“VISIT NEPAL” सफल पारौं ! सयौं शुन्दर तस्विर शेयर गरौं !!


नेपाल सरकारले भिजिट नेपाल औपचारिक रुप मै कार्ययोजना घोषणा गरेको छ । यतिखेर नेपाललाई विश्वको आकर्षक पर्यटन बिन्दु बनाउन चौतर्फी तातिएको हो । विश्वभरी फैलिएका नेपालीहरुको फेसबुक वाल होस या कुनै पनि सामाजिक संजाल होस, सबै प्रकारको एप, वेबसाइट तथा बिभिन्न संचार माध्यममा “भिजिट नेपाल २०२०” को लोगो झुन्डिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन नेपालको शुन्दर तथा रमनिय स्थल/ठाउँहरुको अवलोकन र त्यसको व्यवस्थापन स्थानिय सरकारले गरिरहेको छ । मुलुक संघिय लोकतांत्रिक गणतन्त्रमा प्रवेश गरे संगै आम नागरिकले आमुल परिवर्तन, विकास र समृद्धिलाई जसरी अपेक्षा गरिएको थियो । सामान्यतः गॉस, बास र कपासको आपूर्ति मै गुज्रिरहेका सर्वसाधारणले पर्यटन व्यवसायबाट केही राहतको महसुस पक्कै गरिनेछ । संघिय केन्द्र सरकार र प्रदेश सरकारले जुन खालको कार्ययोजनाहरु स्थानिय सरकारलाई जिम्मा दिएको छ त्यसको फरफारक र चुस्त दुरुस्त तवरले तल्लो सरकारले जिम्मेवारी वहन गर्नु पर्छ । देशको अर्थतन्त्रको ज़रा जसरी रेमिट्यान्सलाई मानिएका छन । त्यसरी नै पर्यटन क्षेत्रलाई मुलुकको आर्थिक मेरुदण्ड हो भन्ने प्रमाणित गर्न सकौं । यस बर्षलाई हामीले भ्रमण बर्षको रुपमा मनाउन सकौं । सचेत नागरिकको हैसियतले आ-आफ्नो क्षेत्रबाट प्रचार प्रसार गरौं । अह्वान गरौ, अपिल गरौं, भिजिट नेपाल २०२० भ्रमण बर्ष सफल पारौं । हार्दिक शुभकामना….

भ्रमणको लागी शुन्दर तस्वीरहरु अवलोकन गरौ र शेयर गरौं कि ? ..

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेकपा : बाँच्‍नका लागि एक मात्र बाटो
  • आदिवासी जनजाति महासंघ बुसानको अध्यक्षमा रण ब्लोन तामाङ
  • कोरोना भाइरस:भ्याक्सिनमा सफलता मिल्यो-अक्सफर्ड विश्वविद्यालय
  • कसरी बाँच्छ कम्युनिस्ट पार्टी ?
  • New Update

    Arts

    साँच्चै हामी केका लागि पो लडेका थियौं ?

    सन् १९१७ मा भएको अक्टोबर क्रान्तिमा लालसेनाले बोल्सेविक नेतृत्वलाई सोधे– मलाई भन्नुहोस् म केका लागि लड्दैछु ? कास्तान्पिनोपल अथवा स्वतन्त्र रसियाका लागि ? प्रजातन्त्रका लागि ? वा ...

    प्रदेश सरकारले “परेवाभीर” लाई उपेक्षा गरे पछि माननीय प्रदिपको कविता आयो

    सन्दर्भ बिकासको हो । राक्सिराङ गाउँ पालिका अन्तर्गत पर्ने परेवाभीर सडकमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरे पछि कविता मार्फत माननीय ओम ग्लान(प्रदिप)ले राज्य प्रति आक्रोस पोख्दै ...

    नवराज विक,सुर्य तामाङ,राजु सदाहरूको दुस्मन को ?

    राजुलाई मार्ने दुस्मन को हो ? यो दुस्मनको रूप, स्वरूप कस्तो छ ? युग पाठक यो लेख धेरैपटक बुन्दाबुन्दै उधारियो । पछिल्लोपटक उधारिँदा भेरीको किनारमा उभिएको थिएँ म र भेरीको प्रवाहमा बगेका ...

    Entertainment

    गायक सुर्य रुम्बाको ‘दुई शब्द’लेे दुनियाँलाई मोहित पार्यो (भिडियो सहित)

    दक्षिण कोरिया/शौल । गायक सुर्य रुम्बाको ‘दुई शब्द’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले दुनियाँलाई मोहित पारेको हो । शुक्रबार अफिसियल रुपमा ...

    महासंघले कार्यक्रमकको आर्थिक विवरण सार्वजनिक

    दक्षिण कोरिया/सिउल/ गत 24 जनवारी 2020 मा "सउल सांगीतिक साँझ'' तथा कोरोना महामारी रोकथाम सामग्री PPE अभियानको आर्थिक प्रतिबेदन नेपाल आदिवासी जनजाति ...

    सुष्मा रानाहँमाको कविता- “सिमा”

    "सिमा" ✍️सुष्मा रानाहँमा समयले कोल्टे फेर्छ भन्थे तर किन गिज्याई रहेछ आफ्नै सिरानीले समाचार पढ्छु देशको लामो सुस्केरा आऊछ अनायास यति ...

    Video