कास्की परिवार दक्षिण कोरियाले तथ्यांक संकलन गर्दै


दक्षिण कोरिया/शौल/
कास्की परिवार दक्षिण कोरियाले दक्षिण कोरियामा बसोबास गरिरहेका कास्की जिल्लावासीको तथ्यांक संकलन गर्ने भएको छ । संस्थागत सुधार गर्न र भविष्यमा केही कार्य योजना निर्माण गर्नको लागि सदस्य विवरण संकलनमा जुटेको अध्यक्ष प्रविण गिरीले बताएको हो । उनले थपे “कार्यसमितिको पहिलो बैठकले निर्णय गरि यो अभियान संचालन गरेको हो ।”
हाल कोरियामा रहेका कास्केलीहरुको नाम,ठेगाना,सम्पर्क नम्बर सहित संलग्न रहनेछ । यस अभियानलाई सफल बनाउन सम्पुर्ण कार्यसमिती ,संरक्षक, वरिष्ठ सल्लाहकार समिति तथा कास्केली महानुभावलाई संस्थाले अपिल गरेको हो ।

तलको यो लिडंक खोली आफ्नो व्यक्तिगत डाटा भर्न सक्नुहुनेछ।
https://forms.gle/uPz9nw9FR4LF1pQF8
थप जानाकारीको लागि
1)प्रबिण गिरी 01056370286
2)पुरन गुरुङ 01047897721
3)बिनोद दाहाल 01076098992
4)टेक प्रसाद भण्डारी 01059492257 5)सुर्य प्रसाद अधिकारी 01059441140 6)आरति होल्मो 01047336316
7)टाेप गुरुङ 01059243505
8)खोम प्रसाद गुरुङ 01025111124 9) दिल जलारी पासा 01038306080 10)चुडामणिा अधिकरी 01026125090 11) बिमल सुवेदी 01084082135
12)लक्ष्मी लामा गुरुङ 01020786649 13)बुद्धि गुरुङ 01042393305
14)नवीन गुरुङ 01094714457
15)ऋतु श्रेष्ठ 01054344761
16)बिबिमाया गुरुङ 01040782572
17)नन्द जंग गुरुङ010-4837-2864
18)कृष्ण पुरी 010-5931-1934

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरोना कहर:चुनौती तोड्न के गर्ने ?
  • कोरियामा कोरोना संक्रमणले एक जनाको ज्यान लियो, सुरक्षित रहन अपिल
  • सउल नेपाल गुम्बाद्वारा मार्च १ आयोजित बृहत ल्होसार ल्हाब्सोल कार्यक्रमको तयारी अन्तिम चरणमा
  • काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको बार्षिक साधारणसभा भब्यरुपमा सम्पन्न
  • New Update

    Arts

    महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”

    प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ...

    समाजवादमा पुग्ने कसरी ?

    युवराज ज्ञवाली कुनै पनि मुलुकको आर्थिक सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । यो संविधान, ...

    लिडर कसरी बन्ने ? लिडरमा हुनुपर्ने १३ योग्यता पढ्नुहोस् –

    लिडर बन्नको लागि तपाई निर्वाचित अधिकारी वा मुख्य कार्यकारी व्यक्ति हुनुपर्दैन । तपाइँ परिवारको लिडर बन्न सक्नुहुन्छ, आफ्नै जिन्दगीको या त कुनै व्यक्तिको । लिडर त्यस्तो व्यक्ति हो जो ...

    Entertainment

    नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्षमा गायक युनिक दोङ

    शौल। दक्षिण कोरियामा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । संघमा गायक युनिक दोङकाे अध्यक्षतामा ९ जनाको कार्य समिती गठन पनि गरेेेेको छ । ...

    काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

    दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे ...

    पानीभित्र रेस्टुराँ

    नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले ...

    Video