कोरियामा कोरोना संक्रमणले एक जनाको ज्यान लियो, सुरक्षित रहन अपिल


शौल- दक्षिण कोरियामा कोरोना संक्रमणले एक जनाको मृत्यु भएको छ । क्विङदाओ डाइनाम अस्पतालमा उपचाररत ६३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले बिहीबार पुष्टि गरेको छ । थेगु शहरमा एकजना ६१ वर्षीया महिलामा संक्रमण देखिए पछि भाइरस संक्रमितको संख्या १ सय ४ जना पुगेको हो । सरकारी तथ्याङक अनुसार कोरियामा २ दिनमैै ह्वात्तै बढेर गएको जनाएको छ ।
थेगुस्थित सिनचोन चर्चमा गएका एक संक्रमित व्यक्तिबाट रोग फैलिएको बताइएको छ । चर्चमा जाने ५२ जनालाई कोरोना संक्रमण भएको पुष्टि भइसकेको र लक्षण देखिएका बिरामीहरुको संख्या पनि त्यति नै रहेको कोरियाका नेपाली डाक्टर राजेश चन्द्र जोशीले बताए ।
दक्षिण कोरियामा विदेशी नागरिकको उल्लेख्य बसोबास छन् । बसोबास गर्ने ठाउँ र कार्य स्थलमा सुरक्षित रहन कोरियाको रोग नियन्त्रण विभागले अपिल गरेको छ । माक्स अनिवार्य प्रयोग गर्न समेत अनुरोध गरेको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • साँच्चै हामी केका लागि पो लडेका थियौं ?
  • प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो
  • नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?
  • गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)
  • New Update

    Arts

    साँच्चै हामी केका लागि पो लडेका थियौं ?

    सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा ...

    प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो

    सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै ...

    नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?

    राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? युग पाठक यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका ...

    Entertainment

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    सुष्मा रानाहँमाको कविता- “सिमा”

    "सिमा" ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति ...

    Video