भक्तपुर समाजद्वारा पुल प्रतियोगिता सम्पन्न, काठमाडौं पहिलो/दोस्रो विजेता हेटौडा


सउल/

भक्तपुर समाज दक्षिण कोरियाद्वरा आयोजित पुल प्रतियोगिता सम्पन्न भएका छन् । प्रदेश ३ एकता समाज दक्षिण कोरियाको समन्वयमा भएको उक्त कार्यक्रम असहाय, गरिब तथा जेहेन्दार बिद्यार्थी सहयोगार्थ आयोजना गरेको आयोजकले बताए ।  पुल प्रतियोगिता यहि फेब्रुअरी ४ तारिक दोङ्देमुन को २४ स्नोकर एन्ड पुल हाउसमा सम्पन्न गरेको छ ।

      उल्लेख्य मात्रामा सहभागी रहेको प्रतियोगितामा फारान एरियामा कार्यरत काठमाडौ निबासी ईश्वर केसि प्रथम, ,मकवानपुर कोरिया मंचको प्रतिनिधी  हेटौंडा निवासी अनमोल लामा द्वितीय र म्याग्दी निवासी सोम मगर तृतीय भएको थियो । विजेताले पहिलो ६ लाख वन, दोस्रो ४ लाख वन, तेस्रो १ लाख वन प्राप्त गरेका छन् । त्यसैगरी पोखरा निबासी शिव नेपाली बेस्ट प्लेयर को रुपमा ५० हजार वोन पुरस्कार प्राप्त गर्न सफल भएको जानकारी समाजका अध्यक्ष रमेश गिरिले दिएका छ्न ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • साँच्चै हामी केका लागि पो लडेका थियौं ?
  • प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो
  • नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?
  • गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)
  • New Update

    Arts

    साँच्चै हामी केका लागि पो लडेका थियौं ?

    सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा ...

    प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो

    सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै ...

    नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?

    राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? युग पाठक यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका ...

    Entertainment

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    सुष्मा रानाहँमाको कविता- “सिमा”

    "सिमा" ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति ...

    Video