सिता माया बचाउन आर्थिक सहयोगको अपिल


दक्षिण कोरिया/ शौल/
काभ्रेपलाञ्चोक, पॉचखाल नगरपालिका वडा नं. १३ स्थित सितामाया तामाङ बचाउन आर्थिक सहयोगको अपिल गरेका छन । ४४ बर्षीय सितामाया बिगत १ बर्षदेखि दुबै मृगैला फेल, कलेजो प्रत्यारोपण गर्नुपर्ने, स्त्री रोग (पठ्ठेघर) र ब्लड प्रेसर जस्ता जटिल समस्याले पिडित छिन् । उनी हाल काठमण्डौंस्थित निदान अस्पतालमा उपाचाररत रहेको आफन्तले जनाएको हो ।

बिरामीको रोग जटिल प्रकृतिको भएकोले उपाचार खर्च जुटाउन गार्ह्रो भएको र घरको आर्थिक अवस्था पनि अत्यन्तै नाजुक रहेकोले सहयोगको अपिल गरेको हो ।
आर्थिक सहयोग गर्नका लागि दक्षिण कोरियामा सहयोग संकलन अभियानमार्फत अपिल गरेको छ । कोरियामा आर्थिक सहयोगका लागि Saroj Lama को IBK बैङ्क खाता नं. 6410-31034-01018 जम्मा गरिदिनु हुन अनुरोध गरिएको छ । रकम जम्मा गरिसकेपछि स्लीपलाइ अनिबार्य जानकारी वा मेसेजमा पठाउनु पर्नेछ ।
अभियानकर्ताको सक्पर्कः
राज ब्लोन्- 010-5927-6864
Surya Lama-010-7232-7004
Gyan Lama-010-5925-3203

हाल सम्म सहयोग गर्ने व्यक्तिहरुको नामवली:-
१.नरभुपाल् थापा(धादिङ्)-१,००,००० वोन्
२.निर्मल थापा (धादिङ्)-१,००,००० वोन्
३.सुनील् नेपाली (काभ्रे) -३०,०००वोन्
४.वीष्णुलाल् तामाङ(कालीञ्जोर्)-१,००,००० वोन्
५.जीवन् घीसीङ(काभ्रे कोशिपारि)-१,००,००० वोन्
६.हर्क दोङ(काभ्रे ठुलोपर्सेल्) -५०,००० वोन्
७.छेडुब् मोक्तान्(काभ्रे) -५०,०००वोन्
८.कुमार् योन्जन्(कालीञ्जोर्)-५०,०००वोन्
९.सुयोग् लामा(कालीञ्जोर्)-१,००,००० वोन्
१०.केशर् लीम्बु(मोरङ्)-५०,००० वोन्
११.हेम् कुमार् राई(सोलुखुम्बु)-५०,००० वोन्
१२.सन्तोस् साम्पाहाङ् राई(भोज्पुर्)-५०,००० वोन्
१३.काल् कृष्ण गुरुङ्(ओखल्ढुङ्गा)-५०,००० वोन्
१४.अमित् लीम्बु(ताप्लेजुङ्)-५०,००० वोन्
१५.सबीन् गुरुङ(कास्कि)-५०,००० वोन्
१६.सुमन् तामाङ्(मोरङ्)-५०,००० वोन्
१७.कृश् गुरुङ्(चीतुवन्)-५०,००० वोन्
१८.प्रबेश् राई(धन्कुटा)-५१,००० वोन्
१९.उमेश् गुरुङ्(ओखल्ढुङ्गा)-५०,००० वोन्
२०.पदम् दोङ् (काभ्रे)-५०,००० वोन्
२१.सुर्य लामा(कालीञ्जोर्)-१,००,००० वोन्
२२. Anil Thapa(धादिङ)-३०,००० वोन्
२३. Jitendra Vir Vikram Shahi(स्याङ्जा)-५०,०००वोन्
२४. Yonzan Mb(कालीञ्जोर्)-५०,०००वोन्
२५. Dhandhoj Lama(कालीञ्जोर्)-१,००,०००वोन्
२६.
अन्तीम् नम्बर् तपाईको लागी
सक्दो सेयर् गर्नु होला

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियामा कोरोना संक्रमणले एक जनाको ज्यान लियो, सुरक्षित रहन अपिल
  • सउल नेपाल गुम्बाद्वारा मार्च १ आयोजित बृहत ल्होसार ल्हाब्सोल कार्यक्रमको तयारी अन्तिम चरणमा
  • काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको बार्षिक साधारणसभा भब्यरुपमा सम्पन्न
  • महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”
  • New Update

    Arts

    महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”

    प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ...

    समाजवादमा पुग्ने कसरी ?

    युवराज ज्ञवाली कुनै पनि मुलुकको आर्थिक सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । यो संविधान, ...

    लिडर कसरी बन्ने ? लिडरमा हुनुपर्ने १३ योग्यता पढ्नुहोस् –

    लिडर बन्नको लागि तपाई निर्वाचित अधिकारी वा मुख्य कार्यकारी व्यक्ति हुनुपर्दैन । तपाइँ परिवारको लिडर बन्न सक्नुहुन्छ, आफ्नै जिन्दगीको या त कुनै व्यक्तिको । लिडर त्यस्तो व्यक्ति हो जो ...

    Entertainment

    नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्षमा गायक युनिक दोङ

    शौल। दक्षिण कोरियामा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । संघमा गायक युनिक दोङकाे अध्यक्षतामा ९ जनाको कार्य समिती गठन पनि गरेेेेको छ । ...

    काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

    दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे ...

    पानीभित्र रेस्टुराँ

    नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले ...

    Video