पत्रकारले पत्रकारको पोल खोल्यो ! पेशा छोडेर पत्रकार किन पलायन हुदैछ ?


हेटौडा/ राज्य बिकासको लागी चरम दौडमा रहेको कुरा कसैले नकार्न सकिन्न । मुलुकले संविधान पाए लगतै संघियता र राज्य पुन: संरचनाको कार्यन्वयन सम्म भई सकेको अवस्था हो । यी सबै उपलब्धीहरुको श्रेय कलम चलाएर अवाज बुलन्द गर्नेहरुको पनि हो । पत्रकार भन्ने वित्तिकै आम जनमानसमा सचेत नागरीकको दर्जामा हेरिन्छ । तथापि श्रमको मूल्याँकन नहुने र तोकिएको पारिश्रमिक पनि नपाउदा हेटौडाका पत्रकारहरु मिडिया हाउस प्रति आक्रोश पोखेका छन । श्रमजीवी पत्रकारहरुले तोकिएको पारीश्रमिक पाउनु पर्ने साझा माग रहेको छ । प्रदेश नं ३ अन्तर्गत पत्रकार अशोक सुजन श्रेष्ठले लिएको हेटौडामा रहेका दर्जनौ पत्रकारहरुको आक्रोशित अन्तर्बार्ताको केही अंश तल भिडियोमा हेर्न र सुन्न सकिने छ । आफ्नो पिडा लुकाएर अरुको हितको लागी गर्ने पेशा भन्ने कुरामा पनि अत्युक्ति नहुने प्रस्ट छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियामा कोरोना संक्रमणले एक जनाको ज्यान लियो, सुरक्षित रहन अपिल
  • सउल नेपाल गुम्बाद्वारा मार्च १ आयोजित बृहत ल्होसार ल्हाब्सोल कार्यक्रमको तयारी अन्तिम चरणमा
  • काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको बार्षिक साधारणसभा भब्यरुपमा सम्पन्न
  • महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”
  • New Update

    Arts

    महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”

    प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ...

    समाजवादमा पुग्ने कसरी ?

    युवराज ज्ञवाली कुनै पनि मुलुकको आर्थिक सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । यो संविधान, ...

    लिडर कसरी बन्ने ? लिडरमा हुनुपर्ने १३ योग्यता पढ्नुहोस् –

    लिडर बन्नको लागि तपाई निर्वाचित अधिकारी वा मुख्य कार्यकारी व्यक्ति हुनुपर्दैन । तपाइँ परिवारको लिडर बन्न सक्नुहुन्छ, आफ्नै जिन्दगीको या त कुनै व्यक्तिको । लिडर त्यस्तो व्यक्ति हो जो ...

    Entertainment

    नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्षमा गायक युनिक दोङ

    शौल। दक्षिण कोरियामा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । संघमा गायक युनिक दोङकाे अध्यक्षतामा ९ जनाको कार्य समिती गठन पनि गरेेेेको छ । ...

    काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

    दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे ...

    पानीभित्र रेस्टुराँ

    नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले ...

    Video