तामाङ समाज बुसानले मृगौला रोगी मिना तामाङलाई दुई लाख रुपैयाँ सहयोग


दक्षिण कोरिया/बुसान/
तामाङ समाज ख्यङसाङनाम्दो बुसान द्वारा मृगौला रोगी मिना तामाङलाई दुई लाख रुपैयाँ सहयोग गरेको हो । असार २९ गते आइतबार काठमाण्डौं कुलेश्वरमा छोटो कार्यक्रम गर्दै मृगौला पिडित बिरामीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । रोशी गाऊपालिका वडा न. ३ काभ्रे निवासी ५४ बर्षिय मिना तामाङ जो दुवै मृगौला खराब भएर मृत्यु संग लडिरहेकी थिईन ।

तामाङ समाज ख्यङसाङनाम्दो बुसानका संस्थापक तथा निबर्तमान अध्यक्ष बिश्वास ब्लोनको अगुवाईमा रकम हस्तान्तरण गरेको हो । “आफु बाचौं अरु लाई पनि बचाऊँ” भन्ने उदेश्यको साथ तामाङ समाज ख्यङसाङनाम्दो बुसान दक्षिण कोरियाले गत जुन ९ मा मृगौला रोगी सहयोगार्थ नेपाली कथानक चलचित्र ” ए मेरो हजुर ३” प्रदर्शन गरिएको थियो। घरको आर्थिक अवस्था कमजोर भएकोले बिरामीको उपचार सहयोगार्थ चलचित्र प्रदर्शन बाट प्राप्त मुनाफा रकम नेपाली २ लाख रुपैयाँ बिरामीलाई हस्तान्तरण गरिएको कार्यवाहक अध्यक्ष सुजित घिसिङले बताए ।
तामाङ अन्तर्राष्ट्रिय परिषदका बरिष्ठ उपाध्यक्ष एवम् तामाङ घेदुङ अन्तर्राष्ट्रिय विभाग प्रमुख टाशी लामा तामाङले सहयोग रकम हस्तान्तरण गर्दै बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना सहित तामाङ समाज ख्यङसाङनाम्दो बुसान परिवार लाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • परिचय पत्र
  • ऊ किन आएन ?- कवि पासाङ तामाङ
  • आइसोलेसनको ९ दिन “कहिल्यै बिर्सन सक्दिन”
  • गैर भोटेलाई भोटे शब्द प्रयोग नगर्न दूतावास र नेफिन कोरियाको अपिल
  • New Update

    Arts

    परिचय पत्र

    परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै खप्पर र त्यस भित्रको गिदिको सुरक्षाको लागि ...

    ऊ किन आएन ?- कवि पासाङ तामाङ

    ऊ किन आएन ? म नेपाल आमा ... हातकाे पाली लगाएर हेरिरहेछु टुलुटुलु उ आउने बाटाेतिर..... बिहान हुन्छ, म उसकै बाटो हेर्छु घाम डुब्न खाेज्छ, म उसकै बाटाे कुर्छु हेर्दाहेर्दै थाकिसकें, कुर्दा कुर्दै ...

    आइसोलेसनको ९ दिन “कहिल्यै बिर्सन सक्दिन”

    निशा गुरुङ,हेटौंडा । हेटौंडा उपमहानगरपालिका–६, गौरीटारस्थित आइसोलेसनमा पुगेपछि मजस्ता धेरै संक्रमित थिए । त्यहाँ एकै प्रकारका काम गर्ने मेरी एक साथी पनि थिइन् । ती साथीसँगै भएको हुनाले ...

    Entertainment

    परिचय पत्र

    परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै ...

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    Video