काभ्रे सम्पर्क समितिको बार्षिक साधारण सभा तथा चियापान कार्यक्रम जनवरी २४ मा हुने


दक्षिण कोरिया/ शौल/
काभ्रे सम्पर्क समिति दक्षिण कोरिया बार्षिक साधारण सभा तथा चियापान कार्यक्रम जनवरी २४ मा हुने भएको छ ।“सम्पुर्ण काभ्रेली एक हौ-काभ्रे जिल्लाको बिकाशमा टेवा पुर्याउ” भन्ने मुल नाराको साथ काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले शौलमा कार्यक्रम आयोजना गर्ने भएको हो ।
सन २०११ सालमा स्थापना भई कोरियामा मात्र नभएर नेपालमा पनि सक्रिय रुपमा सामाजिक कामहरु गर्दै आईरहेको संस्था काभ्रे सम्पर्क समितिको कोरियन नयॉ बर्ष सलनालको अबसर पारेर कोरियाको राजधानी सौल स्थित नमस्ते रेस्टुरेन्टमा काभ्रेलीहरुको मितव्ययिता भेटघाट हुने अध्यक्ष सानु लामाले बताए ।
यसैगरी काभ्रेपलान्चोक जिल्ला घर भई कोरियामा बिभिन्न सिलसिलामा बसोबास गरिरहनुभएका अग्रज समाजसेवि,बुद्धिजीवी,ब्यावसायी,विद्यार्थी , पत्रकार,मजदुर,
खेलाडी लगायत सम्पुर्ण काभ्रेलीहरुमा उपस्थितिको लागी संस्थाको सहसचिब मनोज मगरले हार्दिक अनुरोध गरेको छ।
निम्न तपशिलको स्थान र मितीमा कार्यक्रम हुनेछ !
मिति :-२०२०जनवरी २४
समय :-बेलुका ७:०० बजे
स्थान :-नमस्ते रेस्टुरेन्ट सउल Train Line no:१ 둉묘앞 역 Exit no. ५

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरोना कहर:चुनौती तोड्न के गर्ने ?
  • कोरियामा कोरोना संक्रमणले एक जनाको ज्यान लियो, सुरक्षित रहन अपिल
  • सउल नेपाल गुम्बाद्वारा मार्च १ आयोजित बृहत ल्होसार ल्हाब्सोल कार्यक्रमको तयारी अन्तिम चरणमा
  • काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको बार्षिक साधारणसभा भब्यरुपमा सम्पन्न
  • New Update

    Arts

    महान दार्शनिक प्लेटोको भनाईहरु शेयर गरौ “जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन,त्यस्तो व्यक्तिले जोत्छ मात्रै”

    प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलिन नागरिक हुन् । ४०४ ...

    समाजवादमा पुग्ने कसरी ?

    युवराज ज्ञवाली कुनै पनि मुलुकको आर्थिक सामाजिक व्यवस्था त्यहाँको ठोस विशेषतामा आधारित हुन्छ । नेपालको संविधानमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने उल्लेख गरिएको छ । यो संविधान, ...

    लिडर कसरी बन्ने ? लिडरमा हुनुपर्ने १३ योग्यता पढ्नुहोस् –

    लिडर बन्नको लागि तपाई निर्वाचित अधिकारी वा मुख्य कार्यकारी व्यक्ति हुनुपर्दैन । तपाइँ परिवारको लिडर बन्न सक्नुहुन्छ, आफ्नै जिन्दगीको या त कुनै व्यक्तिको । लिडर त्यस्तो व्यक्ति हो जो ...

    Entertainment

    नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्षमा गायक युनिक दोङ

    शौल। दक्षिण कोरियामा नेपाल तामाङ कलाकार संघ गठन गरिएको छ । संघमा गायक युनिक दोङकाे अध्यक्षतामा ९ जनाको कार्य समिती गठन पनि गरेेेेको छ । ...

    काेरियामा साेनाम ल्होछारकाे राैनक, कार्यक्रमकाे भव्य तयारी

    दक्षिण काेरिया/ शाैल/ दक्षिण काेरियामा साेनाम ल्होछारकाे राैनक छाएकाे छ । तामाङ संघ दक्षिण काेरियाले जनवरी २४ सलनालको पहिलो दिन कार्यक्रमकाे ...

    पानीभित्र रेस्टुराँ

    नर्वेमा युरोपको पहिलो अन्डर वाटर रेस्टुराँसञ्चालनमा आएको छ । एक सय जना मानिसले एकसाथ लन्च वा डिनर गर्न सक्ने यो रेस्टुराँमा ४० जना मानिसले ...

    Video