तमु धिं ल्होछार संगै मकवानपुर सांगितिक धमाकाको पोष्टर विमोचन सम्पन्न


दक्षिण कोरिया/
तमु धिं ल्होछार संगै मकवानपुर सांगितिक धमाकाको पोष्टर विमोचन सम्पन्न भएको छ । उक्त कार्यक्रममा महामहिम राजदुत अर्जुन जंग सिंहको प्रमुख आथित्यमा भएको हो ।सिंहले पोष्टर विमोचन गर्दै तमु ल्होछारमा गरुं समुदायलाई संबोधन गरेको छ । सबै जात जाती समुदाय, धर्म, संस्कृति र संस्कार समान रहेको बताएको छ ।
कार्यक्रममा एनआरएन एशिया प्यसिफिक उप संयोजक जुनु गुरुं, एनआरएन दक्षिण कोरियाकी अध्यक्ष लक्ष्मी गुरुं लामा, एनसिसिकी अध्यक्ष अन्जु केसी, दोंदेमुन व्यवसायको अध्यक्ष जित गुरुं, मकवानपुर कोरिया मंचको अध्यक्ष सुरेस भोलन लगाएत विभिन्न संघ संस्थाको प्रतिनिधिहरुको उपस्थित रहेको थियो । कलाकारहरुको प्रस्तुतिले मनोरंजन दिएको थियो ।

मकवानपुर सांगितिक धमाकाको कार्यक्रम संयोजक राजकुमार गोलेले विभिन्न स्थानमा पोष्टर प्रदर्शन भएको बताए । इन्डियन आईडल प्रसान्त तामाङ ले फेब्रुअरी १७ मा प्रस्तुति दिने भएको छ ।साथै कोरियाको सलनाल चाडको बिदामा चर्चित कलाकारहरुको आगमन हुनेछ । सिउलमा फेब्रुअरी १७ मा मकवानपुर, १६ मा गुल्मी, १५ तारेखमा सोलुखुम्बु र तामाङ संघले कार्यक्रम गर्ने भएको छ

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेकपा : बाँच्‍नका लागि एक मात्र बाटो
  • आदिवासी जनजाति महासंघ बुसानको अध्यक्षमा रण ब्लोन तामाङ
  • कोरोना भाइरस:भ्याक्सिनमा सफलता मिल्यो-अक्सफर्ड विश्वविद्यालय
  • कसरी बाँच्छ कम्युनिस्ट पार्टी ?
  • New Update

    Arts

    साँच्चै हामी केका लागि पो लडेका थियौं ?

    सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा ...

    प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो

    सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै ...

    नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?

    राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? युग पाठक यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका ...

    Entertainment

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    सुष्मा रानाहँमाको कविता- “सिमा”

    "सिमा" ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति ...

    Video