नुवाकोट समाज दक्षिण कोरियाले जनवरी २५ मा चियापान कार्यक्रम गर्ने


दक्षिण कोरिया/शौल/
नुवाकोट समाज दक्षिण कोरियाले आगामी जनवरी २५ तारिखका दिन चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

यही आउदो कोरियन नयाँ बर्ष सलनालको अवसर पारेर राजधानी सउल स्थित सुभेक्षा रेस्टुरेन्टको सभाहलमा कोरीयामा बसोबास गर्ने नुवाकोटबासी भेटघाट र चियापान कार्यक्रम गर्न लागेको संस्थाका अध्यक्ष राज दोङ तामाङले अनलाईंन मिडियालाई जानकारी दिएको हो ।

नुवाकोट जिल्ला घर भई हाल कोरियामा बसोबास गरिरहनुभएका समाज सेवी, बुद्धिजीवी , ब्यावसायी, विद्यार्थी, पत्रकार, मजदुर, खेलाडी लगायत सम्पुर्ण नुवाकोट बासीहरू तथा गैर नुवाकोट बासीहरू सबैमा उपस्थितिको लागी संस्थाका सचिब टंक रानाले हार्दिक अनुरोध गरेका छन् ।

दक्षिण कोरियामा रहेका “सम्पुर्ण नुवाकोट बासी एक हौ, नुवाकोट जिल्लाको बिकासमा टेवा पुर्याउ” भन्ने मुल नाराको साथ स्थापना भएको संस्थाले आफ्नो स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

कार्यक्रम निम्न बमोजिम हुने जनाएको छ ।
मिति :-२०२०जनवरी २५
समय :-बेलुका ८:०० बजे
स्थान :- सुभेक्षा रेस्टुरेन्ट सउल

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • साँच्चै हामी केका लागि पो लडेका थियौं ?
  • प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो
  • नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?
  • गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)
  • New Update

    Arts

    साँच्चै हामी केका लागि पो लडेका थियौं ?

    सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा ...

    प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो

    सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै ...

    नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?

    राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? युग पाठक यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका ...

    Entertainment

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    सुष्मा रानाहँमाको कविता- “सिमा”

    "सिमा" ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति ...

    Video