जोग्येजोङले विदेशीहरूमध्ये कै कार्यकारी सदस्यमा नेपालका कुन्साङ दोर्जे लामा मनोनित


दक्षिण कोरिया/शौल/ जोग्येजोङले वैदेशिक बौध्द धर्म सम्बन्धी उपानियोगमा कार्यकारी सदस्यमा सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामा मनोनित गरिएको छ । विदेशी राष्ट्रहरू मध्येबाट पहिलो पटक कार्यकारी सदस्य पदमा देश नेपाल परेको र कुन्साङ लामा मनोनित भएको हो ।

जोग्येजोङस्थित बिहिबार एक कार्यक्रम गर्दै लामा मनोनित भएका हुन् । यसरी मनोनित भएका कार्यकारी सदस्य पदको अवधि २ बर्षसम्म रहन्छ ।

(대한불교조계종 Jogye Oder) जोग्येजोङ कोरियाको सबैभन्दा पुरानो तथा ठूलो मानिने बौध्द धार्मिक सांस्था हो । जोग्येजोङको वैदेशिक बौध्द धर्म सम्बन्धी उपानियोगको कार्यसमितिले वैदेशिक् तथा कोरियान बौध्द धर्म मैत्री सम्बन्ध, अपसी सदभाव कायम गर्दै विश्वका विभिन्न मूलुकमा बुद्ध दर्शन तथा बौध्द धर्म प्रचारप्रसारको कार्य गर्दछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • परिचय पत्र
  • ऊ किन आएन ?- कवि पासाङ तामाङ
  • आइसोलेसनको ९ दिन “कहिल्यै बिर्सन सक्दिन”
  • गैर भोटेलाई भोटे शब्द प्रयोग नगर्न दूतावास र नेफिन कोरियाको अपिल
  • New Update

    Arts

    परिचय पत्र

    परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै खप्पर र त्यस भित्रको गिदिको सुरक्षाको लागि ...

    ऊ किन आएन ?- कवि पासाङ तामाङ

    ऊ किन आएन ? म नेपाल आमा ... हातकाे पाली लगाएर हेरिरहेछु टुलुटुलु उ आउने बाटाेतिर..... बिहान हुन्छ, म उसकै बाटो हेर्छु घाम डुब्न खाेज्छ, म उसकै बाटाे कुर्छु हेर्दाहेर्दै थाकिसकें, कुर्दा कुर्दै ...

    आइसोलेसनको ९ दिन “कहिल्यै बिर्सन सक्दिन”

    निशा गुरुङ,हेटौंडा । हेटौंडा उपमहानगरपालिका–६, गौरीटारस्थित आइसोलेसनमा पुगेपछि मजस्ता धेरै संक्रमित थिए । त्यहाँ एकै प्रकारका काम गर्ने मेरी एक साथी पनि थिइन् । ती साथीसँगै भएको हुनाले ...

    Entertainment

    परिचय पत्र

    परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै ...

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    Video