‘ह्याङ्ला रिमठिम’ बृहत बनभोज कार्यक्रमको आयोजना


दक्षिण कोरिया /शौल/
तामाङ संघ दक्षिण कोरिया र तामाङ समाज ख्यङसाङनाम्दोले संयुक्त ‘ह्याङ्ला रिमठिम’ बृहत बनभोज कार्यक्रमको आयोजना गरेका छन् । कोरियामा रहेको तामाङ समुदायको एकतालाई लक्षित गरी कार्यक्रम आयोजना गरेको आयोजकले जनाएको हो । कार्यक्रम ‘छुङनाम खुमसान गुन छुवु म्यान सङदान’को सथेनसान ड्रिम रिसोर्टमाजुमा जुलाई २७ र २८ (शनिबार, आइतबार) हुनेछ ।
उक्त रिसोर्टमा ५००-७०० जनाको क्षमता भएको हल, शान्त र रमणिय वातावरण, पैदल यात्रा, वाटर पार्क सहितको सुविधाहरु रहेको छ । कार्यक्रममा साँस्कृतिक तथा मौलिक खानाको व्यवस्था, डम्फु नाचको प्रदर्शन हुने अध्यक्ष मेघ वाईवाले बताएका छन् । सहभागी हुनका लागि प्रतिव्यक्ति महिलालाई ७० हजार कोरियन वन र पुरुषलाई ८० हजार वन तोकिएका छन् । आयोजकले गैर तामाङहरुलाई समेत निमन्त्रणा गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • साँच्चै हामी केका लागि पो लडेका थियौं ?
  • प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो
  • नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?
  • गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)
  • New Update

    Arts

    साँच्चै हामी केका लागि पो लडेका थियौं ?

    सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा ...

    प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो

    सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै ...

    नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?

    राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? युग पाठक यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका ...

    Entertainment

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    सुष्मा रानाहँमाको कविता- “सिमा”

    "सिमा" ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति ...

    Video