काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको बार्षिक साधारणसभा भब्यरुपमा सम्पन्न


दक्षिण कोरिया/ शौल/
“सम्पुर्ण काभ्रेली एक हौ, समस्त काभ्रेको बिकाशमा टेवा पुर्याअौ” भन्ने मुल नाराका साथ जनवरी 24 तारिख काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कोरियाको राजधानी सौलमा सम्पन्न कार्यक्रममा महत्त्वपूर्ण एजेन्डाहरु पारित गरेको आयोजकले जनाएको हो ।
सभामा संस्थाका बरिस्ठ सल्लाकार हरिकृष्ण श्रेष्ठको प्रमुख अतिथि रहेको थियो भने संस्थाका अध्यक्ष सानु लामाले सभापतित्व गरेका थिए । त्यसैगरी सल्लाकारहरु मनमहेश भुजेल, गणेशप्रसाद तिम्लसिना, सिताराम तिम्लसिना, पेमा वाईवा,असोक मैनाली, क्रसरेमिटका प्रतिनिधी धर्मराज गौतम र फोनिज कोरियाका संम्बाददाता बिमल दोङ्को अथित्य रहेको थियो । समितिका कोषाध्यक्ष सुमन चौलागाईले आर्थिक प्रतिबेदन र अध्यक्ष सानु लामाले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई अध्यक्ष सानु लामाले हार्दिक आभार प्रकट गरेेेेका छन् ।
गत बर्ष छुसकमा आयोजना गरेको सांगीतिक कार्यक्रम रिदम लाईभ कन्सर्टको केही मुनाफा बाट कार्यक्रमको उदेश्य अनुरुप काभ्रेको ग्रामिण भेग महाभारत गाउपालिका र काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको सहकार्यमा एम्बुलेन्स खरिद गर्ने सहमती भएको थियो । उक्त एम्बुलेन्स खरिद प्रक्रिया १ बर्ष बितिसक्दा पनि गाउपालिकाले चासो नदेखाए पछि भेलाले एम्बुलेन्स खरिद प्रक्रिया स्थगित गरिएको छ । हाललाई सो श्रीषकको रकम संस्थामै निहित हुने गरि समितिबाट अर्को निर्णय नभएसम्मका लागि सस्थामै रहने निर्णय गरिएको अध्यक्ष लामाले बताए ।
उक्त साधारणसभामा बिबेक फैजुलाई उपाध्यक्ष पदमा र राज थापालाई सल्लाहकारमा नियुति गरेको छ ।


आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • परिचय पत्र
  • ऊ किन आएन ?- कवि पासाङ तामाङ
  • आइसोलेसनको ९ दिन “कहिल्यै बिर्सन सक्दिन”
  • गैर भोटेलाई भोटे शब्द प्रयोग नगर्न दूतावास र नेफिन कोरियाको अपिल
  • New Update

    Arts

    परिचय पत्र

    परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै खप्पर र त्यस भित्रको गिदिको सुरक्षाको लागि ...

    ऊ किन आएन ?- कवि पासाङ तामाङ

    ऊ किन आएन ? म नेपाल आमा ... हातकाे पाली लगाएर हेरिरहेछु टुलुटुलु उ आउने बाटाेतिर..... बिहान हुन्छ, म उसकै बाटो हेर्छु घाम डुब्न खाेज्छ, म उसकै बाटाे कुर्छु हेर्दाहेर्दै थाकिसकें, कुर्दा कुर्दै ...

    आइसोलेसनको ९ दिन “कहिल्यै बिर्सन सक्दिन”

    निशा गुरुङ,हेटौंडा । हेटौंडा उपमहानगरपालिका–६, गौरीटारस्थित आइसोलेसनमा पुगेपछि मजस्ता धेरै संक्रमित थिए । त्यहाँ एकै प्रकारका काम गर्ने मेरी एक साथी पनि थिइन् । ती साथीसँगै भएको हुनाले ...

    Entertainment

    परिचय पत्र

    परिचय पत्र मलाई परिचय पत्र दिनु म काम गर्न चाहन्छु भोक बिसाउन चाहन्छु निषेधाज्ञा पालना गरेर । मलाई थाहा छ हेलमेट पुलिसको लागि होइन मेरै ...

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    Video