ने ?
  • कोरियामा कोरोना संक्रमणले एक जनाको ज्यान लियो, सुरक्षित रहन अपिल
  • सउल नेपाल गुम्बाद्वारा मार्च १ आयोजित बृहत ल्होसार ल्हाब्सोल कार्यक्रमको तयारी अन्तिम चरणमा
  • काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको बार्षिक साधारणसभा भब्यरुपमा सम्पन्न
  • New Update

    Arts

    महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”

    प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ...

    समाजवादमा पुग्ने कसरी ?

    युवराज ज्ञवाली कुनै पनि मुलुकको आर्थिक सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । यो संविधान, ...

    लिडर कसरी बन्ने ? लिडरमा हुनुपर्ने १३ योग्यता पढ्नुहोस् –

    लिडर बन्नको लागि तपाई निर्वाचित अधिकारी वा मुख्य कार्यकारी व्यक्ति हुनुपर्दैन । तपाइँ परिवारको लिडर बन्न सक्नुहुन्छ, आफ्नै जिन्दगीको या त कुनै व्यक्तिको । लिडर त्यस्तो व्यक्ति हो जो ...

    Entertainment

    नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्षमा गायक युनिक दोङ

    शौल। दक्षिण कोरियामा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । संघमा गायक युनिक दोङकाे अध्यक्षतामा ९ जनाको कार्य समिती गठन पनि गरेेेेको छ । ...

    काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

    दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे ...

    पानीभित्र रेस्टुराँ

    नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले ...

    Video