महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक


दक्षिण कोरिया/सिउल/
गत 24 जनवारी 2020 मा “सउल सांगीतिक साँझ” तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति महासंघ द: कोरियाले सार्वजनिक गरेका छन् । महासंघको अगुवाईमा सम्पन्न कार्यक्रमहरुको आर्थिक आयव्यय विवरण आईतवार सउल दुङ्देमुन स्थित निक ट्राभल सभा हलमा एक कार्यक्रम बिच सार्वजनिक गरेको हो ।
“सउल सांगीतिक साँझ” कार्यक्रममार्फत जम्मा आम्दानी 300,34,311 वन गरेको छ भने खर्च तर्फ 170,49000 वन र बचत 129,85,311 वन देखाएको छ । बक्यौता रकम पनि 823000 वन उठाउन बाँकी रहेको आयोजकले जनाए ।

“PPE अभियान” मार्फत संकलित रकम 59,05,000वन (पछि बाकी उठेको 395000 वन सहित ) साथै खर्च रकम 55,17,582 वन र ब्यालेन्स रकम 3,87,418 वन रहेको छ ।

उक्त कार्यक्रम सफल बनाउनका लागि योगदान गर्नु हुने महासंघ कोरियाका संरक्षक, प्रमुख सल्लाहकार, सम्पुर्ण सल्लाहकारहरु, कार्यक्रम संयोजक, कार्यसमितिका पदाधिकारीहरु, जातीय/ क्षेत्रीय संघ संस्थाका अध्यक्ष तथा पदाधिकारीहरु, पत्रकारहरु र कोरियाबासी नेपाली दिदिबहिनी दाजुभाइहरु प्रति महासंघले आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।
त्यसैगरी PPE अभियान अन्तर्गत नेपालका मुख्य मुख्य अस्पताल र सातै प्रदेशका प्रादेशिक अस्पतालहरुमा वितरण गरेको महासंघका अध्यक्ष युगेल तेन्डुप शेर्पाले बताए ।

भएगरेका कार्यक्रमको बारेमा थप प्रश्नहरु र जिज्ञासाहरु भएमा महासंघका प्रबक्ता राजु राई (01055068302) वा पदाधिकारीहरुलाई सम्पर्क राख्नु हुन पनि अपिल गरेका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • परिचय पत्र
  • ऊ किन आएन ?- कवि पासाङ तामाङ
  • आइसोलेसनको ९ दिन “कहिल्यै बिर्सन सक्दिन”
  • गैर भोटेलाई भोटे शब्द प्रयोग नगर्न दूतावास र नेफिन कोरियाको अपिल
  • New Update

    Arts

    परिचय पत्र

    परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै खप्पर र त्यस भित्रको गिदिको सुरक्षाको लागि ...

    ऊ किन आएन ?- कवि पासाङ तामाङ

    ऊ किन आएन ? म नेपाल आमा ... हातकाे पाली लगाएर हेरिरहेछु टुलुटुलु उ आउने बाटाेतिर..... बिहान हुन्छ, म उसकै बाटो हेर्छु घाम डुब्न खाेज्छ, म उसकै बाटाे कुर्छु हेर्दाहेर्दै थाकिसकें, कुर्दा कुर्दै ...

    आइसोलेसनको ९ दिन “कहिल्यै बिर्सन सक्दिन”

    निशा गुरुङ,हेटौंडा । हेटौंडा उपमहानगरपालिका–६, गौरीटारस्थित आइसोलेसनमा पुगेपछि मजस्ता धेरै संक्रमित थिए । त्यहाँ एकै प्रकारका काम गर्ने मेरी एक साथी पनि थिइन् । ती साथीसँगै भएको हुनाले ...

    Entertainment

    परिचय पत्र

    परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै ...

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    Video