बर्षकै उत्कृष्ट नव मोडेलको उपाधि नताशा ब्लोन लाई


नताशा ब्लोनले दोस्रो सगरमाथा म्युजिक अवार्डमा बर्षकै उत्कृष्ट नव मोडेलको उपाधि हात पारेकी छन् । मंगोलियन अनुहारकी धनी नताशा मकवानपुर राक्सिराङकरो बासिन्दा हुन् । तिमी हॉसेको म्युजिक भीडियोबाट अवार्ड हात पारेकी उनी अहिले काठमाण्डौं बसेर अध्ययन संगै मोडलिङ्गमा सक्रिय रहेकी छिन् । मोडलिङ्ग सगैं नृत्यमा पोख्त उनी हाल काठमाण्डौंमा पनि नृत्यको कक्षा लिइरहेकी छिन् ।

हरेक प्रकारका गीतमा नृत्य गर्नै खुबी उनमा रहेको छ । गायक प्रकाश दोङ्गको सेलो गितबाट यो क्षेत्रमा प्रवेश गरेकी उनले अहिले सम्म ४–५ ओटा म्युजिक भिडियो आफनो अभिनय कला प्रस्तुत गरिसकेकी छिन् ।

लामो समय देखि मोडलिङ्ग संग संगै सास्कृतिक कार्यक्रममा प्रस्तुत हुदैआएकी उनी अब भने म्युजिक भिडियो संगै मौका पाए नेपाली चलचित्रमा डेब्यु गर्ने सोचमा रहेको बताउछिन् ।

रहरैरहरमा रंगमञ्चबाट काचँको पर्दा मार्फत यहाँसम्म आएकी उनी मौका पाएमा जस्तै सुकै अभिनय गर्न तयार रहेको बताउछिन् ।

चर्चित टिभीबाट:-

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • साँच्चै हामी केका लागि पो लडेका थियौं ?
  • प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो
  • नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?
  • गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)
  • New Update

    Arts

    साँच्चै हामी केका लागि पो लडेका थियौं ?

    सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा ...

    प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो

    सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै ...

    नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?

    राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? युग पाठक यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका ...

    Entertainment

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    सुष्मा रानाहँमाको कविता- “सिमा”

    "सिमा" ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति ...

    Video