आदिवासी जनजाति महासंघ बुसानको अध्यक्षमा रण ब्लोन तामाङ


दक्षिण कोरिया । बुसान
आदिवासी जनजाति महासंघ बुसान शाखाको अध्यक्षमा रण ब्लोन तामाङ चयन भएको छ । 26 औं विश्व आदिवासी जनजाति दिवस तथा संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न गर्दै उक्त सभाबाट ब्लोन सहित नयाँ कार्यसमिति चयन भएको हो । आइतबार बुसानमा आयोजना भएको कार्यक्रममा आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको अध्यक्ष युगल तेण्डुप शेर्पाको प्रमुख अतिथ्यमा भएको थियो ।

सभाले बुसान शाखामा वरिष्ठ उपाध्यक्ष परी गुरुङ, उपाध्यक्ष निमा शेर्पा, सानु राज मगर, तेजु गुरुङ, महासचिव:राम तामाङ, सचिव:सन्जोग कन्दङ्वा, विक्रम मगर,कोषाध्यक्ष:राज तामाङ,सहकोषाध्यक्ष:शिव थारु, सदस्य गिता सिं गरुङ र चित्र तामाङ लगायत सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको आयोजकले जनाएको छ ।




कार्यक्रममा अतिथिहरु NRNA कोरियाको उपाध्यक्ष सन्जिव राई, तामाङ समाज ख्यङसाङ,मगर संघ किम्हे बुसान शाखा,किरात राई यायोक्खा बुसान शाखा,किरात याक्थुङ चुम्लुङ बुसान शाखा र तमु धिं ख्यङसाङनाम्दो शाखाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।



आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • परिचय पत्र
  • ऊ किन आएन ?- कवि पासाङ तामाङ
  • आइसोलेसनको ९ दिन “कहिल्यै बिर्सन सक्दिन”
  • गैर भोटेलाई भोटे शब्द प्रयोग नगर्न दूतावास र नेफिन कोरियाको अपिल
  • New Update

    Arts

    परिचय पत्र

    परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै खप्पर र त्यस भित्रको गिदिको सुरक्षाको लागि ...

    ऊ किन आएन ?- कवि पासाङ तामाङ

    ऊ किन आएन ? म नेपाल आमा ... हातकाे पाली लगाएर हेरिरहेछु टुलुटुलु उ आउने बाटाेतिर..... बिहान हुन्छ, म उसकै बाटो हेर्छु घाम डुब्न खाेज्छ, म उसकै बाटाे कुर्छु हेर्दाहेर्दै थाकिसकें, कुर्दा कुर्दै ...

    आइसोलेसनको ९ दिन “कहिल्यै बिर्सन सक्दिन”

    निशा गुरुङ,हेटौंडा । हेटौंडा उपमहानगरपालिका–६, गौरीटारस्थित आइसोलेसनमा पुगेपछि मजस्ता धेरै संक्रमित थिए । त्यहाँ एकै प्रकारका काम गर्ने मेरी एक साथी पनि थिइन् । ती साथीसँगै भएको हुनाले ...

    Entertainment

    परिचय पत्र

    परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै ...

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    Video