आदिवासी जनजाति दिवस बुसान शाखाले अगास्ट ९ मा भव्य कार्यक्रम आयोजना गर्ने


बुसान/
आदिवासी जनजाति महासंघ बुसान शाखाको वार्षिक साधारण सभा तथा विश्व आदिवासी जनजाति दिवस एकै दिन मनाउने भएको छ । गत आईतबार दक्षिण कोरियाको किम्हे सहर स्थित लुम्बिनी रेष्टुरेण्टमा भएको बैठकले आगामी 2020 अगस्ट 9 तारिख गर्ने निर्णय गरेको हो ।

जनजाति महासंघ बुसान शाखाको कार्यवाहक अध्यक्ष रण तामाङको
अध्यक्षतामा जनजाति महासंघ मातहतका जातीय संघ सस्थाका प्रमुखहरु, सस्थाका संरक्षक,सल्लाहकारहरु लगायत आदिवासी जनजाति अभियान्तहरुको सामुहिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको भेला सम्पन्न भएको हो ।

“विश्वका आदिवासीहरु एक हौ, संस्कार सस्कृति भाषा भेष हाम्रो पहिचान । समान अधिकार सहित देश निर्माणको अभियान” भन्ने मुल नाराका साथ २६ औं विश्व आदिवासी जनजाति दिवस भब्यरुपमा मनाउने अध्यक्ष तामाङले बताए ।
उक्त आयोजना गरिएको कार्यक्रममा सम्पूर्ण संस्थाका प्रतिनिधिहरु, आदिवासी जनजाति सरोकार वालाहरु, बुद्धिजीवीहरू लगायत सम्पूर्ण न्यायप्रेमी जन समुदायहरुमा आफ्नो भेषभुषा संस्कृति र संस्कार अनुकूल पोशाक लगाई उपस्थित हुनको लागि हार्दिक अपिल गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेकपा : बाँच्‍नका लागि एक मात्र बाटो
  • आदिवासी जनजाति महासंघ बुसानको अध्यक्षमा रण ब्लोन तामाङ
  • कोरोना भाइरस:भ्याक्सिनमा सफलता मिल्यो-अक्सफर्ड विश्वविद्यालय
  • कसरी बाँच्छ कम्युनिस्ट पार्टी ?
  • New Update

    Arts

    साँच्चै हामी केका लागि पो लडेका थियौं ?

    सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा ...

    प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो

    सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै ...

    नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?

    राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? युग पाठक यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका ...

    Entertainment

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    सुष्मा रानाहँमाको कविता- “सिमा”

    "सिमा" ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति ...

    Video